Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
आदिवासी जनजाति, महिला, मधेशी, दलित र पिछडिएको क्षेत्रको जनतालाई सार्वजनिक सेवामा ४५ प्रतिशत आरक्षण

काठमाण्डौ, 29 Jan, 09- सरकारले आदिवासी जनजाति, महिला, मधेशी, दलित र पिछडिएको क्षेत्रको जनतालाई सार्वजनिक सेवामा ४५ प्रतिशत आरक्षण दिने निर्णय गरेको छ । बाँकी रहेको ५५ प्रतिशत भने खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गरिने छ ।

समावेशी र समानुपातिक सिद्धान्तको आधारमा ४५ प्रतिशत सीट आरक्षित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सचारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

माघ १५ बसेको मन्त्री परिषदको वैठकद्धारा आरक्षित ४५ प्रतिशतलाई १०० प्रतिशत मानेर त्यस मध्ये महिलालाई २०, आदिवासी जनजातिलाई ३२, मधेशीलाई २८, दलितलाई १५ र पिछडिएको क्षेत्रका उम्मेदवारलाई ५ प्रतिशत आरक्षण दिइने मन्त्री महराले बताए ।

िसंहदरबारस्थित मन्त्री परिषदको कार्यालयमा बसेको वैठकले सरकारी कार्यालयको हिसाब किताब 'एकल खाता प्रणाली' अनुसार राख्ने गर्ने निर्णय समेत गरेको छ । 'एकल खाता प्रणाली' मा लेखा राख्न परिक्षण स्वरुप भक्तपुर र ललितपुरबाट शूरु गरिने भएको छ ।

आजको वैठकमा वेपत्ता सम्बन्धी आयोग बनाउने सैद्धान्तिक सहमती भएको छ । वैठकले लगानी बोर्ड विद्येयक २०६५, छात्रावृति तेश्रो संशोधन विद्येयक तथा विशेष आर्थिक क्षेत्र अध्यादेश विद्येयक पारित गरेको छ ।

-Santa Bagam in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®