
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सरकारको सय दिन पुरा भएको अवसरमा उपलब्धिहरु
सार्वजनिक
काठमाण्डौं, November 29, 2008- मन्त्री परिषद्को पहिलो औपचारिक बैठक बसेको
दिनलाई मानेर सरकारले आफ्नो सय दिन पुरा भएको अवसरमा उपलब्धिहरु सार्वजनिक
गरेको छ ।
२४ पृष्ठमा ६९ वुँदा समेटिएको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता
एवं सुचना तथा साचारमन्त्री कृष्णबहादुर महराले सरकार अहिले राजनीतिक
एजेण्डा स्थापित गर्न लागेकाले जनताले परिवर्तनको अनुभुति गर्न नपाएको
बताउनु भएको छ ।
उहाँले भन्नुभयो 'जनताले परिवर्तन महसुस गर्ने गरी केहिदिनमै कार्यक्रम
सार्वजनिक गरिने छ ।'
मन्त्री महराले थप्नुभयो 'खासमा सरकारको सय दिन उपलब्धिमुलक भएको छ ।'
उहाँले नीतिगत पक्षमा अहिलेसम्म ध्यान दिईएकोले अब सरकारले त्यसको
कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षि दलका नेताको नाम नआएकोले विभिन्न
आयोगहरु बन्न नसकेको जानकारी दिदै महराले वेपत्ताहरुको अवस्था सार्वजनिक
गर्न आयोगको अभाव भएको स्पष्ट पार्नुभयो ।
उपलब्धि समेटिएको पुस्तिकामा संविधान निर्माण प्रकि्रया सुरु, सेना समायोजक
विशेष समितिको गठन, ग्रामिणमुखि बजेट, राजश्व संकलन वृद्धि, वैदेशिक
समर्थन, शान्ति सुरक्षामा सुधार भएको लगायत उल्लेख छ ।
तराईका सशस्त्र समूहसंगको वार्ता, प्राकृतिक प्रकोप, व्यवस्थापन तथा राहत
वितरण र सार्वजनिक पूर्वाधारको निर्माण लगाएतका विषयमा उपलब्धि हासिल गरेको
सरकारले दावी गरेको छ ।
गएको भदौं ६ गते वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठक बसेको थियो ।
-Khagendra Makhim in Kathmandu
|
|