![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे हाम्रो बोली-९ |
||
|
मातृभाषासंगैको यात्रा-९
'म
यहाँ
छु
किनकि
म
यहाँ
हुन
चाहन्छु'
दिन
१
:
सोमबार
४
फब्रुअरी
२००८
काठमाडौंबाट
२ः४०
मा
उडेको
शहारा
जेट
प्लेन
एक
घण्टा
२०
मिनटपछि
डिल्लीमा
आइपुग्यो।
यस
प्लेनमा
डा.
लभदेव
अवस्थी,
डा.
डेभिड
हफ,
डा.
टोभे
स्कानुब-काङगास,
रामबहादुर
थापामगर,
इना
नुरमेला
र
म
गरी
छ
जना
थियौं।
डिल्लीको
अन्तर्राष्ट्रिय इन्द्रगान्धी
एअरपोर्टमा
जवाहरलाल
विश्वविद्यालय,
जाकिरहुसेन
शिक्षा
केन्द्रका
विद्यार्थीहरूले
बुकी
सहित
स्वागत
गरेका
थिए।
यसपछि
ती
विद्यार्थीहरूले
हाम्रो
वसाइको
लागि
कुताब
होटल
र
चिन्तन
होटलमा
व्यवस्था
मिल्याएका
रहेछन्,
हामीलाई ती
स्थानमा
पुर्याएका
थिए।
डा.
अवस्थी,
रामबहादुर
र
मलाई
चिन्तन
होटलमा
पुर्याए।
यी
स्थान
लगभग
एक
घंटाको
कार
दूरामा
रहेछन्।
हामी
नयाँ
डिल्लीमा
हुने
चार
दिने
बहुभाषिक
शिक्षा
अधिवेशनमा
भाग
लिनका
लागि
आएका
हौं। व्यवस्था राम्रो थियो।
दिन
२:
मंगलबार
५
फेब्रुअरी २००८
होटलमा
विहानको
खाजा
खाएर
८:००
तिर
कुटुब
होटलतिर
लाग्यौं।
भारतको
नयाँदिल्लीमा
आजदेखि
चार
दिने
बहुभाषिक
शिक्षा:
चुनौती,
परिप्रेक्ष्य
र
सम्भावनाहरू
(Multilingual Education:
Challenges, Perspectives and Opportunities)
बारे
अन्तर्राष्ट्रिय
अधिवेशन
प्रारम्भ
भयो।
उद्घाटन
सत्रमा
सुप्रशिद्ध
शिक्षाशास्त्री
पटनायकले
मातृभाषामा
आफ्नो
लामो
धारणा
राख्नु
भयो।
यसपछिको
सत्रमा
भारतका
प्राध्यापक
अजितकुमार
मोहन्तीले
बहुभाषिक
शिक्षा:
धेरै
टाडोको
पुल
हो
र?
र
न्युजिल्याण्डका
डा.
टोभे
स्कुटनाब-काङगासले
आफ्नो
किनोट
भाषणमा
बहुभाषिक
शिक्षा
र
विश्व
चुनौति:
मुद्दा,
पद्धति
र
सम्भावनाहरू
शिर्षकमा
आफ्नो
धारणा
राख्नु
भयो।
यसपछि
निम्न
विषय
र
शिर्षकमा
तीन
वटा
सत्र
सम्पन्न
भयो। Session I: MLE in Diverse Settings:
International Experiences (I)
§
Designing effective schooling in
multilingual contexts : The strengths and limitations of
bilingual 'models' - Carol Benson
§
Children's
translanguaging in bilingual communities and schools:
Theoretical Understandings for Application, to the Indian case -
Ofelia Garcia Session II: MLE Ideology and Practice:
Issues & Insights (I)
§
MLE in Practice: the Indian
Experience - Andhra Pradesh Team
§
MLE in
Making: The Indian Experience - Mahendra Mishra, Odissa Session III: MLE Ideology and Practice:
Issues & Insights (II)
§
MLE in Nepal: Plan & Prospects -
David Hough & Nepal Team
§
Putting MLE
in Track: The experience in Bangladesh - Terry Durnnian
सत्र
सञ्चालनको स्वरूप
परम्परागत
नै
थियो।
एक
जनाले
सत्रको
अध्यक्षता
गर्ने,
कार्यपत्रहरू
प्रस्तुत
गर्ने
र
अन्तमा
सहभागीहरूले प्रस्तुत
कार्यपत्रहरू
माथि
बहस
गर्ने।
आजका कार्यपत्रहरू निकै राम्रा थिए। नेपाल, भारत, बाङ्लादेशले
आआफ्ना अनुभव प्रस्तुत गरेका थिए। बेलुकी खानपिनपछि
होटल
फर्केका
थियौं।
आज पहिलो दिन थियो। विहान
नाम
लेख्नेक्रममा
आयोजकले
सहभागीहरूलाई
कलात्मक
झोला,
कार्यतालिका
पुस्तिका
र
कार्यक्रमका
सिडि
आदि उपलब्ध
गराएको
थियो।
उद्घाटनसत्रमा
बहुभाषिक
शिक्षाको
सम्वन्धमा
भारतीय
विद्वानहरूद्वारा
व्यक्त
विचारहरू
निकै
गहन
थिए
भने
सहभागीहरूले
अन्तर्राष्ट्रिय तथा
भारतीय
अनुभव
निकै महत्वपूर्ण
रह्यो भयो
टिप्पणी गरेका थिए।
दिन
३: वुधबार
६
फेब्रुअरी २००८
हिजो
दिनभरिको
सांराशपछि
आजको
कार्यक्रम
शुरु
भयो।
बहुभाषिक
शिक्षा
विचार
र
व्यवहार
तथा
फरक
अभ्यासित
संरचनाको
बारेमा
निकै
गहन
छलफल
भएको
थियो।
यी
छलफल
विशेष
गरी
निम्न
शिर्षक
र
विषयहरूमा
केन्द्रित
थियो।
Session IV: MLE Ideology and Practice:
Issues & Insights (II) MLE for All: Reflections on National
Curricular Framework, 2008 (India)
§
Krishna Kumar, Director, NCERT
§
Ramakant
Agnihotri Session V: MLE in Diverse Settings:
International Experiences (II)
§
Empowering Indigenous Languages:
What Can Be Learned From Native American Experiences? - Teresa
McCarty
§
A Nice
Marriage between Theory and Practice: Mediating Multilingualism
in Tearcher Education in the University - Mere Kepa
§
A Native Language Immersion
Teacher Training Program in Canada - Andrea Bear Nicholas
§
The Ethnic
Revival, Language and Education of the Sami, an Indigenous
People, in Three Nordic Countries) Finland, Norway and Sweden) -
Ulla Aikio-Puoskari Session VI: MLE Ideology and Practice:
Issues & Insights (IV)
§
Developing
Curricula and Instructional Materials for MT-based Multilingual
Education Programme: Resources for Supporting the Process -
Susan Malone
§
Why
Postcolonial Theory needs to be considered in
Bilingual Teacher Training in Peru: Doing Bilingual
Education the Indigenous Way, moving form Transitional to
Maintenance Models and beyond the Technical/Methodological
Questions - Susanne Perez Session VII: MLE Ideology and Practice:
Issues & Insights (V)
§
MLE Plus:
Culture to Classroom - Minati Panda & Ajit Mohanti
§
Mother-Tongue based MLE in
Multilingual Context: How strong Must It Be? - Dennis Malone
आज
टेरेसा
म्याक
क्यार्टी अनुपस्थित
थिए।
उनी
पटकपटकको
प्लेन
क्सानसिलले
गर्दा
आउन
सक्नु
भएको
थिएन।
आजको
प्रस्तुतिमा
विशेषगरी
न्युजिल्याण्डका
माउरी आदिवासीका मेरे
केपा,
कानाडाका
अन्ड्रयु
वियर
निकोल्सन
र
फिन्ल्याण्डका
सामी
आदिवासीका
उला
आइको-पुस्कारीको
प्रस्तुति
निकै
राम्रो
माने।
उनीहरू
तिनै
जना
लोपोन्मुख आदिवासी
समुदायका
थिए
र
आदिवासीको
शैक्षिक
अवस्था र हकहितको
बारेमा
गहन प्रस्तुति
गरेका
थिए।
कार्यक्रमको अन्तमा साझपख
भारतको
ओरिन्ट
लङम्यानद्वारा
प्रकाशित
डा.
टोभे
स्कुटनाब-काङगासको
पुस्तक
Linguistic Genocide
नामक
पुस्तक
विमोचन
भएको
थियो।
यसपछि
विश्वविद्यालयको
हलमा
उडिया
सांस्कृतिक
नाच
अवलोकन
र जवाहरलाल
नेहरू विश्वविद्यालयका
उपकुलपतिद्वारा
आयोजित
रात्रीभोजमा
सबै
आयोजक
तथा
सहभागीहरू
सरिक
भए। यसक्रममा सहभागीहरूवीच विचार साटासाट भए।
दिन
४:
विहिबार
७
फेब्रुअरी २००८
आज
पनि
अगिल्लो
दिनको
सारांशपछि
कार्यक्रम
शुरु
भयो।
विशेष
गरी
भाषिक
मानव
अधिकारका
अग्रणी रबर्ट फिलिपसनले
अंग्रेजी
भाषाको
हैकमवादी प्रवृतिवारे सविस्तार
तथा
प्रभावकारीढंगले
आफ्ना
धारणा
प्रस्तुत
गरे।
यसै
गरी
अन्यहरूका
प्रस्तुत
पनि
जीवन्त
थियो।
आजको
कार्यक्रम
निम्नानुसार
रह्यो। Session VIII: MLE: The Role of English
& Other Challenges
§
The Tension
between Linguistic Diversity and Dominant English - Robert
Phillipson
§
The Caste system approach to
multilingualism in Canada: Minority language children in French
immersion - Shelley Taylor
§
Trends in
Community and Heritage Language Education amidst National Policy
Debates in the USA and the special case of Hindi and Urdu -
Terrence Willey (with Rucheeta Kulkarni) Session IX: MLE Ideology and Practice:
Issues & Insights (VI)
§
Some
implications of recent case-studies and evaluations of literacy
and bi/multilingual educations in Africa - Kathleen Heugh
§
Privileging Indigenous Knowledge:
Empowering MLE in Nepal - David Hough Session X: (Parallel Sessions) Session XI: (Parallel Sessions) Session XII: (Interactive Video
Conference)
§
Fundamental Psycholinguistic and
Sociological Principles Underlying Educational Success for
Linguistic Minority Students - Jim Cummins (from OISE, Toronto)
आज
तेस्रो
दिन
थियो।
तीनवटा
शिर्षकमा
समुह
विभाजित
भएर
सहभागीहरूले
आआफ्ना
धारणा
राखेका
थिए।
साँझपख
जिम
चुमिङले
क्यानाडाबाटै
विद्युतीय
प्रविधिको
माध्यमबाट
हामीहरूलाई आफ्नो
कार्यपत्र
प्रस्तुत
गरे र
हामीले थप जिज्ञासा राखेकोमा चुमिङले गहन जोवाफ
दिएका थिए।
यस
प्रविधिबाट
कुराकानी
भएको
प्रत्यक्ष देखेको मेरो पहिलो
घटना हो।
दिन
५
: शुक्रबार
८
फेब्रुअरी
आज
अधिवेशनको
अन्तिम
दिन
थियो।
प्रत्येक
समुहले
समुहगत
प्रस्तुति
गर्यो।
सहभागीहरूले
यस
प्रस्तुतिमाथि
निकै
गहन
अवधाराणाहरू
प्रस्तुत
गरे।
अन्तमा
अधिवेशनको सिफारिश
प्रस्तुत
भयो। Session XIII:
(Parallel Sessions) Session XIV: (Group Presentations and
Discussion)
§
Theme I
: MLE for Mother-Tongue-Only (Tribal and Minority)
Children
§
Theme II:
MLE for Children with Bilingual /Multilingual Competence at the
point of school
entry
§
Theme III: MLE for Linguistically
Diverse Classrooms Session XV:
General Session for finalization of recommendations
अन्तमा
छोटो
समापन
समारोह
सम्पन्न
भयो।
प्रमुख
व्यक्तित्वहरूले
आआफ्ना
धारणा
राखे।
सबैले
अधिवेशन
सफल
भएको
महशुस
गरे।
यस अधिवेशनमा बहुभाषिक
शिक्षाबारे विश्वभरिका अनुभव साटासाटा भएको थियो। धेरैले धेरै
पाएको सुखद महशुस भएको थियो। आजै
केही
सहभागीहरू
आआफ्ना
देशतिर
लागेका
थिए।
यस अधिवेशनमा नेपाल, भारत, बांगलादेश, श्रीलंका, वियतनाम,
थाईल्यान्ड, क्यानाडा, डेन्मार्क, न्यूजिल्याण्ड, फिन्ल्यान्ड,
पेरू, अमेरिका लगायतका १७ देशका १४८ जनाले भाग लिएका थिए ।
February 8, 2008, New Delhi, India भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्नुहुने हाम्रो बोली पढ्न नभुल्नुहोला। हाम्रो बोली-१: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु' हाम्रो बोली-२: ‘मातृभाषामा शिक्षा फड्को मानं सकिन्छ': नेपालमा बोलिने १४३ भाषामा पाठ्य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ हाम्रो बोली-३: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट हाम्रो बोली-४: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ? हाम्रो बोली-५: संघीय व्यवस्थामा भाषाको राजनीति हाम्रो बोली-६: भाषिक मानव अधिकारका संदभंहरु हाम्रो बोली-७: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड हाम्रो बोली-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®