|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मधेसी बिना पाँचौ संशोधन विद्येयक पारित सुरक्षा परिषदमा विपक्ष दलको नेता राख्ने प्रश्ताव अस्विकृत ![]() CA Meeting without Madhesi CA members. Photos: Santa काठमाडौं, July 14, 2008- अन्तरिम संविधान २०६३ पाँचौ पटक संशोधन भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । ![]() |
|
|
संशोधनपछि नयाँ सरकार गठन वा विघटन, प्रधानमन्त्री, राष्ट्रपति र
उपराष्ट्रपतिको चयन सहमतीबाट गरिने तर सहमती बन्न नसके सामान्य बहुमतबाट
गरिने व्यवस्था गरिएको छ । व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधान सभाको वैठकले अन्तरिम संविधान २०६३ पाँचौ संशोधन विद्येयक अत्याधिक बहुमतले पारित गरेको हो । असार २९ गते साँझ भएको मतदानमा विद्येयकको पक्षमा ४ सय ४२ र विपक्षमा जम्मा ७ मत परेको थियो । विपक्षमा नेपाल मजुदुर किसान पार्टी, नेकपा एकिकृत र संघीय लोतकतान्त्रिक राष्ट्रिय मन्चले मतदान गरेका थिए। यसअघि सुरक्षा परिषदमा विपक्ष दलको नेता राख्न सरकारले ल्याएको प्रश्तावलाई बहुमतले अस्विकृत गरेको थियो । मतदान हुँदा प्रश्तावको पक्षमा १ सय २४ र विपक्षमा ३ सय ३७ मत परेको थियो । प्रश्तावको पक्षमा नेपाली काँग्रेस र विपक्षमा नेकपा माओवादी र नेकपा एमालेले मतदान गरेका थिए । ![]() Photos: Santa विद्येयक माथि परेको प्रतिभा राणा, चन्द्रबहादुर गुरुङ, चित्रबहादुर केसी, अर्जुन राई, चन्द्रदेव जोशी, प्रेमबहादुर िसंह, परि थापा, रुक्मिणी चौधरी, सुनील प्रजापति, एकनाथ ढकाल, बुद्धरत्न मानन्धर, डा. प्रकाशचन्द्र लोहनी, चन्द्र प्रकाश मैनालीको संशोधन प्रश्ताव ध्वनी मतको आधारमा अस्विकृत भएको थियो । जनमोर्चा नेपालका अमिक शेरचनले प्रश्ताव फिर्ता लिएका थिए । मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी आनन्दीदेवीको सरिता गिरी समूह, दलित जनजाति पार्टी र नेपाली जनता दलले भने पाँचौ संशोधनको सबै प्रकृया बहिस्कार गरेका थिए । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||