Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Archive»
Words: Santa. Nepal's President & Vice-President candidates. Photos: Santa. Illustration: eEyeCam

बिशेष फोटो फिचर:
लौ चिनौं राष्ट्रपति र उप-राष्ट्रपतिका दाबेदारहरु
गिरिजा र माधवकुमार लागे पाखा, मधेसी नेताहरु काखा


Ramrajaprasad Singh. Photos: Santa

काठमाडौं,  July 17, 2008- साउन ४ गते हुन लागेको गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादीका तर्फबाट रामराजाप्रसाद सिंह, नेपाली काँग्रेसका तर्फबाट डा. रामबरण यादव र नेकपा एमालेका तर्फबाट रामप्रित पासवान राष्ट्रपति पदको लागि प्रतिप्रस्पर्धामा उत्रेका छन्।


सबै भन्दा ठूलो दल माओवादीको समर्थन पाएको सिंहलाई मधेशका तीन प्रमुख दलहरुले पनि समर्थन जनाएका छन्‌ । माओवादी, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रि पार्टी र सद्भावना पार्टीको मत सिंहलाई पर्ने लगभग निश्चित छ ।

उपराष्ट्रपतिमा माओवादीका शान्ता श्रेष्ठ, काँग्रेसका मानबहादुर विश्वकर्मा, एमालेका अष्टलक्ष्मी शाक्य र फोरमको तर्फबाट परमानन्द झाले उम्मेदावारी दिएका छन्।
 
Dr. Rama Baran Yadav


Ramprit Paswan

राष्ट्रपतिमा माओवादी र फोरमको मत सिंहलाई जाने भएपछि फोरमका लागि माओवादीले शान्ता श्रेष्ठको नाम झिक्न सक्ने संभावना रहेको छ ।

-Santa Bagam in Kathmandu



Pramanda Jha


Asta Laxmi Shakya


Manbahadur Biswakarma


Shanta Shrestha


And the future President? Ramrajaprasad Singh



Photos: Santa
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®