
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एमालेको आठौं महाधिवेशनमा १८ सय १६ जना प्रतिनिधीले
भाग लिने
काठमाण्डौ, 14 Feb, 09-
बुटवलमा सुरु हुन लागेको नेकपा एमालेको आठौं महाधिवेशनमा १८ सय
१६ जना प्रतिनिधीले भाग लिने भएका छन् ।
एमाले कार्यालय बल्खुमा शुक्रबार अबेर सकिएको बैठकले महाधिवेशन लागि १८ सय
१६ जना प्रतिनिधिको नामावलीको टुंगो लगाएको हो ।
वैठकले ५ प्रतिशत अर्थात ८६ जना प्रतिनिधि मनोनित गरेको नेता अमृत कुमार
बोहोराले जानकारी दिनुभयो ।
बैठकले बिभिन्न जिल्ला, निर्वाचन क्षेत्र, अञ्चल र फ्रयाक्सनका अधिवेशनबाट
निर्वाचित भएर आएका १७ सय १६ जना महाधिवेशन प्रतिनिधीको नामावली पनि पारित
गरेको छ ।
यसअघि बैठकले संगठन विभाग प्रमुख अमृतकुमार बोहराले पाँच प्रतिशत महाधिवेशन
प्रतिनिधि चयनका लागि पेश गरेको नीति तथा मापदण्ड पारित गरेको थियो ।
-Khagendra Makhim in Kathmandu
|
|