Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गणतन्त्रपछि ३ जना पत्रकारको हत्या, २ सय ३६ वटा विभिन्नखालका धम्की

दाङ, January 20, 2009- नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष गोबिन्द आचार्यले पत्रकारलाई ढुक्क भएर आफ्नो काम गर्ने वातावरण पनि नभएको बताउनु भएको छ ।

दाङमा आज आयोजित एक कार्यक्रममा उहाँले देशमा गणतन्त्र आईसकेपछि ३ जना पत्रकारको हत्या भैसकेको भन्दै पछिल्लो समयमा झन दण्डहिनता मौलाएको उल्लेख गर्नुभएको छ ।

देशभरका पत्रकारमाथि २ सय ३६ वटा विभिन्नखालका धम्की आएको जानकारी दिंदै केन्द्रिय उपाध्यक्ष आचार्यले र सबैभन्दा बढी मधेशको अबस्था सम्बेदनशील भएको बताउनु भयो ।

उहाँले अहिलेको सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति गराउन असफल भएको टिप्पणी गर्दै सरकारको नाम र साईनबोर्ड बदलिए पनि प्रवृत्ति नबदलिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष नारायप्रसाद शर्माले पत्रकारिता पेशालाई विकेन्द्रीत गर्नुपर्ने र मोफसलका पत्रकारले हिनताबोध गर्न नहुनेमा जोड दिनुभएको छ।

काठमाण्डौ केन्द्रित पत्रकारितालाई विकेन्द्रित गर्नु प्रेश काउन्सिलको अहिलेको प्रमुख काम भएको उहाँको भनाई छ ।

काउन्सिल अध्यक्ष शर्माले साना र मध्यमखालका संञ्चारमाध्यमलाई आत्मनिर्भर वनाउनका लागि प्रेश काउन्सिलले काम सुरु गरिसकेको जानकारी पनि दिनुभएको छ ।

-Geban Mijhar in Surkhet





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®