Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रपतिका लागि सहमति खोजिदै, पाँच जनाको उम्मेदवारी

काठमाडौं,  July 16, 2008- साउन ४ गते हुने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि संविधान सभा सदस्य नै नरहेका पाँच जनाले उम्मेदवारी फर्म भरेका छन् ।

निर्वाचन अधिकृत मनोहरप्रसाद भट्टराईका अनुसार साउन १ गते साँझ पाँच बजे सम्म राष्ट्रपतिको लागि रामराजाप्रसाद सिंह, राजी राय यादव र जगतबहादुर बस्नेतले फर्म लिएर गएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका महासचिव तथा नेकपा माओवादी सभासद रामबहादुर थापा मगरले पनि राष्ट्रपतिको फर्म ल्याएको युएस नेपाल अनलाइनलाईनलाई बताए ।

राष्ट्रपतिमा चर्चामा रहेका रामराजा प्रसाद सिंहको फर्म लिन प्रकाशप्रसाद उपाध्याय आएका थिए ।
उपराष्ट्रपतिको फर्म लानेहरुमा राष्ट्रिय जनकल्याण पार्टीका खुशीलाल यादव र राजी राय यादव मात्रै छन् ।

यसैवीच निर्वाचन कार्यालयले ५ सय ९४ सभासदको नाम अन्तिम मतदाता सूचिमा प्रकाशित गरेको छ । पाँच सभासद दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भएको तथा उद्योगपति पदम ज्योति र विश्वनाथ प्रसाद उपाध्यायले सपथ ग्रहण नगरेकाले ६ सय १ मध्ये ५ सय ९४ जनाले मात्रै मतदानमा भाग लिन पाउने छन्।

सपथ ग्रहण गरी नसकेकाले विश्वनाथप्रसाद उपाध्याय र पदम ज्योतिले राष्ट्रपतिमा स्वतन्त्र नागिरिकको हैसियतमा उम्मेदवारी दिन पाउने भएपनि मतदान भने गर्न पाउने छैनन् ।

-Santa Bagam in Kathmandu















   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®