![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
४ हजार २ सय १२ जनाको
उम्मेदवारी बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 9, 2008-संविधानसभामा प्रत्यक्षतर्फको निर्वाचन लड्नकालागि कूल ४ हजार २ सय १२ जनाले उम्मेदवारी दिएका छन् । फागुन ८ र फागुन ३ गते भएको उम्मेदवारी दर्ताका क्रममा उपरोक्त संख्यामा उम्मेदवारहरुले उम्मेदवारी दिएका हुन् । आन्दोलनरत मधेशी दल र मोर्चाहरुसँगको बार्ता सफल भएपछि निर्वाचन आयोगले २३ गतेकालागिपनि उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो । फागुन ८ मा उम्मेदवारी दर्तामा छुटेका दल र स्वतन्त्र उम्मेदवारहरुले पछिल्लो मितिमा दर्ता गरेका थिए । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रत्यक्ष निर्वाचनमा ५५ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् । दलबाट उम्मेदवारी दिनेको संख्या ३ हजार २ सय १ छन् । १ हजार ११ जनाले उम्मेदवारी दिएको आयोगले जानकारी दिएको छ । उपरोक्त संख्यामध्ये राजनीतिक दलका ३ सय ३६ जना महिलाहरुलेले प्रत्यक्ष निर्वाचनकालागि उम्मेदवारी दर्ता गरेका छन् भने स्वतन्त्र महिला उम्मेदवारहरुको संख्या ५० छ । महिलाको अनुपातमा पुरुष उम्मेदवारको संख्या अधिक छ । जानकारी अनुसार राजनीतिक दलको तर्फबाट निर्वाचनमा भाग लिने पुरुष उम्मेदवारको संख्या २ हजार ८ सय ६५ छ । यसैगरी ९ सय ६१ जना पुरुषहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफ्नो उम्मेदवारी दिएकाले चाहेमा आज उम्मेदवारीका फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली आजै फिर्ता लिनेछ । उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गर्नेछ । राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिनेहरुले आफ्नो दलले पाएको चुनाव चिन्ह पाउनेछन् । स्वतन्त्र उम्मेदवारहरुलाई भने आयोगले तय गरेको चुनाव चिन्ह दिइनेछ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®