
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

Lukla Airport, a gateway to Mt. Everest, Solukhumbu. Photo courtesy:
mporzio.astro.it
 
Yeti Airlines'
DHC-6/300 Twin Otter
utility aircraft and airlines' logo. Photos
courtesy: .yetiairlines.com
काठमाण्डौं, October 8, 2008-
सगरमाथा जाने मुख्य प्रबेश द्वार (Gateway to Mt. Everest) को रुपमा
ख्याती पाएको सोलुखुम्बु जिल्लाको लुक्ला बिमानस्थलमा यति इयरलाईन्सको
बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हाम्रा सहकर्मी सम्पादक किशोर
श्रेष्ठले जानकारी गराउनु भएको छ ।
असोज २२ गते बुधवार बिहान बिमानस्थलमा बाक्लो हुस्सुको कारण यति
इयरलाईन्सको उक्त ट्वीनअटर बिमानस्थलको छेवैमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा १६ बिदेसी नागरिक मध्ये १२ जर्मन, २
स्वीस छन् भने २ नेपालीहरु (इयरहोस्टेस सुनिता श्रेष्ठ र सह-पाइलट बिकास
पन्त) को पनि दुर्घटनामा मृत्यु भएको छ ।
बिमानका प्रमुख चालक सुरेन्द्र कुवँर भने बालबाल बचेँका छन्। उनलाई
उपचारका लागि राजधानी ल्याइएको छ । टाउकोमा गहिरो चोट लागेको कारण उनी
सिकिस्त घाइते भएका छन्।
यति इयरलाईन्सको दुर्घटनामा परेको उक्त बिमान १९ जना प्यासेन्जरसम्म राखेर
उडान भर्न सक्ने DHC-6/300 Twin Otter क्यानाडाको de Havilland Aircraft
Company ले निर्माण गरेको STOL (Short Takeoff and Landing) क्षमता भएको
बिमान हो।
-Pratha Magar in New York. Reported by Kishor Shrestha, Editor, Jana
Aastha Weekly, Kathmandu |
|