|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
१७ मुलुकका १२५ नेपाली स्रष्टाहरुले वेभक्याम
मार्फत कविता वाचन अन्य ६ नेपाली मातृभाषाहरुमासमेत कविता पढियो
![]() The logos of Online Nepali Literary Forum and Oversees Nepali Literary Society. वेलायत, 12 Feb, 09- गत सरस्वती पूजाको अवसरमा अनलाइन नेपाली साहित्य मंचको आयोजना तथा प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायत, नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतको विशेष सहयोगमा संचालन भईरहेको दोस्रो विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ मा वाचन गरिएका जम्मा १२५ भिडियो तथा अडियो कविताहरु सुनेर भोट गर्नेक्रम जारी रहेको छ। विश्वभर छरिएर रहेका नेपालीहरु मध्ये क्यानडा, अमेरिका, भारत, वेलायत, रसिया, हङकङ, मलेसिया, बेल्जियम, दुबई, कतार, सिगापुर, पोर्चुगल, अफगानिस्तान, इराक, अष्ट्रेलिया, जर्मनी लगायत नेपाल सहित जम्मा १७ भन्दा बढि मुलुकका नेपाली स्रष्टाहरुले आफ्नो मौलिक सिर्जना वेभक्याम मार्फत वाचन गरेका छन्। विभिन्न भाषाभाषिको कविताहरु समेट्ने फूलवारी पेजमा गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, नेवारी भाषा लगायत अंग्रेजी भाषाका कविताहरु रहेका छन् भने केही वाल कविताहरु पनि रहेका छन्। यस बर्षको प्रतियोगितामा जम्मा ८५ वटा कविता प्रतिस्पर्धामा रहेका छन्। उक्त कविताहरुलाई अमेरिका, वेलायत, मलेशिया, हङकङ, वेल्जियम र नेपालमा रहेका मूल्याङ्कनकर्ताहरुबाट मूल्याङ्कन गर्नेक्रम चलिरहेको छ । लोकप्रिय कविता छनौटको लागि पाठकहरुबाट भोटिङ गर्नेक्रम पनि विश्वब्यापि चलिरहेको छ। विभिन्न देशमा छरिएर रहेका साहित्यकार देख्न र चिन्न पनि यो वेभक्याम भिडियो कविताले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस प्रतियोगिताको अन्तिम नतिजा आगामी फागुपूर्णिमाको दिन घोषणा हुनेछ भने वेलायतको समय अनुसार फागुपूर्णिमाको अघिल्लो दिनको मध्येरातको समयसम्म प्राप्त भोटिङलाई अन्तिम निर्णय मानिनेछ। साहित्यघर डट्कममा गई कविता सुनेर भोटिङ गर्न पनि स्रष्टासर्जकहरुमा आग्रह गरिएको छ। -Bishwadip Tigela in UK |
|
|
Read our related news: » न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए (7 Photos) » विश्वब्यापी नेपाली वेभक्याम कविता प्रतियोगिता वाचन शुरु » पढ्ने होइन कबिता आफ्नै कम्प्युटरको च्याट रुमबाट? विश्व वेभक्याम नेपाली कविता प्रतियोगिताको तयारी पुरा » अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा नवराज सुब्बा प्रथम अनलाइन नेपाली कविता बाचन प्रतियोगितामा २७ मुलुकबाट १०३ जना कविहरु भाग लिए » अनलाइनमा नेपाली कविता बाचन प्रतियोगिता |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||