.......................................................................................................................................................................................
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
News Digest | News from Nepal | Local News | International | Regular Columns | Interviews | Editorial
January 2009
January 31
न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए (7 Photos)-Phaktaanglung Limbu
न्युयोर्कमा सहकारी अभियान-२००९, यु.यस.ए. र जलश्रोतको महत्वबारे कार्यक्रम-US Nepal Trading LLC
न्यूयोर्कमा अर्को ह्योल्मो सोनम ल्होसार सम्पन्न-Tsering Topke Yolmo
न्यू योर्कमा ह्योल्मो समाजले मनाए सोनाम ल्होसार (40 Photos)-Pratha Magar & Kunsang Sherpa (Hyolmo)
गिरिजा बाबुको आक्रोशबाट प्रचन्डको सहमतिमा चल्ने सङ्कल्प-Santa Bagam
प्रचन्ड र ओबामाले ब्यहोर्नु परेको सैन्य नियती-Sitaram Baral
नेपाली भाषामा ५३६ चलचित्र, मगर भाषामा १७ वटा मात्रै चलचित्र बन्नु दु:खद
अन्य मातृभाषाहरुमा गुरुङ्ग ५८, तामाङ ५०, नेवारी ४३, लिम्बु ९, राई ३ चलचित्र बने
-Santa Bagam
५ वर्षदेखि पढाउँदै आएको दलित शिक्षकलाई हटाइयो, धम्कीका कारण ५ जना दलित युवाहरु बिस्थापित-Geban Mijhar
मगर अध्ययन केन्द्रद्वारा म्यागसेसे पुरस्कार बिजेता महाबिर सम्मानित-Fatik Thapa Magar
"घर त मेरो यहाँ होइन लेले हो.." स्वदेसमै उत्पादित धुप प्रयोग गर्ने होइन त?-Saroj Shakya
माओवादीको नेतृत्वमा नयाँ नेपाल संभव नहुने एमाले नेता ओलीको जिकिर-Santa Bagam
मधेशका माओवादी नेताहरुले मधेशमा ५ वटासम्म प्रदेश बनाउनुपर्ने सुझाव दिए-Sitaram Baral
January 30
सरकार अधिनायकवादी भएकोमा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला क्रुद्ध-Santa Bagam
नेपाली सेनामा भर्ती नरोकिए माओवादी सेनाको संख्या ३२ हजार पुर्याउने चेतावनी-Santa Bagam & Sitaram Baral
एक मधेश एक प्रदेशको माग संबिधानमा लेखाएरै छाड्ने मन्त्रिको सङ्कल्प-Dinesh Gupta
नेपाल- भारतबीच चार नाकाहरुमा अत्याधुनिक सुरक्षा चौकीहरु स्थापना गरिने-Sitaram Baral
विश्वब्यापी नेपाली वेभक्याम कविता प्रतियोगिता वाचन शुरु-Suhim Yakthum
माओवादीले मधेशलाई सबैभन्दा बढि रणनीतिक महत्व दिने-Sitaram Baral
January 29
अधिनायकवाद र सर्बसत्ताबाद लागूगर्ने अभ्यासमा माओवादी रहेको आरोप-Geban Mijhar
आदिवासी जनजाति, महिला, मधेशी, दलित र पिछडिएको क्षेत्रको जनतालाई सार्वजनिक सेवामा ४५ प्रतिशत आरक्षण-Santa Bagam
'हामी व्यवस्थापकीय प्रणाली खत्तम गर्ने पक्षमा छैनौं'-Sitaram Baral
उपप्रधानमन्त्री गौतम स्वास्थ उपचारको लागि बैंकक प्रस्थान-Santa Bagam
आदिवासी जनजाति पत्रकार संघ पाल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न-Haribahadur Saru
थारुलाई मधेसी बनाएको झोकमा प्रधानमन्त्रिको पुत्ला जलाइने-Sitaram baral
पूर्व युवराज पारशका गाडी चालक माओवादी कर्मचारी संगठनको सचिव (7 Photos)-Sitaram Baral
नेपाली छोरोको गुगल बन्ने धोको
नेपाली छोरोको धोको यसरी पुरा भो-'सगुन' सर्च इन्जिनको शुरुवात
-Pradeep Thapa Magar
एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने विधान कस्तो छ?-USNepal Desk
January 28
२० हजारको जनमुक्ति सेना भा'को माओवादीलाई अब भूतपूर्व सैनिक संघ चहियो-Sitaram Baral
प्रधानमन्त्रीद्वारा माओवादी सभासदहरुलाई नयाँ राजनीतिक परिस्थितिमा नयाँ ढंगले प्रस्तुत हुन निर्देशन-Santa Bagam
'देशको अर्थतन्त्रभित्र ४० प्रतिशत कालो धन छ'-Sitaram Baral
भारतका लागि नेपाली राजदूतलाई फिर्ता आउन तेश्रो पटक बोलाहट
अमेरिकाकालागि सम्भावित राजदूत फोरमका श्यामानन्द सुमन ?
-Sitaram Baral
एचआईभी संक्रमित लक्ष्मी अधिकारीको जीवनमा आधारित 'लक्ष्मी' वृत्तचित्र-Rajbahadur Gurung
Sonam Lhochhar Celebrated by Tamang Community in Kathmandu (6 Photos)-Sangmo-Yonjan-Tamang
January 27
संविधान लेखन कार्य आगामी फागुन १ गते (February 12) देखि शुरु गरिने-Santa Bagam
पृथ्वीनारायण शाहले भने जस्तो नेपाल दुई ढुगा-वीचको तरुल नभएर डाईनामाइृट-Santa Bagam
दुई दुई स्थानबाट निर्वाचन हारेका एमाले नेता माधव नेपाल सबैभन्दा बढि भोट ल्याएर जितेका डा. भट्टराईप्रति किन खनिए?
भारतीय राजदूतले व्यङ्ग गरे- 'पत्रकार सम्मेलन नै गर्ने भए बरु छुट्टै स्थानको व्यवस्था गरिदिउँला ।'
-Sitaram Baral
राष्ट्रपति डा. यादवको भारत भ्रमण पुन: स्थगित-Sitaram Baral
पत्रकार महासंघले माघ १५ देखि २९ गतेसम्म तेस्रो चरणको आन्दोलन गर्ने-Santa Bagam
'सम्बोधन प्रधानमन्त्रीको मात्र हो मन्त्रिपरिषदको होइन'-Santa Bagam
ONA commends President Obama for timely support of transparent government-USNepal Desk
January 26
४३ जातिका १५ सय विद्यार्थीहरुको छात्रवृत्तिकोलागी आवेदन, राउटे र कुसुण्डाको एक एक-Jayanti Chamling Rai
जनताको मन छुने गरी आएको प्रधानमन्त्रीको सम्बोधनमा के के छ?-Sitaram Baral
सवै पत्रकारहरुको हातहातमा बन्दुक हुनुपर्ने मन्त्रिको सुझाब-Geban Mijhar
मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाद्वारा संघीयता र आत्मनिर्णयबारे १८ बुँदे प्रस्तावहरु पारित (13 Photos)-Haribahadur Saru
वेरोजगार युवालाई माओवादीको उधारो लोभमा जनसेनामा भर्ति गरेको आरोप-Geban Mijhar
January 25
खुट्टा चट, ५ लाख क्षतिपुर्ति, राजधानीको फोहोर उठाउन एक साता लाग्ने-Jayanti Chamling Rai
पत्रकारको सुरुक्षा गर्न नसके अन्तराष्टिय समुदायलाई गुहार्न बाध्य हुने-Geban Mijhar
माओवादी नेताहरुको पूर्व-पश्चिम दौडाहा-Sitaram Baral
प्रधानमन्त्रीको देशबासीको नाममा जारी सन्देशमा के त्यस्तो जादू छ?-USNepal Desk
वेलायत प्रवासी नेपाली साहित्य समाजद्वारा स्रष्टाको नाम सिफारिस गर्न आग्रह-Suhim Yakthum
माओवादीसँग असन्तुष्ट मधेशी नेता चीनको भ्रमणमा-Sitaram Baral
प्रधानमन्त्रीले सहमति तोडेर अघि वढिरहेको कोईरालाको आरोप-Santa Bagam
हत्याको अभियोगमा पत्रकार उमा सिंहकी भाउजु र भदा गिरफ्तार-Santa Bagam & Sitaram Baral
नेपालको नयाँ संबिधानको लागि सुझाब न्यू योर्क मै बुझाए भो!
आदिवासीहरुको हक अधिकार सुरक्षित गर्न महासंघद्वारा संवैधानिक समितिहरु गठन-USNepal Desk
January 24
मलेसियामा झण्डै ६ लाख नेपाली कामदार, मासिक ३ करोड अमेरिकी डलर रेमिटेन्स
मलेसिया सरकारको कटौतीको मार पर्ने तर सरकारी तहबाट पहल गरिने
-Santa Bagam
काँगेस र एमाले मानेको भए संघीय नेपालमा जातीय राज्य बनिसक्ने -मन्त्री देव गुरुङ्ग-Santa Bagam
सीमा मिचेको हेर्न सभासदहरु आँफै जाने-Sitaram Baral
शान्ति प्रकृया बीचमै तुहिनसक्ने जनमुक्ति सेनाका कमान्डरको चेतावनी-Sitaram Baral
गैंडाको खाग प्रकरणमा प्रहरीको लोभिपापी खेल-Sitaram Baral & Geban Mijhar
तातोपानीका कुण्डहरु आर्थिक अभाबका कारण अलपत्र, गुरुयोजना तयार (2 Photos)-Rajbahadur Gurung
January 23
राजाको ट्लाइलेटमासमेत बुलेटप्रुफ सिसा प्रयोग-Sitaram Baral
किरात याक्थुङ चुम्लुङ दोहा कतारको नयाँ नेत्रित्व-MB Sawa
अब च्यालेन्ज दिने पालो माओवादी जनमुक्ति सेनाको, पढौं
अपराधिक घटनामा संलग्नहरुलाई चिनौं  (3 Photos)-Santa Bagam
मन्त्री नै वार कि पारको आन्दोलन गर्ने ?-Santa Bagam
अमेरिकी राजदुतको पुर्बी नेपाल यात्रा-Dineswarprasad Gupta
बांसको अस्थायी पुलबाट दैनिक २ लाख ३० हजार रुपैयाँ सङ्कलन-Dineswarprasad Gupta
राज्य पूनस्रंरचना गर्नुअघि जनगणना गर्नुपर्ने ठहर-Santa Bagam
मधेश समस्याका बारेमा माओवादीले अन्तरकृया गर्ने-Santa Bagam
हिन्दी चल्चित्रको गलत दृश्य र संवाद हटाउन परराष्ट्र मन्त्रालयले पहल गर्ने
नेपाल-भारत दुवै पक्षलाई स्वीकार्य हुने खालको नक्सा नभएको परराष्ट्रमन्त्रीको धारणा
-Santa Bagam
January 22
हिन्दी चलचित्र 'चाँदनी चोक टु चाइना' नेपालमा प्रर्दशन गर्न प्रतिबन्ध
गिरिजा बाबुलाई सरकारी घर र उपचार खर्च
-Santa Bagam
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ्ग विरुद्ध नेपाली नागरिकता लिएको आरोप-Sitaram Baral
पूर्व मुमा बडामहारानीले सरकारले सरुवा गरेका सुसारेहरुको तलब आफै दिने भईन्-Sitaram Baral
"मधेश एउटै प्रदेश हुनेछ..." -नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादव, मधेशी जनअधिकार फोरम तथा परराष्ट्र मन्त्री-Sitaram Baral
माओवादीले श्रम कैदमा राखेका एक युवकलाई अझैं मुक्त गरेका छैनन्‌-Geban Mijhar
पत्रकारहरुको भौतिक सुरक्षा अहिलेको मुख्य चुनौति
पत्रकारलाई हिमाल, पहाड र तराईलाई समन्वय गरी कलम चलाउन आग्रह
-Geban Mijhar
पत्रकार महासंघको हस्ताक्षरको पोको प्रधानमन्त्रीलाई, हत्यारालाई कारवाहीको माग-Santa Bagam
पढ्ने होइन कबिता आफ्नै कम्प्युटरको च्याट रुमबाट?
विश्व वेभक्याम नेपाली कविता प्रतियोगिताको तयारी पुरा
-Suhim Yakthum
January 21
राजधानीमा ६ हजार टन भन्दा बढि फोहोरको थुप्रो, मन्त्रीहरुलाई फोहोरको उपहार-Jayanti Rai
97 Tamang Organizations Preparing for Sonam Lhochhar Celebration
Tamangsaling Autonomous States is Their Goal
(2 Photos)-Sangmo Yonjan-Tamang
एकिकृत माओवादीको नेताहरुको कार्यविभाजन तथा जिम्मेवारीमा हेरफेर (5 Photos)-Santa Bagam
अस्वस्थ अर्थमन्त्री भट्टराई शल्यकृया पछि आराम गर्दै (2 Photos)-Santa Bagam
नेवा:जागरण मन्च जापानद्वारा मानब अधिकारवादी नेता पद्मरत्न तुलाधरको अभिनन्दन ( 4 Photos)-Kumar Bajra
बेलायतको नेपाली साहित्य पुरस्कार नेपालको युबा कथाकारलाई  (2 Photos)-Santa Bagam
एमालेका पूर्व सांसद राष्ट्रिय प्रजातन्त्र पार्टीतिर-Sitaram Baral
अमेरिकामा नेपाली जनसर्म्पर्क समितिको सल्लाहकार र सदस्यहरु मनोनित-Bedprasad Kharel
माओवादीको भातृ संगठन ट्रेड युनियन महासंघद्वारा सुरक्षा दस्ता गठन-Khagendra Makhin
पोखराको पृथ्वीनारायण क्याम्पसमा दुई बाम विद्यार्थीबीच झडप, दर्जनौं घाइते (10 Photos)-Rajbahadur Gurung
फोहरका कारण मन्त्रिले राजिनामा दिने धम्की, फोहोर छेक्ने एमाले कार्यकर्ता?-Sitaram Baral
पत्रकार उमा सिंहको हत्यामा उनकै भाउजुको हात रहेको प्रहरीको ठहर-Sitaram Baral
कांग्रेस जर्मनी तथा स्विट्जरल्याण्डका नमुनाका बारेमा छलफल गर्दै-Khagendra Makhim
January 20
Special: Transcript of the 44th President of USA, Barack Obama's Inaugural Speech
ओबामा बने अमेरिकाको ४४ औं राष्ट्रपति
Barack Obama Becomes the 44th President of the United States of America
सपनाको मुलुक अमेरिकामा इमिग्रेन्टको छोरो राष्ट्रपत
ि-Pradeep Thapa Magar
"We gather because we have chosen hope over fear, unity of purpose over conflict and discord."
-Barack Obama, the 44th US President
मन्त्रिहरुको भनसुनमा कोही मालामाल, ४४४ जना प्रहरी निरीक्षकको सरुवा-Danada Gurung
गणतन्त्रपछि ३ जना पत्रकारको हत्या, २ सय ३६ वटा विभिन्नखालका धम्की-Geban Mijhar
पूर्व न्यायाधीशको घरमा १ दर्जनभन्दा बढी सकेट बम फेला-Geban Mijhar
पाइपको बिल बनाएर बन्दुकको नाल ओसार पसार-Geban Mijhar
कानून नमान्ने कास्कीका प्रमु्ख जिल्ला अधिकारी-Rajbahadur Gurung
शैक्षिक क्षेत्रलाई जोगाउन अखिल फोर्स गठन गरेको दाबी-Geban Mijhar
माओवादीले जेल परेका कार्यकर्ता छुटाउन चीन सरकारलाई पत्र लेख्‍ने-Sitaram Baral
स्थानीय निकाय गठनको आधार निर्धारण गर्न कार्यदल गठन-Khagendra Makhim
गाउँका कर्मचारी शहर, शहरका अब गाउँ पठाइने-Sitaram Baral
राजदूत नियुक्तिमा राजनीतिक र 'करिअर डिप्लोम्याट' लाई बराबरी प्राथमिकता दिइने-Sitaram Baral
January 19
क्यानाडा एनआरएनको नेपाली बिच पुग्ने कार्यक्रम-Gopi Kaphle
राजधानीको फोहोर तह लगाउन एक घर एक रोजगारको माग पुरा-Jayanti Chamling Rai
समितिहरुको थुप्रो, काम बाझा बाझ-Khagendra Makhim
नेपाल पत्रकार महासंघको आह्वान जनवरी २१-२६ सबै संचारले लेख्ने:
'उमा सिंहको हत्यारालाई कारवाही गर', 'दण्डहिनताको अन्त्य गर'
-Santa Bagam
गिरफ्तार सभासदको हुङ्कार-Santa Bagam
नेपालले अनुमोदन गरेको आइएलओ सन्धिको १६९ धारा कार्यान्वयन गर्न सरकारसँग माग किन गर्नु पर्‍यो?-Sitaram Baral
परराष्ट्र मन्त्रालय नारायणहिटी राजदरवारभित्र सर्दै, राष्ट्रपति घर भाडा मासिक तीन लाख?-Sitaram Baral
बर्डफ्लु नियन्त्रणका लागि राष्ट्रिय अन्तराष्ट्रिय सहयोगको आग्रह, नेपाल ६६ औं देश-Sitaram Baral
न्यू योर्कमा गणतन्त्र नेपाल घोषणाको वार्षिकोत्सबको अबसरमा 'नेपाल दिवस' मनाइन  (1 Photo)-Pratha Magar
January 18
न्यू योर्कमा नेपाली सहकारी अभियानको थालनी, नेपाल र अमेरिकामा लगानी गरिने  (10 Photo)-Pratha Magar
माओवादीद्वारा नेपाललाई ४ वटा विकाश क्षेत्रमा बाँडफाँड-Santa Bagam
भिलेन संबिधान सभासद बबन सिंहको गिरफ्तार (1 Photo)-Sitaram Baral, Santa Bagam & Khagendra Makhim
पत्रकार उमा सिंहको हत्यारा पक्राउ (1 Photo)-Santa Bagam
January 17
स्याबास ५ दललाई ! आगामी ६ महिनासम्म बन्द, हड्ताल गर्न नपाउने निर्णय-Santa Bagam
जापानमा नेपाली कामदार जाने प्रकृया अन्तिम चरणमा
भारतको तिहाड जेलमा ५१८ नेपाली चेली
-Sitaram Baral
संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको असमयिक निधन   (4 Photo)-Sitaram Baral & Santa Bagam
मृगौला रोगबाट पिडितलाई जन संपर्क समिती अमेरिकाद्वारा सङ्कलित रकम प्रदान (1 Photo)-Tchiring Topke Lama
शाही शासनकाबेला मन्त्री बनेका एमाले नेताहरु घर फर्किदै, कोही माओवादीमा जाने-Sitaram Baral
उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतम स्वास्थ्योपचारपछि घर फिर्ता-Santa Bagam
January 16
लौ हेरौं सुन्दर मर्स्याङ्दी  (9 Photo)
मध्य मस्र्याङ्दीवाट ३० मेघावाट विजुली उत्पादन हुन थालेपछि लोडसेडिङमा कमी
-Sitaram Baral
नेवाः राज्य 'नेपाल मण्डल' मागमा ११ जिल्लामा कुन कुन पर्छन्‌? (5 Photo)
'नेवाः स्वायत्त सरकार, अग्राधिकार र आत्म निर्णयको अधिकार'-Santa Bagam, Padam Shrestha & Saroj Ratna Shakya
एकिकृत माओवादीको पहिलो वैठकद्वारा ४५ सदस्यीय पोलिट ब्यूरो गठन  (7 Photo)-Santa Bagam
बर्डफ्लु रोग भित्रियो नेपालमा, काँकडभिट्टा वरपरको क्षेत्रलाई संकठग्रस्त क्षेत्र घोषणा-Santa Bagam
विद्युत उत्पादन नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने सात दलको निर्णय-Santa Bagam
रुकुमका १७ गाविसका जनताद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, आन्दोलन गर्ने चेतावनी-Geban Mijhar
न्यू योर्क शहरको नजिकै नदिमा हवाइ जहाज दुर्घटना, सबै सकुशल
अमेरिकामा कुल २० हजार ३४१ एर्पोर्ट, सन्‌ २००७ मा मात्र ७,६०० पंक्षि बिमान दुर्घटना
(3 Photo)-Pradeep Thapa Magar
माओवादी र फोरमबाट विद्रोह गरेका कार्यकर्ताले नयाँ पार्टी खोले-Khagendra Makhim
January 15
पुर्बी नेपालमा भारतले सीमा मिचेको सरकारी ठहर-Khagendra Makhim
Special feature: लोडसेडिङले जनजिवन अस्तव्यस्त, ब्यापारी र विद्यार्थी प्रभाबित (3 Photo)-Jayanti Chamling Rai
गर्भनरमा दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोग उपाध्यक्षमा गुणनिधि शर्मा
सेना समायोजन विशेष समितिमा गौतम, 'बादल', रावल, गुप्ता र मुल्लाह
-Santa Bagam
उमा बनिन्‌ पहिलो महिला पत्रकार शहीद, परिवारलाई १० लाख रुपियाँ सहयोग (1 Photo)-Santa Bagam
प्रधानमन्त्रीको युरोप भ्रमण फेरी स्थगित, कारण लोड सेडिङ्ग र अन्य समस्या-Santa Bagam
पत्रकार हमला अनुगमन गर्ने संसदीय समिति गठन गर्न माग (10 Photo)-Danda Gurung
January 14
प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायतमा  (1 Photo)-Bishwadip Tigela
तातोपानीमा एमाले मन्त्रीको तातो कुरा-Raj Gurung
किराँती राजा यलम्बरका सन्तानहरु नेवार भएर यसरी काठमाडौंमा बस (2 Photo)-Samita Byanjankar
राजधानीमा फोहोरको सगरमाथा, एक घर एक रोजगारीसहित १६ सुत्रीय माग (4 Photo)-Jayanti Chamling Rai
माघीको महिमा: दुई ठाउँमा थारु राष्ट्रिय माघी महोत्सव शुरु (5 Photo)
जनक्रान्तिलाई सफल बनाउन थारु समुदायको महत्वपूर्ण योगदान- प्रधानमन्त्री
माघी पर्वको अवसर पारेर दाङलाई कम्लहरी मुक्त जिल्ला घोषणा
-Santa Bagam & Geban Mijhar
माघे सँक्रान्तिको अबसरमा मगर समुदायबाट ७ बुँदै संयुक्त घोषणापत्र सार्वजनिक (20 Photo)-Santa Bagam
January 13
सबै सभापतिहरु चुनिए-Santa Bagam
फेरी अर्को कलम भाँचियो: माओवादी युद्धपछि २८ पत्रकारको हत्या
पत्रकार उमा सिंहको हत्या, अपहरणमा परेका बुबा र दाजु अझै बेपत्ता
 (2 Photo)-Santa Bagam
एफ.एम. रेडियो चलाऊन श्रीमद् भागवत महापुराण, २६ लाख रुपैयाँ सङ्कलन (4 Photo)-Haribahadur Saru
स्थानीय निकाय गठन प्रकृयाका सम्बन्धमा २५ दल तीन खेमामा विभक्त-Khagendra Makhim
January 12
संविधान सभा र व्यबस्थापिका संसदका समितिका सभापतिहरुको उमेदवारी-Santa Bagam
एकिकरण आजै, घोषणा भोली, माओवादीको केन्द्रिय समिति १७५ सदस्यीय हुने-Santa Bagam
सबै दल खुशी: संविधान सभा र व्यवस्थापिकाका समितिका सभापतिहरुको बाँडिचुडि-Santa Bagam
घामको झुल्को देख्‍न तनहुँको मानुङकोटमा चढे १५ हजार पर्यटक
पोहर देशभरि ४७ महोत्सव, यस वर्ष ३३ भन्दाबढी महोत्सव हुँदै
-Rajbahadur Gurung
संविधान सभाका तीन दलले बनाए 'संयुक्त प्रजातान्त्रिक गठबन्धन'  (2 Photo)-Santa Bagam
माओवादीको श्रम कैदमा रहेकाहरु धमाधम मुक्त गरिदै-Geban Mijhar
Important UN Doc: Climate Change, Human Rights and Indigenous Peoples-Andrea Carmen
January 11
बन्दुक बिनाको मानवअधिकार वाहियात- मन्त्री गोपाल किराती-Danda Gurung
थारु राष्ट्रिय महोत्सवमा २२ जिल्लाका विविध थारु सांस्कृतिक झाँकी, नाचगान-Geban Mijhar
काँग्रेसको दक्षिणपन्थी चिन्तन र माओवादीको उग्रवामपन्थी प्रवृत्ति मिलाउने क्षमता एमालेमा-Danda Gurung
सेना समायोजन विशेष समितिका विषयमा संयुक्त राष्ट्र संघको चासो-Danda Gurung
Special feature: Adhikaar Youth: न्यू योर्कको अधिकारका युबा युबतीहरुको नयाँ जोश  (18 Photo)-Pratha Magar
जापानमा नेवा:जागरण मन्चद्वारा मानवअधिकारबादी नेता पद्मरत्न तुलाधरको स्वागत   (4 Photo)-Kumar Bajra
UK Battle: AIT Court Decision On Gurkha Policy-Dr. Chandrabahadur Gurung
माधवकुमार नेपाल संवैधानिक समितिको सभापति बन्ने-Santa Bagam
प्रधामन्त्रीले मगर समुदायको माघे संक्रान्ति खुलामन्‍चमा उद्घाटन गर्ने-Santa Bagam
दैनिक ८ घण्टा मात्रै बिजुली, टेलिभिजनहरुले ५ घण्टा कटौटी गरे-Santa Bagam
न्यू योर्कमा तमु (गुरुङ) ल्होसारको रमाइल  (39 Photo)-Pradeep Thapa Magar
January 10
नेपाली नयाँ आमा बन्नेहरुका लागि खुशीको खबर-Khagendra Makhim
एमाले मन्त्रीहरुको माओवादी हस्तक्षेपका कारण काम गर्न नसकिएको गुनासो-Khagendra Makhim
सरकार र तराई सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा 'राजन' वीच ६ बुँदे सहमति-Santa Bagam
January 9
नेपाली सेनासँग कुनै बिवाद छैन- प्रधानमन्त्री
२ लाख ५० हजारले हेर्ने चितवन महोत्सव २०६५ सुरु
-Santa Bagam
दुई बालिकालाई बेचबिखन प्रयास गर्ने ४ पक्राउ  (3 Photo)-Haribahadur Saru
मगराँत राज्य समितिले ३ महिने राष्ट्रिय जागरण तथा विकास अभियान संचालन गर्ने  (1 Photo)-Haribahadur Saru
माओवादी नेताहरु रातारात नवधनाढ्य हुन लागेको आरोप-Santa Bagam
जातीय र क्षेत्रियताको नाराले देश विखण्डन हुने राष्ट्रपति यादवको दाबी-Khagendra Makhim
एकतापछि माओवादी केन्द्रीय समिति १५० सम्मको हुन सक्ने-Khagendra Makhim
नयाँ संविधानमा आत्म निर्णयको अधिकार सहित मगराँत स्वायत्त राज्यको माग-Haribahadur Saru
वाईसीएलका क्याम्पहरु धमाधम हटाइदै-Khagendra Makhim
एमालेको हातमा सरकारको चाबी रहेको दाबी
लडाकु संगठन विघटन होइन युथफोर्सलाई गाँउगाँउमा विस्तार गरिने
 (1 Photo)-Santa Bagm
नेपाल तनले सानो मनले ठुलो देश: १२९ देशहरुसंग नेपालले साईनो गाँस्यो-Pratha Magar
नेपालमा वर्षेनी १२ हजार मानव वेचविखन, महिला र वालवालिकाहरु वढि-Geban Mijhar
मानवअधिकार उल्लंघनका घटना सन् २००७ मा भन्दा २००८ मा बढेको तथ्यांक-Geban Mijhar
January 8
प्रधानमन्त्रीको संयोजकत्वमा सेना समायोजन विशेष समिति पुनर्गठन
माघे संक्रान्तिलाई मगर र थारु जातिको राष्ट्रिय पर्वको रुपमा मान्यता
-Santa Bagam
तीन हप्ता भित्र वाईसियलको अर्धसैनिक संरचना भंग गर्ने
काँग्रेसलाई प्रधानमन्त्री 'प्रचण्ड'को सम्बोधन सकरात्मक लाग्यो
-Santa Bagam
पोखराका ६९ बैंङक-वित्तीय संस्थामा एक्ली महिला म्यानेजरको अनुभब सुनौं (1 Photo)
महिला कर्मचारी मात्र हुँदा गफभन्दा काम बढी हुने
-Rajbahadur Gurung
प्रधानमन्त्रीद्वारा 'तमलोपा'लाई आन्दोलन फिर्ता लिन आग्रह-Santa Bagam
रक्षा मन्त्रीबाट स्पष्टिकरण लिइयो: सैन्य भर्ना प्रकृया सेनाले रोक्ने
'यो विषय यति गम्भीर बन्छ भन्ने मलाई लागेको थिएन गल्ती भएको हो तर अब यस्तो गल्ती गर्दिन ।'
-प्रधानसेनापति कटवाल
'आइन्दा यस्तो गल्ती नगर्नुहोला'-रक्षामन्त्री 'बादल'-Sitaram Baral
हङकङ नेपाली जनसम्पर्क समितिको कार्यक्रममा लोकतन्त्रको कुरा-Vivek Baral
January 7
सशस्त्र मधेसी मोर्चाका नेताहरु लहानमा सार्वजनिक (1 Photo)-Dineshwarprasad Gupta
'आउ राजा देश बचाउ' को नारा घन्क्यो माओवादीको उद्गम जिल्ला रुकुममा-Geban Mijhar
प्रधानसेनापतिबाट कटवाललाई हटाईने कुरा बेकारको हल्ला मात्रै -प्रधानमन्त्री-Santa Bagam
पशुपतिमा पूजारी नियुक्तिमा अदालतको आदेश त्रुटीपूर्ण-Sitaram Baral
कांग्रेसद्वारा चुनावको मतको आधारमा स्थानीय निकायको जिम्मेवारी बाँडफाँड गर्न प्रस्ताव-Khagendra Makhim
लोडसेडिङको मार अब रेडियो र एफएमहरु संचालकहरुलाई-Khagendra Makhim
'माघी'को मुखमा कमलरी प्रथा: बाल दासताको नमुना; अन्त्यको माग-Khagendra Makhim
भारतीय नेता आडवाणी र प्रधानमन्त्री 'प्रचण्ड' बीचमा कुराकानी
पशुपतिमा पुरानै भारतीय पुजारी कायम गरिने भो
-Sitaram Baral
चन्दा बिबादमा माओवादीद्वारा एमाले कार्यकर्ताको खुट्टा चट (2 Photo)-Sitaram Baral
जाडो मनाउन सौराह होइन शिवपुरी पुगे पूर्व राजा-Sitaram Baral
जहाज चढ्ने टिकटको पैसाले खसी किनेर राउटेहरु जङ्गलतर्फ (1 Photo)-Sitaram Baral
संविधान सभाका बिभिन्न समितिहरुको चुनाव अब पुष २९ गते हुने-Santa Bagam
जापानका नेवारहरुद्वारा नेपालमा सीपमुलक तालिमका लागि सहयोग (4 Photo)-Sarojratna Shakya
सरकारको आदेश पालना नगर्ने सेना राष्ट्र विरोधी हुने चेतावनी
"सरकारको आदेश विपरित वक्तब्यबाजी गर्दै हिड्नेलाई विधिले छुट दिदैन ।"
-रक्षा मन्त्री रामबहादुर थापा 'बादल'-Sitaram Baral
अमेरिकाको टेक्सास राज्यमा लुटेराहरुद्वारा अर्को नेपालीको निर्मम हत्या (3 Photo)-Suresh Chamling Rai
माओवादी जनयुद्धको उद्गम स्थल रोल्पामा उपनिर्वाचनको तयारी शुरु-Geban Mijhar
January 6
संविधान सभाका लागी ६ क्षेत्रका उपनिर्वाचनको मिति तोक्न सरकारसँग आग्रह-Santa Bagam
आफ्नै दलका जलस्रोतमन्त्री भएको बेला लोडसेडिङको कारण एमाले बैठक स्थगन-Khagendra Makhim
नेवारहरुलाई प्रधानमन्त्री 'प्रचण्ड'ले भने जातीय, भाषिक, भौगोलिक आधारमै संघीयता हुन्छ-Khagendra Makhim
उपेन्द्र यादव र ३ अन्य मन्त्रीलाई सरकारबाट हटाउन ५२ मध्ये ३८ सभाषद्को हस्ताक्षर-Khagendra Makhim
सदन सुचारु गर्ने सहमती, दलित समुदायका विद्यार्थीको १५ प्रतिशत आरक्षण कायम-Santa Bagam
न्याय परिषदद्वारा १० जना न्यायाधीस नियुक्तिका लागि सिफारिस-Khagendra Makhim
January 5
एउटै जिल्लामा ८ हजार अनाथ, असहाय र टुहुरा बालबालिका-Geban Mijhar
सत्तारुढ माओवादी र नेपाली सेनाबीच वाकयुद्ध सुरु-Sitaram Baral
सरकारले आदिवासी जनजाति आयोग र राष्ट्रिय समावेशीकरण आयोग गठन गर्ने-Khagendra Makhim
माओवादी र एमालेवीच पुस महिना भित्र स्थानीय निकाय गठन गर्ने सहमती-Santa Bagam
January 4
'सेनाको नियमित प्रकृया अवरुद्ध पार्न खोजे कांग्रेस चुप लागेर बस्दैन'-Sitaram Baral
अहिलेको मकैको ४५ प्रतिशत प्रोटिन मात्रै शरीरले पचाउने, नयाँ मकैको ८० प्रतिशत पचाउने-Khagendra Makhim
एमालेको दोहोरा भूमिकाकै कारण सरकार संचालनमा कठिनाई-Santa Bagam
अर्को एक लडाकू युवा दस्ता: युथ भोलिन्टियर-Sitaram Baral
गाग्री चोर्ने नाबालकलाई गाउँलेले चारपाटे मुडे, प्रहरीको यातना (3 Photo)-Geban Mijhar
पत्रकार पुरस्कार समावेशी नभएपछि बिबाद (2 Photo)-Haribahadur Saru
पशुपतिनाथको पुजारीमा नेपाली पण्‍डितको नियुक्ती बिबाद
भारतीय नेताहरु दक्षिण भारतका ब्राम्हणहरुको पक्षमा
-Sitaram Baral & Santa Bagam
यसरी बन्दैछ एकिकृत नेकपा माओवादी-Sitaram Baral
नागरिकता लिन नमान्ने राउटेहरुले पाउने भए मासिक भत्ता १ हजार-Sitaram Baral
January 3
माओवादी जनसेनालाई उत्तेजित नहुन प्रधानमन्त्रीद्वारा निर्देशन
कि नेपाली सेनाको भर्ती रोक्नु पर्‍यो कि आफूहरुले पनि नयाँ भर्ती लिन पाउनु पर्‍यो
-Santa Bagam
नयाँ बर्षको पहिलो संघर्ष : समर्थन फिर्ता लिदै आन्दोलनको घोषणा-Santa Bagam
अन्तत: वाइसिएल दुई हप्ताभित्रै सरकारी भवनहरु छाडेर जनताको बीचमा जाने-Sitaram Baral
तराई मधेश लोकतान्त्रिक पार्टीले समर्थन फिर्ताबाट कुनै असर नपर्ने
सामन्तहरुबाट कब्जा गरिएका घरजग्गा फिर्ता नहुने
-Sitaram Baral
नेपालमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिप्रति गैरआवासीय नेपाली संघ चिन्तित-NRNA Secretariat
January 2
पाल्पा पुगेर माओवादी र कांग्रेसका नेता गर्जे (3 Photo)-Haribahadur Saru
वर्तमान सरकारले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप-Sitaram Baral
कल्पनाको कलाकार बन्ने सपना पुरा होला?-Manu Thada Magar
Exclusive photo feature (12 photos):
जंगलमा बसोबास गर्ने राउटेहरुले जंगल मै बसेर जनयुद्ध लडेका प्रधानमन्त्रीलाई भेटे
'बरु हामीलाई प्लेन चढ्नेजति पैसा देउ त्यसले हाम्रा बालबच्चाले चामल खान पाउँछन्'
-Sitaram Baral
January 1
दक्षिण कोरियाले नेपाल लगायतका विदेशी मुलुकबाट कामदारहरु नलिने-Sitaram Baral
जङ्गलदेखि संचारको सन्जालसम्म
अर्थ मन्त्री डा. भट्टराईबाट सिक्ने कुरा, विश्वका नेताहरुमा ओबामा अघ
(3 Photo)-Sitaram Baral & Pradeep Thapa
लाल सलाम, जय नेपाल २००८ लाई, स्वागतम्‌ नयाँ बर्ष २००९ लाई-Khagendra Makhim
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो: Dr. Krishna B. Bhattachan
हाम्रो बोली: Amrit Yonjan Tamang
आयो गोर्खाली! Ayo Gorkhali!
Smiles by eEyeCam
Faces of the Week साताको अनुहारहरु
साताको दोहोरी चौतारी
पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives»
संपादकीय Editorial
पुराना खबरहरु News Archive
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer
Privacy Policy | Copyright/IP Policy | RSS
| FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®