
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

The leaders of United Democratic Alliance in
Kathmandu. MS Thapa Magar of National Janamukti Party (Center). Photos:
Santa
काठमाण्डौं, January 11, 2009- माओवादीले राष्ट्रवादी र वाम गठबन्धन र
काँग्रेसले प्रजातान्त्रिक गठबन्धन बनाउनु पर्ने चर्चा चलिरहेको बेला
संविधान सभामा रहेका तीन दलले 'संयुक्त प्रजातान्त्रिक गठबन्धन' निर्माण
गरेको छ ।
सो गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी प्रजातान्त्रिक जनता
पार्टी नेपाल र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल आवद्धरहेका छन् ।
राजनीतिक मोर्चा नाम दिइएको सो गठबन्धनले १५ सदस्यीय कार्यसमिति समेत चयन
गरेको छ जसमा मालवरिसंह (एम्एस) थापा मगर, प्रेमबहादुर िसंह र केशवप्रसाद
मैनाली अध्यक्ष मण्डलका सदस्य रहेका छन् भने हिक्मतबहादुर देउवा महासचिव
रहेका छन् । यसैगरी सदस्यहरु खिलध्वज थापामगर, गंगाप्रसाद चौधरी,
रविन्द्रबहादुर सुनुवार, रत्न रानामगर, सुरेन्द्र थापामगर, लक्ष्मीदेवी
तामाङ्ग, हरिप्रसाद पोखरेल, कृष्णगोपाल पोखरेल, भूमिराज निरौला,
कृष्णबहादुर शाही र कर्मा पोते रहेका छन् ।
संयुक्त गठबन्धनले मुलुकको विद्यमान चुनौतिहरुको सफलता साथ सामना गर्दै
जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र
संस्थागत गर्ने बताइएको छ ।
-Santa Bagam in Kathmandu |
|