
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
स्याबास ५ दललाई ! आगामी ६ महिनासम्म बन्द, हड्ताल गर्न नपाउने निर्णय
काठमाण्डौ, January 17, 2009- यातायात, स्वास्थ्य क्षेत्र, भन्सार,
बैंक, शैक्षिक क्षेत्र जस्ता अतिआवश्यकीय क्षेत्रमा आगामी ६ महिनासम्म
बन्द, हड्ताल गर्न नपाउने भएको छ ।
सत्ता साझेदार ५ दल र नेपाली काँग्रेस तथा तराई मधेश लोकतान्त्रिक पार्टीको
संयुक्त वैठकले यस्तो निर्णय गरेको वैठकपछि एमाले महासचिव झलनाथ खनालले
जानकारी दिए । वैठकपछि खनालले भने -'यो एकदमै राम्रो शुरुवात हो ।'
मुलुकको संक्रमणकालीन अवस्था तथा शान्ति सुरक्षालाई मध्येनजर गर्दै यस्तो
निर्णय गरिएको वैठकमा सहभागी नेताहरुले बताए । काँग्रेस उपसभापति रामचन्द्र
पौडेलले भने कानुन सम्मत ढंगले विरोधका कार्यक्रम गर्न पाउने कि नपाउने
भन्ने विषयमा आफ्नो पार्टीमा थप छलफल गर्नु पर्ने बताए ।
आजको वैठकमा काठमाडौंमा थुपारिएको फोहर तत्काल हटाउने, बन्द रहेको त्रिभुवन
विश्वविद्यालय खोल्ने सहमती समेत भएको छ ।
-Santa Bagam in Kathmandu
|
|