Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाल पत्रकार महासंघको आह्वान जनवरी २१-२६ सबै संचारले लेख्ने:
'उमा सिंहको हत्यारालाई कारवाही गर', 'दण्डहिनताको अन्त्य गर'


काठमाण्डौ, January 19, 2009- नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उमा सिंह लगायतका पत्रकारको हत्यारालाई कारवाही गर्नु पर्ने, दण्डहिनताको अन्त्यको गरी कानुनी राजको प्रत्याभूति दिनु पर्ने लगायतका माग राखेर माघ ६ गतेदेखि १३ गतेसम्म देशव्यापी आन्दोलन गरिने पत्रकार महासंघका महासचिव पोषण केसीले जानकारी दिएका छन् ।

महासंघ केन्द्रिय समितिको माघ ६ गते बसेको वैठकबाट घोषणा गरिएको कार्यक्रम अनुसार माघ ७ गते दण्डहीनताको अन्त्यको माग गर्दै देशभरका पत्रकारहरुले हातमा कालो पट्टि बाँधेर काम गर्नेछन् । माघ ८ गतेदेखि १३ गतेसम्म स्वर्गीय पत्रकार सिंहको फोटोसँगै 'उमा सिंहको हत्यारालाई कारवाही गर', 'दण्डहिनताको अन्त्य गर' भन्ने नारा टेलिभिजन र रेडियोले प्रमुख समाचारअघि प्रसारण गर्न आग्रह गरेको छ भने अनलाइन तथा छापा साचार माध्यमलाई फोटो सहितको सोही नारा पहिलो पृष्ठमा प्रकाशन गर्न महासंघले आग्रह गरेको केसीले बताए ।

महासंघले माघ ८ गते नै 'उमा सिंहको हत्यारालाई कारवाही गर' 'दण्डहिनताको अन्त्य गर', 'प्रेस स्वतन्त्रताको रक्षा गर' भन्ने नाराका साथ हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरेको छ । छापा तथा अनलाइन माध्यममा सोही शीर्षकमा सम्पादकीय लेख्ने तथा रेडियो टेलिभिजनले अन्तरकि्रया कार्यक्रम पनि माघ ८ गते नै गर्ने तय भएको छ ।

महासंघद्धारा घोषित साता व्यापी विरोध कार्यक्रममा मुखमा कालो पट्टि बाधेर काम गर्ने, हस्ताक्षर संकलन गर्ने, स्थानीय प्रशासन मार्फत सरकारलाई कलम पठाउने श्रदान्‍जली सभा गर्ने लगायतका छन् ।

-Santa Bagam in Kathmandu

















 
Related news:

पत्रकार उमा सिंहको हत्यारा पक्राउ (1 Photo)
उमा बनिन्‌ पहिलो महिला पत्रकार शहीद, परिवारलाई १० लाख रुपियाँ सहयोग (1 Photo)
फेरी अर्को कलम भाँचियो: माओवादी युद्धपछि २८ पत्रकारको हत्या
पत्रकार उमा सिंहको हत्या, अपहरणमा परेका बुबा र दाजु अझै बेपत्ता
 (2 Photo)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®