|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
२० हजारको जनमुक्ति सेना भा'को माओवादीलाई अब भूतपूर्व सैनिक
संघ चहियो काठमाण्डौ, 28 Jan, 09- आफ्नै नेतृत्वमा करिव २० हजार संख्याको जनमुक्ति सेना नेपाल नामक भएको माओवादीले बेलायती, भारतीय र नेपाली सेनामा काम गरेका भूतपूर्व सैनिकहरुलाईपनि संगठित गर्न छुट्टै सैनिक संगठन खोल्ने भएको छ । कांग्रेस, एमाले, राप्रपा लगायतका पार्टीहरुले भने ०४७ देखि नै भूतपूर्व सैनिक संगठनको निर्माण गरेका थिए । माओवादी श्रोतका अनुसार सो संठगठनको नेतृत्व क्याप्टेन पूर्णवीर लामाले गर्ने भएका छन् । उनी कुन सेनाबाट अवकास प्राप्त गरेका भूपू सैनिक हुन् सो भने खुलाइएको छैन । भूपू सैनिक संगठनको इन्चार्ज भने जनमुक्ति सेनाका प्रमुख कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' तोकिएका छन् । माओवादीविरुद्ध लडेको शाही सेनाबाट को को यो संगठनमा जालान् यो सबैकालागि चासोको विषय बनेको छ । माओवादीले पूरै देशलाई जम्मा ४ वटा भेगमा समेट्ने निर्णयपनि गरेको छ । मधेशमा पर्नॆ मिथिला र भोजपुर क्षेत्रलाई नेवाः र ताम्सालिङ समेत मिलाएर मध्यमान्चल समन्वय समिति बनाएको छ भने मगराँत, तमुवान र अवध क्षेत्र मिलाएर पश्चिमान्चल समन्वय समिति तथा थारुवान भेरी-कर्णाली र सेती महाकालीलाई मिलाएर सुदूरपश्चिमान्चल समन्वय समिति बनाएको छ । माओवादीले साझा मोर्चाको रुपमा संयुक्त क्रान्तिकारी जनमोर्चा निर्माण गर्ने भएको छ । यसअघि माओवादीले संयुक्त क्रान्तिकारी जनपरिषद् थियो भने एकता केन्द्र मसालको जनमोर्चा नेपाल नामक संगठन थियो । ती दुबै संगठनको स्थानमा माओवादीले यो नयाँ संगठन बनाएको हो । यसको प्रमुख अमिक शेरचन बनाइएका छन् भने उपप्रमुखमा टोपबहादुर रायमाझी तोकिएका छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||