Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
३९ लाख बालबालिकालाई खोप दिईने, २३ करोड खर्च हुने

काठमाण्डौं, December 3, 2008- सरकारले मंसिर २१ गतेदेखी दोस्रो चरणको दादुरा खोप अभियान संचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहिबार स्वास्थ्यमन्त्री गिरीराजमणि पोख्रेलको उपस्थितीमा अन्तकृया गरी यस्तो जानकारी दिएको हो ।

दोस्रो चरणको दादुरा खोप अभियानलाई राष्ट्रिय दादुरा खोप अभियान २०६५ नाम दिइएको छ ।
खोप अभियान अन्तर्गत मनाङ, मुस्ताङ, ताप्लेजुङ ,सोलुखुम्वु र संखुवासभा बाहेकका पुर्वान्‍चल, पश्चिमान्‍चल र मध्य पश्चिमान्‍चलका सवै क्षेत्रमा सुरु हुनेछ ।

दादुरा खोप अभियानमा ९ महिनादेखि ७ वर्ष सम्मका ३९ लाख बालबालिकालाई खोप दिईने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाएअनुसार अभियानभरिमा ३७ हजार खोप केन्द्र राखिने र त्यसको तयारी पुरा भएको छ।

अभियानमा १५ हजार स्वास्थ्यकर्मी र ७५ हजार स्वयंसेवक परिचालन हुनेछन् ।

२३ करोड खर्च हुने अनुमान रहेको अभियानको युनिसेफ विश्व स्वास्थ्य संगठन र सरकारले संयुक्तरुपमा खर्च व्यहोर्ने छन् । पहिलो चरणको खोप अभियान भने भदौ र असोजमा सन्‍चालन भएको थियो ।

-Khagendra Makhim Limbu in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®