Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सामाजिक बिकासका अनुसन्धानकर्ता बिज्ञ तथा बिद्यार्थीहरुका ४५ वटा कार्यपत्र प्रस्तुत गरीने

काठमाण्डौं, November 26, 2008- समाजिक बिकासमा युवा बिद्यार्थीहरुको सहभागिता बढाउने उद्देश्यले मंसिर ११ गतेदेिख काभ्रेको धुलीखेलमा सामाजिक बिकास र परिबर्तन बिषयक अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ ।

समाजिक बिकासमा अन्तराष्ट्रिय समुदाय एशीया प्याशिफिक शाखा को आयोजना र कादम्बरी मेमोरीयल कलेज अफ साइन्स एण्ड म्यानेजमेन्टको सन्‍चालनमा भैरहेको सम्मेलनमा नेपाल लगायत भारत, जापान, कोरीया, अष्ट्रेलिया, अमेरीका लगायत देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा बिद्यार्थीहरुको सहभागिता रहने छ ।

सम्मेलनको पूर्बान्‍चल बिश्वबिद्यालयका उपकुलपति राम अबतार यादव र मेढा पाटकरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । उद्घाटन पछि बोल्दै उपकुलपति यादवले राष्ट्र निर्माणको निम्ति राजनितिक मुद्दाका साथै सामाजिक मुद्दालाई पनि राष्ट्रले व्यवहारीक र समाज अनुकुल निति बनाएर लागू गर्दै जानुपर्ने बताए।

सम्मेलनमा सहभागी दुई सय प्रतिनिधिहरुलाई बिभिन्न समुहमा बिभाजन गरी प्रस्तुत हुने प्रतिबेदनमा छलफल गरीने छ ।

त्रिभुबन बिश्वबिद्यालय, काठमाडौं बिश्वबिद्यालय र पोखरा बिश्वबिद्यालयसँग सम्बन्धन प्राप्त बिभिन्न कलेजहरुका बिद्यार्थीहरुले पनि सम्मेलनमा सहभागिता जनाएका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा समाजिक बिकास र त्यसमा पुर्याउन सकिने योगदानका बिषयमा सामाजिक बिकासका अनुसन्धानकर्ता बिज्ञ तथा बिद्यार्थीहरुका ४५ वटा कार्यपत्र प्रस्तुत गरीने छ ।

-Santa Bagam in Kathmandu











   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®