|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बल्ल भो १० पुनरावेदनका
न्यायधिशहरुको नियुक्ती र सरुवा काठमाण्डौ, 24 Feb, 09- न्यायपरिषदको वैठकले पुनराबेदन अदालतका रिक्त १० मुख्य न्यायधिश नियुक्तीका लागि सिफारिस तथा ६ न्याधिशलाई सरुवा गर्न सिफारिस गरेको छ । न्यायपरिषदको फागुन १३ गते बसेको वैठकबाट मुख्य न्यायधिस नियुक्तिको सिफारिसमा पर्नेहरुमा पुरुषोत्तम पराजुली- इलाम, ज्ञानेन्द्र बहादुर कार्की- पोखरा, जागेश्वर सुवेदी- वाग्लुङ, केशरीराज पण्डित- हेटौडा रहेका छन् । वैठकले पुनरावेदन अदालत विराटनगरमा भुपध्वज अधिकारी, महेन्द्रनगरमा लक्ष्मणमणि रिसाल, राजविराजमा अलिअकबर मिकरानी, तुल्सीपुरमा हरिवावु भटर्राई, नेपालगञ्जमा हरिराम कोइराला र पुनरावेदन अदालत धनकुटामा हर्रि्रसाद घिमिरेलाई सिफारिस गरेको छ । प्रधानन्यायधिशको अध्यक्षतामा बसेको वैठकले पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधिस बैधनाथ उपाध्यायलाई पाटन र जुम्लाका तर्कराज भट्टलाई पुनरावेदन अदालत वुटवलमा सरुवा गर्न सिफारिस गरेको छ । सर्बोच्च अदालतका चार अस्थायी न्याधिसलाई मुख्य न्याधिसका लागि सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा पुनरावेदन अदालत जुम्लाका लागि रणवहादुर बम, दिपायलका लागि मोहन सिटौला, सुर्खेतका लागि अवदेशकुमार यादव र पुनरावेदन अदालत जनकपूरका लागि गिरिसचन्द्र लाल छन् । न्यायाधिश तथा मुख्य न्यायाधिशहरुको नियुक्ती र सरुवा न्यायरिषदको सिफारिसमा प्रधानन्याधिसले गर्ने कानुनी प्रावधान रहेको छ । तीन बर्षता पुनरावेदनका न्यायाधिसको सरुवा हुन सकेको थिएन भने १० वटा पुनरावेदन अदालतमा मुख्य न्यायाधिशको पद खालि थिए । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||