USNepalOnline.Com
Search Us Here:
 

Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal



Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
यस भित्रका खुराकहरु:
संपादकीय Editorial

साताको कुराकानी Interview
साताको अनुहार
Face of the Week
साप्‍ताहिक झटारो
हाम्रो बोली

नेपाली पत्रपत्रिकाबाट
उतापट्‍टी न्‍यूज डाइजेष्‍ट हेनुंहोस
्‌

From the Nepali Media
International अन्‍रांष्‍ट्रीय समाचार
न्युयोर्कमा आगामी कायंक्रमहर
Upcoming Events in NYC
न्युयोर्क शहरमा एक साँझ
An Evening Out in New York
समकालिन साहित्य-रचना
Contemporary Writings

कवित Poetry
प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance

बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु
News Archive
Audio Archive
Video Archive


Fonts Download

यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती Fonts चाहिन्‍छ:
नेपाली युनिकोड फन्‍ट डाउनलोड

Nepali Unicode Fonts Download
 प्रीती Preeti font Download
लेख-रचना र समाचार पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
Annapurna Post

Gorkha Patra
Kantipur
Khoj Talash
Mahanagar

Naya Patrika
Nepal Samacharpatra
Rajdhani
The Himalaya Times
The Kathmandu Post
The Rising Nepal
More»

साप्‍ताहिक Weekly
Budhbar

Deshantar
Drishti
Ghatna Ra Bichar
Jana Astha
Janadesh
Jana Dharana
Nepali Times
Saptahik
More»

Other Media
Himal Khabar
Kamana
Sadhana
More»

Nepali Radio/F.M./TV
BBC Nepali
BFBS Gurkha HK
CA-Ne Vision
China Nepali
Hits FM
Kantipur FM
Kantipur TV
Namaste Canada
Nepali Radio NYC
Nepal 1 TV
Nepal Television NTV
NITV Network
Radio Dobhan USA
Radio Nepal
Radio Sagarmatha
Sagarmatha TV USA
More»


Nepali Online Portals
नेपाली अन‍लाइन्‌ पोटंल
BestNepaliSites.Com
EuroNepalOnline.Com
HimalOnline.Com
HKNepal.Com
Janajati.Com
Janajati.Org
KantipurOnline.Com
KiratiSaathi.Com
Kirats.Com
Magar.Org
Tamang.Com
NepalBizNews.Com
NepalDirectory.Org
NepalJapan.Com
NepalNews.Com
NepalVista.Com
SimplyNepal.Com
WebLali.Com
More»

Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

अमेरिकामा महावीरको सम्मानमा नेपाली जुटे
"बिदेशमा बस्ने कुरालाई म नराम्रो मान्दिन, ...कृपया आफ्नो मातृभूमिलाइ बिर्सने काम नगर्नुहोस्।"
-
महावीर पुन मगर, रामोन म्याग्स्याश्या पुरस्कार-२००७ विजेता

Photo courtesy: www.himanchal.org

टिका पुन मगर, भजिंनियाबाट
 बल्टिमोर, मेरिल्‍याण्‍ड 15 December. "देश खत्तम भयो भनेर देशको असाध्यै चिन्ता गर्ने तर नेपाल फर्किने कुरा गदां चाहीं होइन अझै पनि पूर्ण शान्ति कहाँ आइसकेको छ र ? राजनीतिक स्थिरता आइसकेको छैन, यस्तो स्थितिमा नेपाल गएर के गर्ने ?" भन्दै बिदेशको बसाइँ लम्ब्याउने नेपालीहरुका लागि बलियो झापद हो कम्युनिटी लिडरशिपका लागि सन २००७ को रामोन म्याग्स्याश्या पुरस्कार विजेता महावीर पुन मगरको सफलता....। सातै वषं अघि मात्र अमेरिकाको सुखसुबिधा च्‍याटृै छोडेर गाऊँ फकिंएका नेपालका गौरव महावीर पुन यतिबेला अमेरिकाको भ्रमणमा हुनुहुन्छ।

यही December 21 मा हुने University of Nebraska at Kearney को Graduation Ceremony मा key note speaker का रुपमा आमन्त्रित वहाँले तेही विश्वबिद्यालयबाट स्नातक र स्नातकओत्तर गरेका थिए। अझै गौरवको कुरा उक्त कार्यक्रममा Honarary Dr. of humane letters द्बारा सम्मानित गरिदैरहेछ यि कर्मवीरलाइ । समयको एक एक सेकेन्ड सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राखने समाजसेवी महावीर यही अवसरमा अमेरिकाका बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरु बिच भेटघाट गर्ने र आफ्ना प्रोजेक्टहरुबारे जानकारी गराउने कार्यमा ब्यस्त हुनुहुन्छ यतिबेला ।

Mahabir Pun Magar (extreme right) with  (L to R) Roshani Shreshtha, Treasurer, Human Rights Org of Nepal USA (HURON), Dr. Shyam Karki, Nepali-American Public Affairs Council (NAPAC), Parash Shrestha, Chairman, Myagdi Samaj, Baltimore, and Kris Ghimire, Chairman, Baltimore Association of Nepalese in America (BANA)  in Baltimore, Maryland, USA.
Photo: Langhali Association USA
यही सन्दर्भमा बल्टिमोर शहर आइपुग्नु भएका वहाँलाइ म्याग्दी समाज बल्टिमोर, बल्टिमोर नेपाली समाज, लाङ्घाली (मगर) समाज यु.यस.ए., मानव अधिकार संगठन बाल्टिमोर, ग्रेटर वाशिङ्टन तमु समाज र नेपाली अमेरिकन पब्लिक अफ्फैर्स् काउन्सिल गरी छ वटा सँस्थाको संयुक्त आयोजनामा एक भब्य सम्मान कार्यक्रम सम्पन्न गरियो । बल्टिमोर नेपाली समाजका सभापति कृश घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अयोजकको तर्फबाट समाजकी उपसभापति रबिना थापाले स्वागत मन्तब्य दिनुभएको थियो भने लोक गायक प्रेमराजा महतले महावीर पुनको सामाजिक सेवामा समर्पित भावनाको कदर गर्दै वहाँकै बारेमा रचिएको गीत सुनाउनु भएको थियो । आयोजक संस्थाहारुको तर्फबाट क्रमश: पारस श्रेष्ठ, डिल्ली पौड्याल, निलम थापा, रोसानी श्रेष्ठ, सोम गुरुङ र डा. श्याम कार्कीले बोल्नु भएको थियो भने The Association of Nepalese in Americas का तर्फबाट उपसभापति सिमोन ढुंगानाले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

यसैगरी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बल्टिमोर च्याप्टरका सभापति एच.बि. भण्डारी, ए. एन्.ए. का महासचिब मेदिनी अधिकारि, Himanchal Education Foundation का Washington DC Area का प्रतिनिधि जीवन गिरिले पनि बोल्नुभएको थियो । टिका कुमार पुन ले सन्चालन गर्नु भएको उक्त सम्मान कार्यक्रममा महावीर पुनसँग अध्ययन र अध्यापनको क्रममा लामो समय नजिक रहने अवसर पाएका पदम पुनले वहाँको आनीबानी र संघर्षपूर्ण जीवनका आरोह अवरोहलाई अत्यन्तै रोचक शैलीमा प्रस्तुत गर्नुभएको थियो भने म्याग्दी जिल्लाका पाका ब्यक्ती दुर्गा पुनले समाजसेवामा अरु बढी सफलताको कामना गर्दै आशिर्बाद दिनुभएको थियो ।

प्रशंशाले भरिएका मन्तब्यहरु सुनेपछि सादा जीवन उच्च बिचारका प्रतिमुर्तिले बोले यती धेरै प्रशंशा नगरिदिनुस् कृपया । प्रशंशाले मान्छे घमण्डी बन्छ र घमण्डले मान्छे बिग्रन सक्छ । म पनि मान्छे हुं र ममा पनि त्यो कमजोरि आउन सक्छ । सहयोगमा चलेका प्रोजेक्टहरुबारे बोल्दै भने सहयोग माग्न मलाई लाज लाग्दैन, माग्नेहरु बिभिन्न खाल्का हुन्छन् र मलाई लाग्छ म गतिलो खाल्को माग्ने हुं । तपाईंहरुको कुनै पनि रुपमा आउने सहयोगलाइ म पूर्णरुपमा सदुपयोग गर्ने गर्छु । सहयोग सानै रुपमा गर्नुहोस् तर त्यो लामो समयसम्मका लागि होस् भन्ने म चाहन्छु। बिदेशमा बस्ने कुरालाई म नराम्रो मान्दिन,तर यत्ती हो कृपया आफ्नो मातृभूमिलाइ बिर्सने काम नगर्नुहोस् ।

के छ त महावीरको सपना? महावीर भ‌न्‍छन्‌ - "विकट पहाडी भेकमा एउटा युनिभर्सिटी स्थापना गर्ने सपना छ मेरो जहाँ गरीबका छोरा छोरीहरुले पढ्न पाउन्‌ । यस्का लागि सन्‌ २०१५ सम्ममा कलेजको स्थापना गर्ने लक्ष राखेको छु । मान्छेहरु मेरा कतिपय योजनाहरु सुनेर हाँस्ने गर्छन्‌ । तर म निरन्तर प्रयास र इमान्दार प्रतिबद्दताले जस्तै कठिन कार्य पनि सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा बिस्वस्त छु।" ब्यक्तिगत सुखलाइ त्यागेर सिंगो सामाजिक स्वार्थका लागि जीवनलाइ समर्पित गरेका महावीरका कुरा सुनेपछी सोही कायंक्रममै डा. श्याम कार्किले एउटा नयाँ Desk Top Computer र एच.बि. भण्डारीले US Dollar 437.84 को चेक सहयोग स्वरुप प्रदान गर्नु भयो । आयोजकहरुको तर्फ बाट कम्तिमा ५० जनाले महिनाको 5 US Dollar एक बर्षसम्म स्थाई रुपमा सहयोग पठाउने प्रतिबद्दता पनि गरियो ।
 
महावीर पुनमगरको जीवनी र म्याग्स्याश्या पुरस्कारको साइटेसन पढ्‌नुहोस्‌

न्‍यूज डाइजेष्‍ट

नेपाली पत्रपत्रिकाबाट
From the Nepalese Media

पुरा पढ्‍नुहोस्‌

साताको कुराकान
Interview

साताको अनुहार

Face of the Week



Dr. Bhattachan's Jhataro
साप्‍ताहिक झटारो


Photo courtesy: Janajati.Org
डा. कृष्‍णबहादुर भटृचन
डा. भटृचनको साप्‍ताहिक झटार
पढ्‍न यहाँ क्‍लिक गर्नुहोस्‌

नयाँ नेपाली अनलाइन मिडियाको शुरूवात
Dawn of New Nepalese Portal

We will bring news and views from Nepal and from the Nepalese Diaspora around the world. We are committed to provide a wide array of feature stories relating to Nepalese politics, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in Nepal and abroad are preparing for this distinctive new Nepalese web portal USNepalOnline.Com that will bring Nepal and the Nepalese into the cyber world as it happens. View our site by logging in at:
www.usnepalonline.com
www.usanepalonline.com
Or www.ajakoawaj.com

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

advt

advt



















































































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®