|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
२५ वटै दलहरुका ३३५ समानुपातिक सभासदहरु को को
हुन्? Contributed by Sirab & Santa Bagam in Kathmandu काठमाडौं, May 4, 2008-संविधान सभामा समानुपातिक सिटमा विजय हासिल गरेका २५ वटै पार्टीले शुक्रबार (वैशाख २० गते) सम्म आफ्नो पार्टीको तर्फबाट नामावली निर्वाचन आयोगमा बुझाएका छन् । केही दलले यसअघि नै नाम बुझाएपनि नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राप्रपा लगायतका डेढ दर्जन दलले नामावली बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा पार्टीको तर्फबाट नामावली बुझाएका थिए । निर्वाचन आयोगले निर्वाचन ऐनमा भएको प्रावधान अनुसार समावेशी बनाएर नामावली प्रस्तुत गर्न भनेको थियो । सबैभन्दा समावेशी सूचि नेकपा माओवादी ले बुझाएको देखिएको छ । संविधान सभामा पत्रकारको प्रतिनिधित्वपनि माओवादीले गराएको छ । माओवादीको तर्फबाट २ जना पत्रकारहरुले संविधान सभामा प्रतिनिधित्व गर्नेछन् । विभिन्न दलको सीटबाट राजनीतिक क्षेत्रका अतिरिक्त उद्योगपति, अर्थविद, सैन्यविद जस्ता गैर राजनीतिक क्षेत्रका व्यक्तित्त्वहरू पनि सिफारिस भएका छन्। विभिन्न दलले बुझाएको नाम निम्न अनुसार छ । CPN Maoists नेकपा माओवादी माओवादीले निर्वाचन आयोगमा बुझाएका नामहरुमा हलिना खातुन, कविता साह, शिवराम यादव, मात्रिका यादव, भरत साह, इस्लाम हवारी, पद्दू थारु, जगत यादव, अविलाल झाँगड, पत्रकार ज्वाला साह, सिद्धार्थ सोमनी, सुनितादेवी यादव, प्रमिलादेवी यादव, बुधिनीदेवी महतो, सुनिता सिंह, लिलादेवी मेहता, शान्तिदेवी राजवंशी, इन्द्रावती यादव, तारादेवी महतो, सुन्दरा चौधरी, सन्तोष चौधरी, शंखप्रसाद चौधरी, भिष्म धिमाल, सुकदैया चौधरी, लक्ष्मी चौधरी, जुग्वा सोरेन, चुनबहादुर थामी, दिलिप महर्जन, सत्यलाल मूल, खुसिलाल पाख्रिन, बीरबहादुर तामाङ, लोकेन्द्र बिष्ट, पूर्णबहादुर रानामगर, बीरेन्द्र ज्वार्चन, आदिवासी-जनजाति महासंघका महासचिव रामबहादुर थापा मगर, ज्ञानेन्द्र कुमाल, ध्रुव आङदाङवे, सैन्यविद् डा. इन्द्रजीत राई, बौद्ध भिक्षु श्रेणेन्द्र आनन्द, तुलबहादुर माझी, सञ्चपाल मादेन, महालक्ष्मी श्रेष्ठ, सन्तुमाया तामाङ, कमला रोकामगर, ओनसरी घर्ती मगर, अमृता थापामगर, तारा घर्तीमगर, सावित्री दुरा, उमा भुजेल, इन्द्रावती दनुवार, आङदावा शेर्पा, शुसिला कन्दङवा, बिष्णु राई, लक्ष्मी गुरुङ, माया चेपाङ, मोहन बैद्य, नारायणप्रसाद पौडेल, दिनानाथ शर्मा, नन्दकुमार प्रसाईं, पूर्व अन्चलाधीस सूर्यबहादुर सेन ओली, अशोक रोकाय, शान्ता न्यौपाने, सारदा घिमिरे, पदमलाल बिश्वकर्मा, हरि सिरपाइली, मंगल बिक, परशुराम रम्तेल, पत्रकार बिनोद पहाडी, बाबुलाल पासवान, चन्द्रेश्वर बैठा, सन्तोषी बिक, हिमकुमारी बिक, पार्वती रसाइली, बिमला मिजार, उमा कपाली, चन्द्रादेवी राम, सत्या पहाडी, छिमी लामा, धिरेन्द्र उपाध्याय, धर्मराज बिक, जोखबहादुर महरा, श्रीराम ढकाल, मोहम्मद सफिक मियाँ, मायाप्रसाद शर्मा, केशव नेपाल, एकराज भण्डारी, खिमलाल देवकोटा, इश्वरीप्रसाद दाहाल, गिता ठगुन्ना, खुमा सुवेदी, बिमला केसी, भरतकुमार रेग्मी, यसोदा सुवेदी, गोमा पाठक, उमा बिष्ट, पुजा खनाल, रेणुका चौलागाई, कल्पना सुवेदी, गंगा पराजुली र रेणु दाहाल माओवादीको तर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्नेछन् । Nepali Congress नेपाली कांग्रेस नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभामा प्रतिनिधित्व गर्नुहुने भएको छ । उहाँ अब संविधान सभाको सबैभन्दा बृद्ध सदस्य हुनुहुने भएको छ । यसैगरी, बलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, प्रदीप गिरी, पूर्णबहादुर खड्का, डा. मिनेन्द्रप्रसाद रिजाल, डा. प्रकाशशरण महत, जिपछिरिङ लामा शेर्पा, शिवचन्द्र मिश्र, श्रममन्त्री रमेश लेखक, पुरुषोत्तम बस्नेत, इन्द्रबहादुर गुरुङ, शोभाकर पराजुली, जीवनप्रेम श्रेष्ठ, टिकाराम सुब्बा लेप्चा, अमृतलाल राजवंशी, बोधनारायण सरदार, कुमार राई, पासाङ शेर्पा, गोकर्ण राई, रामसरोज यादव, महेन्द्र यादव, जगदिशनरसिंह केसी, गगन थापा, तिर्थराम डङ्गोल, दिवाकर गोल्छा, रामकृष्ण चित्रकार, हर्षजित लामा, शम्भु हजारा पासवान, ललिता किङरिङ मगर, सुनदेवी जोशी, कृष्णकुमारी परियार, रामेश्वरप्रसाद रौनियार, धनराज गुरुङ, खडगबहादुर बस्याल सार्की, बादसाह कुर्मी, ओमप्रकाश शर्मा, महा नेपाली, मानबहादुर महतो, चन्द्रीराम टमाटा, उमा अधिकारी, मिना पाण्डे, लिला सुब्बा, महालक्ष्मी अर्याल उपाध्याय, अम्बिका बस्नेत, आरजु राणा देउवा, निर्मला प्रसाई, उषा गुरुङ, भुटानीदेवी खवास, कविता सरदार बाँतर, रामवति चौधरी, सिता गुरुङ, दिना पौडेल, हिरा गुरुङ, प्रमिला राई, लक्ष्मी परियार, मुन्नीकुमारी गुप्ता, सरस्वती चौधरी, कृष्णा ठाकुर, मिनाक्षी झा, किरण यादव, कल्याणी रिजाल, रमा गुरागाईं, कृष्णा अमात्य, कमला थापा, पार्वती राना मगर, सावित्री सिंह, रत्ना शेरचन, बिमला नेपाली, दुधकुमारी हमाल, मोहमद्धी सिद्धिकी, कल्पना सोप दमाई र इश्वरी न्यौपानेले कांग्रेसको तर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्नेछन् । CPN UML नेकपा एमाले संशोधन नेकपा एमालेले निर्वाचन आयोगमा वैशाख २० गते बुझाएको नाममा केही संशोधन गरेको छ । हटाइएको नाम: गोपाल शाक्य, गौरा प्रर्साई कोइराला, मञ्जुकुमारी यादव, पासाङ शेर्पा, शीला कतिला पछि थप गरिएको नाम: रणध्वज लिम्बु, बिना ज्ञवाली, दुर्गा लिंखा, टासी स्याङबो गुरुङ, उर्मिला देवी साह एमाले ले निर्वाचन आयोगमा बुझाएका नामहरुमा गोपाल शाक्य, छविलाल बिक, भिमबहादुर रावल, युवराज कार्की, राधा ज्ञवाली, लालबाब पण्डित, बिष्णुप्रसाद रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अग्नीप्रसाद खरेल, अब्दुलकलाम आजाद, बिष्णुमाया बिश्वकर्मा, बिभाकुमारी कार्की, उद्योगपति बिनोदकुमार चौधरी, बिन्दा पाण्डे, भैरे कामी, चिरञ्जीवीराम थारु, दुर्गा परियार, डोल्मा तामाङ, धिरेन्द्रबहादुर श्रेष्ठ, देविलाल थापा, दलबहादुर सुनार, दिलबहादुर कार्की, गोबिन्दराज प्रजा, गोबिन्द नेपाली, गौरा प्रसाई कोइराला, गोपालसिंह बोहोरा, गोपाल ठाकुर, हसिना मियाँ, जया घिमिरे, जुलीकुमारी महतो, किरणकुमारी राय, ल्हारक्याल लामा, मानसिंह राजवंशी, मञ्जुकुमारी यादव, मंगलसिद्धि मानन्धर, नेत्रप्रसाद पन्थी, नारायणीदेवी घिमिरे अर्याल, नारदमुनि रानामगर, नजिर मियाँ, पद्माकुमारी अर्याल, पुरनसिंह दयाल, पासाङ शेर्पा, रामरति राम, रामचन्द्र प्यासी कुसवाहा, रत्न गुरुङ, रोशन गाहा मगर, रिमाकुमारी नेपाली, रामप्रित पासवान, राजकुमार राई, सकुन्तला लेप्चा, लक्की शेर्पा, सिताकुमारी पौडेल, सावित्रा भुसाल, सोनाम छेजुङ लामा, सरला यादव, सारदा झा, सारदादेवी कुमाल, शान्तिमाया तामाङ, सिला कतिला, शान्तिदेवी चमार, शान्ति जिरेल, सपना प्रधान, शान्ति बस्नेत, शान्ता चौधरी, थममाया थापा मगर, उषाकला राई, बिजयकुमार पौडेल, यसोधादेवी अधिकारी, योगिलाल यादवले एमालेको तर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्नेछन् । मधेशी जनअधिकार फोरम मधेशी जनअधिकार फोरमले सन्ध्यादेवी, निलम बर्मा, ललितादेवी साह, कलावतिदेवी दुसाध, सुरिताकुमारी साह, रम्भादेवी, आशादेवी सरदार, सलमा खातुन मिक्रानी, दुर्गादेवी महतो, सेवकिदेवी दाश, सवितादेवी यादव, रामजनम चौधरी, नन्दकुमार दत्त, शिवनारायण उराव, आत्मारामप्रसाद साह, डा. तिलक रावल, श्रवणकुमार अग्रवाल, मधुसुधन अग्रवाल, रामसहाय यादव, चन्द्रीकाप्रसाद यादव, बिश्वनाथप्रसाद यादव र डा. रामचन्द्रप्रसाद रायलाई संविधान सभामा चयन गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टी यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीले २०१९ मा राजा महेन्द्रमाथि बम फ्याकेर मृत्युदण्डको सजाय पाएका शहीद दुर्गानन्द झाकी श्रीमति काशीदेवी झालाई संविधान सभामा पठाएको छ । सो पार्टीको तर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्नेमा सलाउद्धिन मुसलमान, रमणि राम, बसन्ती झा, उर्मिला महतो, महेन्द्र राय यादव, बिमल केडिया, चन्दन साह, जयप्रकाश यादव, बिजय सिंह र कविन्द्र ठाकुर छन् । नेपाल कम्युनिष्ट पार्टी माले संविधान सभामा ८ सिट जिनेको नेकपा माले ले सिपी मैनाली, दामोदर चौधरी, पार्वती महतो, निलम केसी, जनक कुमारी चालिसे, तिलकबहादुर थापामगर, यदुवंश झा, शारदा नेपालीको नाम पेश गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकेन्द्र बहादुर चन्द, प्रतिभा राणा, सूर्यबहादुर केसी, चलनबहादुर तामाङ, दालकुमार सुनार, अलाउद्धिन अन्सारी, बबिता देवी धोवी, नवोदिता चौधरीको नाम पेश गरेको छ। नेपाल कम्युनिष्ट पार्टी संयुक्त चन्द्रदेव जोशी, कल्पना राणा, सुनिलबाबु पन्त, रामशीला ठाकुर, राघवबीर जोशी। सदभावना पार्टी लक्ष्मणलाल कर्ण, बालामति राना थारू, गौरी महतो कोइरी, राम नरेश राय, अनिल झा। जनमोर्चा नेपाल दुर्गा जयन्ती राई, भीम प्रसाद गौतम, सिता पोखरेल, राम कुमार यादव, विश्वभक्त दुलाल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रामनारायण सिंह, चन्द्र बहादुर गुरूङ, कुन्ती शाही, बबिना मोक्तान तामाङ। राष्ट्रिय जनशक्ति पार्टी डा. प्रकाशचन्द्र लोहनी, अर्जुन कुमार राई, फुलमती देवी चौधरी। राष्ट्रिय जनमोर्चा रश्मि राज नेपाली, सन्त बहादुर नेपाली, मिना पुनमगर। राष्ट्रिय जनमुक्ति पार्टी एम.एस. (मालबर सिंह) थापामगर, क्षेमा राई। नेपाल मजदुर किसान पार्टी लिला न्याइच्याईं, नवराज कोइराला। नेपाल कम्युनिष्ट पार्टी एकिकृत परी थापा, अञ्जना राई। नेपाल सदभावना पार्टी आनन्दीदेवी राकेश गुप्ता, मञ्जुदेवी मण्डल। नेपाली जनता दल गायत्री साह, डा. विश्वनाथ अग्रवाल। संघीय लोकतान्त्रिक राष्ट्रिय मंच राजकुमार लिम्बू, रुक्मिणी चौधरी । समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल प्रेमबहादुर सिंह । दलित जनजाति पार्टी विषेन्द्र पासवान । नेपाल परिवार दल एकनाथ ढकाल । नेपा राष्ट्रिय पार्टी बुद्ध साय्मी। नेपाल लोकतान्त्रिक समाजवादी दल लक्ष्मीलाल चौधरी चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल केशव मैनाली । |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®