Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
१४ वर्षिया वालिकाका बलात्कारीहरुलाई कार्यबाहीको माग

सुनसरी, November 16, 2008- राजनीतिक हस्तक्षेपका कारण अपराधी किटान भईसक्दा पनि प्रशासनले कुनै कार्वाही नगरेको भन्दै महिलावादी संघ-संस्थाहरुले मंसिर १ गतेदेखि सुनसरीको ईनरुवामा वजार वन्द गराएका छन् ।

एक साता अगाडि ईनरुवाकी एक १४ वर्षिया वालिकामाथि नियोजित तरिकाले बलात्कार गराएको उजुरी पर्दा पनि प्रहरी प्रशासनले अपराधिलाई कार्वाही गर्न नसकेको भन्दै उक्त संस्थाहरुले वन्द गराएका हुन् ।

प्रशासनले न्याय दिन नसकेको, वालिकाको उपचार तथा अभियुक्तहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै ओरेक, नेपाल महिला सरोकार केन्द्र नेपाल, एवीसी नेपाल, महिला संरक्षण केन्द्र नेपाल लगाएतका दर्जन वढी संघ-संस्थाले दवाव स्वरुप वन्द गर्नुपरेकेा जनाएका छन् ।

पीडित पक्षले ५ दिन अगाडि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता गराएको भएपनि उनीहरुले अहिलेसम्म अपराधीलाई कार्वाही गर्न कुनै चासो दिएका छैनन् ।

वालिकालाई सुनसरीका पुर्व जि.वि.स. सभापति अरिन्द्र मेहताको निर्देशनअनुसार उनकै सालो कृष्णप्रसाद मेहता, स्थानीय सुन व्यापारी दीवस सोनी विरेन्द्र यादव लगाएतले वलात्कार गरेको भनी उजुरी दिएका छन् ।

-Santa Bagam in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®