Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

६१ सदस्यीय संवैधानिक समिति गठन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रचण्ड, कोइराला, खनाल, यादव सबै राजनीतिक दल प्रमुखहरु समितिमा

View List of Nepal Constitution Drafting Committee & 14 Constitution Committees
संवैधानिक समिति र संविधान सभामा रहने १४ वटै समितिको सूचि
यस भित्र: (1) संवैधानिक समिति, (2) मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति, (3) अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति, (4) राज्यको पुनसर्ंरचना र राज्यशक्तिको बांडफांड समिति, (5) व्यवस्थापिकीय अङ्गको स्वरुप निर्धारण समिति, (6) राज्यकॊ शासकीय स्वरुप निर्धारण समिति, (7) न्याय प्रणाली सम्बन्धी समिति, (8) संवैधानिक निकायको संरचना निर्धारण समिति, (9) प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राजश्व बांडफांड समिति, (10) साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति, (11) राष्ट्रिय हितको संरक्षण समिति, (12) नागरिक सम्बन्ध समिति, (13) जनमत संकलन तथा समन्वय समिति, (14) क्षमता अभिबृद्धि तथा स्रोत ब्यवस्थापन समिति

काठमाण्डौं, December 15, 2008- संविधान सभामा रहने १४ वटै समिति गठन भएको छ । मंसिर ३० गतेको संविधान सभाको वैठकले समितिहरु गठन गरिएका हुन्‌ । संविधान निर्माण प्रकि्रयामा सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक समिति ६१ सदस्यीय रहेको छ ।

सो समितिमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव झलनाथ खनाल, फोरम अध्यक्ष तथा परराष्ट्र मन्त्री उपेन्द्र यादव लगायत २५ दलका सभासदहरु रहेका छन् । अन्य साना दलले पनि प्राय: अध्यक्षलाई नै सो समितिमा पठाएका छन् । समितिको वैठक भोलि दिनको एक बजे बस्ने भएको छ ।

सार्वजनिक गरिएको संविधान निर्माण कार्यतालिकामा मंसिर मसान्त भित्र समितिका सभापति चयन तथा कार्यविधितय गर्ने भनिए पनि दुबै काम निर्धारित समय भित्र हुन सकेन । दलहरु वीचको असमझदारी र पद लोलुपताका कारण संविधान सभा कार्यतालिका उल्लंघन भएको छ । कार्यतालिका अनुसार २०६७ जेष्ठ १४ गते भित्र संविधान सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu

यस भित्र:
(1) संवैधानिक समिति
(2) मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति
(3) अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति
(4) राज्यको पुनसर्ंरचना र राज्यशक्तिको बांडफांड समिति
(5) व्यवस्थापिकीय अङ्गको स्वरुप निर्धारण समिति
(6) राज्यकॊ शासकीय स्वरुप निर्धारण समिति
(7) न्याय प्रणाली सम्बन्धी समिति
(8) संवैधानिक निकायको संरचना निर्धारण समिति
(9) प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राजश्व बांडफांड समिति
(10) साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति
  (11) राष्ट्रिय हितको संरक्षण समिति
(12) नागरिक सम्बन्ध समिति
(13) जनमत संकलन तथा समन्वय समिति
(14) क्षमता अभिबृद्धि तथा स्रोत ब्यवस्थापन समिति

View List of Nepal Constitution Drafting Committee & 14 Constitution Committees
संवैधानिक समिति र संविधान सभामा रहने १४ वटै समितिको सूचि

नेकपा माओवादीबाट

(1) मा० अमृता थापा मगर
(2) मा० खडगबहादुर विश्वकर्मा
(3) मा० खिमलाल देवकोटा
(4) मा० ज्वालाकुमारी साह
(5) मा० जयपुरी घर्तीमगर
(6) मा० दिनानाथ शर्मा
(7) मा० देवप्रसाद गुरुङ्ग
(8) मा० पदमबहादुर राई
(9) मा० पुष्पकमल दाहाल प्रचण्ड
(10) मा० बर्षमान पुन मगर
(11) मा० महेन्द्र पासवान
(12) मा० रामचरण चौधरी थारु
(13) मा० रुपा विक
(14) मा० सत्य पहाडी
(15) मा० सरला रेग्मी
(16) मा० सूर्यमान दोङ तामाङ्ग
(17) मा० हरिराज लिम्बु


नेपाली कांग्रेसबाट

(18) मा० कुलबहादुर गुरुङ
(19) मा० खड्गबहादुर बस्याल सार्की
(20) मा० गिरिजाप्रसाद कोइराला
(21) मा० नीलाम्बर आचार्य (मन्त्रिपरिषद्बाट मनोनित)
(22) मा० प्रकाशमान सिंह
(23) मा० रत्न शेरचन
(24) मा० विमलेन्द्र निधी
(25) मा० सुप्रभा घिमिरे

नेकपा एमालेबाट
(26) मा० अग्नीप्रसाद खरेल
(27) मा० छविलाल विश्वकर्मा
(28) मा० झलनाथ खनाल
(29) मा० पासाङ्ग शेर्पा (मन्त्रिपरिषद्बाट मनोनित)
(30) मा० भीमबहादुर रावल
(31) मा० राधा ज्ञवाली
(32) मा० शारदा झा
(33) मा० सपना प्रधान मल्ल
(34) मा० सुरेन्द्र पाण्डे

मधेशी जन अधिकार फोरम नेपालबाट
(35) मा० उपेन्द्र यादव
(36) मा० निलम वर्मा
(37) मा० विजयकुमार गच्छदार
(38) मा० शरत सिंह भण्डारी

तराई मधेश लोकतान्त्रिक पार्टीबाट
(39) मा० महन्थ ठाकुर (मन्त्रिपरिषद्बाट मनोनित)
(40) मा० हृदयेश त्रिपाठी

राप्रपाबाट
(41) मा० लोकेन्द्रबहादुर चन्द

नेकपा मालेबाट
(42) मा० चन्द्रप्रकाश मैनाली

सदभावना पार्टीबाट
(43) मा० लक्ष्मणलाल कर्ण

नेकपा संयुक्तबाट
(44) मा० नारायणकाजी श्रेष्ठ (मन्त्रिपरिषद्बाट मनोनित)
(45) मा० कल्पना राणा

राप्रपा नेपालबाट
(46) मा० चन्द्रबहादुर गुरुङ

राष्ट्रिय जनमोर्चाबाट
(47) मा० चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टीबाट
(48) मा० सुनिल प्रजापित

राष्ट्रिय जनशक्ति पार्टीबाट
(49) मा० प्रकाशचन्द्र लोहनी

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट
(50) मा० रुकमिणी चौधरी

नेपाल सदभावना पार्टी आनन्दीदेवीबाट
(51) मा० सरिता गिरी

राष्ट्रिय जनमुक्ति पार्टीबाट
(52) मा० मालवर सिंह (एमएस) थापामगर

नेपाली जनता दलबाट
(53) मा० गायत्री साह

नेकपा एकीकृतबाट
(54) मा० परि थापा

दलित जनजाति पार्टीबाट
(55) मा० विश्वेन्द्र पासवान

नेपाः राष्ट्रिय पार्टीबाट
(56) मा० बुद्धरत्न मानन्धर

समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालबाट
(57) मा० प्रेमबहादुर सिंह

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालबाट
(58) मा० केशवप्रसाद मैनाली

नेपाल लोकतान्त्रिक समाजवादी दलबाट
(59) मा० लक्ष्मीलाल चौधरी

नेपाल परिवार दलबाट
(60) मा० एकनाथ ढकाल

View List of Nepal Constitution Drafting Committee & 14 Constitution Committees
संवैधानिक समिति र संविधान सभामा रहने १४ वटै समितिको सूचि
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®