|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एकै पटक तीन संगठनको बन्दः जनजीवन आक्रान्त काठमाण्डौं, 21 Mar, 09- पिछडा वर्ग महासंघ, संघीय लिम्बुवान राज्य परिषद तथा नेकपा एमाले पर्वतले गरेको छुट्टाछुट्टै बन्दका कारण देशका विभिन्न भागमा जनजीवन असमान्य बनेको छ । संघीय लिम्बुवान राज्य परिषद र लिम्वुवान विद्यार्थी परिषदको संयुक्त आह्वानमा भएको वन्दले पूर्वी नेपालको ९ जिल्लाको जनवीवन कष्टकर बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको क्रममा प्रहरीको गोलीबाट मारिएका परिषदसम्बद्ध मनिल तामाङ्गलाई सहिद घोषणा तथा मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै बन्द आह्वान गरिएको राज्य परिषदका संजुहाङ्ग पालुङ्गाले जानकारी दिए । उनले माग पुरा नभएसम्म बन्द कायम रहने बताए । तामाङ्गको मृत्यु झापाको धुलाबारी क्याम्पसमा चैत ६ गते भएको थियो । यसैगरी नेपाल पिछडा वर्ग महासङ्घले आह्वान गरेको तीन दिने तराई वन्दका कारण पूर्वी तराईका केही जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईमा रहेका पिछडा वर्गका लागि आरक्षण, सम्पूर्ण जाति र भाषाको नाम सम्विधानमा सुनिश्चित हुनुपर्ने, आत्मनिर्णयको अधिकार सहित स्वायत्त मधेश राज्यको स्थापना, पशु विकास वैंक, कृषि क्षेत्र आरक्षण तथा हरुवा चरुवा कोषको स्थापना लगायतका १० बुँदे माग राख्दै महासंघले तराइ बन्दको आह्वान गरेको हो । सरकारमा सहभागी तथा गृहमन्त्रालय सम्हाली रहेको पार्टी नेकपा एमाले पर्वत जिल्ला समितिले आव्हान गरेको बन्दका कारण पर्वत जिल्लाको जनजीवन कष्टकर बनेको छ । एकिकृत माओवादीले एमाले पर्वत जिल्ला कमिटी सदस्यलाई पिटेर घाइते बनाएको भन्दै एमालेले बन्द आह्वान गरेको हो । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||