|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
६ महिना भित्र १५ हजार युवालाई रोजगारी दिईने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Minister Gopal Shakya. Photos: Hari पाल्पा, November 23, 2008- युवाका सवालहरु प्रति स्थानिय तहमा तथा जिल्ला तहमा सरोकारवालको ध्यानाकर्षण गराउने मुख्य उद्देश्यले पाल्पाको तानसेनमा २ दिने जिल्ला युवा सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गदै युवा तथा खेलकुद मन्त्रि गोपाल शाक्यले युवाका समस्या समाधान गर्नेका लागी नयाँ निति ल्याउनु पर्ने बताउदै सरकारले युवा बेरोजगारलाई समस्यालाइ समाधान गर्ने स्वरोजगारी अवधारण अनुसार १५ हजार युवालाइ रोजगारको व्यावस्था गर्ने बताउनु भएको छ । उहाँले ७५ जिल्लामा युवा सुचना केन्द्र स्थापना गरेर युवाका हरेक बिषयका बारेमा एक आपसमा आदान प्रदान गर्ने बताउनु भयो । सरकार बेरोजगारिको समाधान, युवा कुलत विरुद्ध अभियान र युवा निरक्षरता उन्मुलनको निति लिएर अगाडी बढेको बताउनु भयो । कार्यक्रम सकिएपछि आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री गोपालमान शाक्यले बिगतका सहमति र सम्झौताअनुसार माओवादी लडाकुलाई संमायोजन गरिने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाक्यले सेनाको नियमअनुसार नै माओवादी लडाकुको संमायोजन गरिने, नेपाली सेनमा संमायोजन नभएका लडाकुलाई अन्य सुरक्षा अंगमा समाबेश गरिने बताउनु भयो । साथै उहाले २० बर्ष पछि नेपालमा सेनाको आबश्यकता नै नपर्ने साथै नेपाली काग्रेसका उपसभापति पौडेको भनाइ लाई खण्डन गर्दै सरकारले गलत निर्यण कहिल्यै पनि नगरेको, एमाले लाचार पनि नभएको बताउनु भयो । |
|
|
युवा सम्मेलन शुरु हुनुभन्दा अघि तानसेनमा पंचेबाजा सहित अपाङ्गग, तेस्रो लिङ्गी सहभागी बिभिन्न युवाका माग सेटिएको प्लय कार्ड बोकेर युवा र्यालि गरिएको छ । पाल्पा जिल्लाका ६५ बटा गाउ बिकास समिति तथा १ नगरपालिकाका सबै पक्ष, समुदायको प्रतिनिधत्व हुने गरी ८० जना युवाहरुको सहभागिता रहने छ । सम्मेलनमा गोष्ठी, कार्यपत्र प्रस्तुती, जिल्ला स्तरको युवा संजाल गठन, सरोकारवालसंग अन्र्तकि्रया गरी पाल्पाको घोषण पत्र तयार गर्ने प्रचार प्रसार संयोजक सागर घिमिरेले जानकारि दिनुभयो । पाल्पा जिल्लामा युवाको सवालमा काम गर्दै आएका बिभिन्न नौ वटा संघसस्थाको संयुक्त आयोजनामा सम्मेलन भएको हो । -Haribahadur Saru Magar in Palpa Minister Gopal Shakya. Photos: Hari Student leader Thakur Gaire. Photos: Hari Youth at the rally in Tansen, Palpa. Photos: Hari |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||