|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
तिब्बती धार्मिक नेता दलाई लामाको पचास बर्ष निर्वासन पुरा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» 50th Anniversary of HH Dalai Lama. Photo: sources & Illustration: eEyeCam काठमाण्डौ, 10 Mar, 09- नेपालले चीनसँगका पूर्वदेखि पश्चिमसम्मका सबै नाकाहरुमा कडा सुरक्षा व्यवस्था गरेको छ । स्वतन्त्रताको माग गरिरहेका तिब्बति शरणार्थीहरुले स्वतन्त्रताको माग राख्दै चीन विरोधी प्रदर्शन गर्न सक्ने भन्दै नेपाल सरकारसँग चीन सरकारले सुरक्षा कडाईको माग गरेपछि यस्तो सुरक्षामा कडाई गरिएको हो । तिब्बती धार्मिक नेता दलाई लामाले तिब्बत छाडी निर्वासनमा गएको मार्च १० तारिखका दिन पचास बर्ष पुग्दैछ । उनले सन् १९५९ मार्च १० का दिन गुप्तरुपमा आफ्ना सहयोगीहरुका साथ तिब्बत छाडेका थिए । यसै अवसरमा तिब्बति स्वतन्त्रतावादीहरुले प्रदर्शन गर्नसक्ने भयका कारण चीन सरकारले तिब्बतमापनि सुरक्षामा कडाई गरेको छ भने नेपाललाईपनि कडाईको आग्रह गरेको छ । जानकारी अनुसार काठमाडौंबाट नजिक पर्ने रसुवाको सुवागढी, तातोपानी लगायतका क्षेत्रमा निकै कडाई गरिएको छ । शनिवारमात्रै तातोपानीसँग सीमा जोडिएको तिब्बति बजार खासामा दुबै देशका सुरक्षा अधिकारीहरुको बैठक बसेको थियो । बैठकमा तिब्बतिहरुले गर्न सक्ने प्रदर्शनका बारेमा कुराकानी भएको बताइएको छ । बैठकमा चिनिया पक्षले तातोपानी क्षेत्रमा सुरक्षा कडा पार्न अनुरोध गरेको थियो । 'चिनिया पक्षबाट अनुरोध गरिए अनुसार सुरक्षा व्यवस्था कडा पारिएको छ' गृहमन्त्रालय श्रोतले भन्यो- 'देशमा अन्य नाकाहरुमा पनि सतर्क रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकिएको छ, सबै ठाउँमा चीन विरुद्ध हुने प्रदर्शनहरुलाई निस्तेज पारिनेछ ।' काठमाडौंमापनि सुरक्षा निकायहरुले तिब्बति शरणार्थीहरुको बसोबास भएको क्षेत्रमा निगरानी कार्यलाई तिब्रता दिएका छन् । काठमाडौंका बौद्ध-जोरपाटी, ललितपुरको जावलाखेललगायतका क्षेत्रमा तिब्बति शरणार्थीहरुको बसोबास छ । गृह श्रोतको भनाई छ- 'दलाई लामा निर्वासनमा गएको ५० बर्ष पुगको अवसरमा विशेष कार्यक्रम हुन सक्ने भएकाले यस्तो कडाई गरिएको हो ।' -Sitaram Baral in Kathmandu |
|
![]() His Holiness the Dalai Lama in thoughtful & prayer mood. Illustration by eEyeCam. Photo of HR dalai Lama courtesy by kalachakranet.org. Read our related news: तिब्बतको घाऊ काठमाडौमा दुख्यो Tibetan Martyr's Funeral Procession Day April 14, 2008, UN Headquarters, New York ![]() Photos & Illustration by eEyeCam. Photo features: Tibetan Martyr's Funeral Procession Day Press Releases & Memorandums: Go to Press Release page», Or click below links: 500 Tibetan Protesters arrested in Nepal Police arrest photo features Kathmnadu, New York, March 25, 2008-Nepal police arrested more than 500 non-violent Tibetan demonstrators yesterday in Kathmandu. This is the highest number of arrests in a single day, in this country where the people are just beginning to enjoy freedom as a new republic. The police arrested 200 from Maitighar Mandala, Kathmandu and approx 300 from Pulchok, Lalitpur location of the United Nations Nepal Headquarters. Read full story» Tibetans in NYC Cry for Their Loved Ones in Tibet View Photo Features: UN Headquarters, NYC Protest March 21 2008 Chinese Consulate NYC Protest March18, 2008 UN Headquarters, NYC Protest March 17 2008 Pradeep Thapa Magar in New York City New York, March 18, 2008-The Chinese government’s recent brutality against Tibetans on their own soil touched the hearts of Tibetan refugees around the world, including those living in the New York Metropolitan area. As hundreds of thousands of their brothers, sisters, fathers and mothers, as well as Buddhist monks, were arrested, tortured and killed in Tibet just months before the Beijing Olympics is scheduled for the Chinese capital on August 8th, New York resident Tibetans demonstrated in the streets of New York City. Read full story» |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||