Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल


























Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्

कविता:
देश

-बैरागी नाता मगर



देश !
तिमीले भनेको देश
तिमीले खोजेको देश
तिम्रै नजीक नजीक
तिमी मािथ
तिमी मुिन
यहाँ
यही वरिपरि पाइन्छ ।
खोज्न नछाड ।

एई...!
कता हिडेको ?
त्यत्ति पर
अहँ...,
नजाउ
तिम्रो आँखाले देखेजत्ति संसार
तिम्रो देश हो ।
हेर्न नछाड ।

तिमी कुल्चिएको माटो
तिम्रो देश हो ।
कुल्चन नछाड ।

तिमीले हेर्ने आकाश
तिमीले पिउने पानी
नाच्दा निधारैमा
तिमीले ढोग्ने ढुङ्गा
तिमीलाई चुम्दै बहने हावा
तिम्रो देश हो ।

तिमी हिँडने मूलबाटो
तिम्रो देश हो ।
हिड्न नछाड ।

तिम्रो भाषा संस्कृित
तिमीले बोल्ने भाषा
तिम्रो देश हो ।
बोल्न नछाड ।

तिमीले नाच्ने नाच
तिमीले गाउने गीत
तिम्रो देश हो ।
गाउन नछाड ।
नाच्न नछाड ।

देश माया गर्नेहरुको हो
माया गर्न नछाड ।
देश बोल्नेहरुको हो
बोल्न नछाड ।
देश बोक्नेहरुको हो
बाक्न नछाड ।
देश जित्नेहरुको हो
जित्न नछाड !
त्यसैले
सुन त !
तिमी एउटा
सिङ्गो देश हौ
बाँच्न नछाड ।
विश्वास नलागे
मुटु चिमोटेर हेर ।
कति दुख्छ घाउ ।

-Bairagi Nata Magar, Tanahu, Nepal

Photo: eEyeCam

Published date: May 1, 2008. Published by www.usnepalonline.com

Copyrights and acknowledgements:
All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस्

 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®