Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
१५ औं क्यान इन्फोटेक तथा सूचना प्रविधि मेला माघमा हुने


COMPUTER ASSOCIATION OF NEPAL (CAN) logo. Logo courtesy: can.org.np

काठमाण्डौं, November 27, 2008- 'नयाँ नेपालको कोशे ढुङ्गा' भन्ने मूल नाराका साथ १५ औं क्यान इन्फोटेक तथा सूचना प्रविधि मेला आगामी माघ १ देखि ६ गतेसम्म हुने भएको छ ।

राजधानी काठमाडौंमा हुने सो मेला नयाँ प्रविधि सम्बन्धी जानकारी दिने तथा सूचना प्रविधि सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको आयोजकले जनाएको छ ।

मेलाबारे जानकारी दिन मंसिर १२ गते राजधानीमा आयोजित पत्रकार सम्मलेनमा जानकारी गराइए अनुसार त्यहाँ एक सय ८८ स्टलहरु राखिनेछन् । कम्युटर एसोसियसन अफ नेपाल 'क्यान'ले आयोजना गर्न लागेको सो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका प्रविधिहरु राखिने छन् ।

यस वर्ष साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजक संस्थाको अनुमान छ ।

-Santa Bagam in Kathmandu






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®