Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
हो र बाबुराम नयाँ नेपालमा?
१५० घरपरिवार दलितलाई गैरदलितहरूले गाउँ निकाले

"मैले पनि मनमा धेरै कुरा सुनेथे, जात भात हुँदैन भन्ने सुनेथे, हो र बाबुराम नयाँ नेपालमा? देशले कोल्टे फेरेर फेरियो नि जमाना, जात भात हुँदैन सबै समान, हो नी मनरुपा नयाँ नेपालमा"

बाजुरा, 9 Feb, 09- देबी घर्ती मगर र खुमन अधिकारीको यो लोकप्रिय गीत होस् या नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्री डा. बाबुराम भट्टराईले घोषणा गर्नु भएको छुवाछुत मुक्त मुलुक, नेपालका दलित समुदाय निरन्तर तथाकथित उच्च जात भनाउदा ठालुहरू र समुदायबाट प्रताडित हुने क्रम ज्युकात्यु छ।

बाजुराको जुगाडा गाउँ विकास समितिका १ सय ५० घरपरिवार दलितलाई गैरदलितहरूले गाउँ निकाला गरेका छन् ।

स्थानीय घटाला प्राथमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष डबल चदारालाई अरुले दलित भनेर हेपेपछि भएको विवादका कारण दलित परिवारहरू गाउँबाट निकालिएको बताइएको छ ।

गाउँ निकालापछि पीडित दलितहरू जिल्ला प्रशासन कार्यालय, मार्तडीमा शरण लिन आएको प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले जानकारी दिनुभएको छ ।

यहि गाउँमा दलित र गैरदलितबीच पटक–पटक विवाद हुने गरेपनि यसपाली केहि गैरदलितहरूले दलित परिवारलाई कुटपिट गरी लखेटेको बताउनु भयो ।

लखेटिएका दलितहरूले जिल्ला प्रशासन कार्यालय बाजुरामा संयुक्तरूपमा उजुरी दिएका छन्।

-Geban Mijhar in Surkhet

















  Hora Baburam Naya Nepalma - Devi .G.Magar & Khuman Adhikari - 1

  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®