![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे हाम्रो बोली-८ |
||
|
मातृभाषासंगैको यात्रा-८
अमेरिकि
मातृभाषी
अन्तिम
जीवित
वक्ता पनि गए
मेरी
स्मिथ
जोन
गत
हप्ता
२१
जनवरी
२००८
का
दिन
८९
वर्षो
उमेरमा
मरेको
खबर
गार्डिनले
छापेको
थियो।
उनी
अमेरिकाको
आदिवासी
इयाक
जातिका
हुन्
र
उनी
आफ्नो
भाषा
बोल्ने
एक
मात्र
र
अन्तिम
वक्ता
थिए।
उनको
मृत्युको
खबरले
संसारका
मातृभाषी
तथा
भाषाशास्त्रीहरू
स्तब्भ
भएका
छन्।
एउट
भाषा
मर्दाको
दुख
र
अनुभूति
अत्यन्त
पिडादायक
हुन्छ।
यसबारे
म
पछि
चर्चा
गर्नेछु।
अहिले
डेनियल
नेटल
र
सुजेन
रोमेनले
उनको
बारेमा
लेखेको
लेख
अन्तिम
जीवित
वक्ता
प्रस्तुत
गर्न
चाहन्छु।
यसबाट
पाठकहरूलाई
एक
प्रकारको
अनुभूति
हुनेछ
र
आफ्नो
भाषालाई
बचाउन
प्रोत्साहित
गर्नेछ।
अन्तिम
जीवित
वक्ता
विश्वका
धेरैजसो
आदिवासीहरूले
जस्तै
मेरी
स्थिमले
पनि
ठूलो
भारी
खेप्नु
परेको
छ।
उनीलाई
आफ्नो
मातृभूमिको
वातावरणीय
अखण्डतालाई
वाह्यकाहरू,
जो
त्यहाँको
प्राकृतिक
स्रोतहरूको
उपभोग
गर्न
चाहन्छन्,
संग
निरन्तर
लडनु
परेको
छ।
उनको
यो
लडाईं
आफ्नो
भूमिको
लागि
मात्र
होइन,
जीवन
र
मरणको
लागि
पनि
हो।
वास्तवमा
बाँच्न
पाउने,
आफ्नो
विशिष्ठ
साँस्कृतिक
तथा
भाषिक
पहिचानलाई
संरक्षण
गर्ने
पाउने
उनीहरूको
अधिकार
अहिले
खतरामा
परेको
छ।
मेरी
स्मिथ
पर्यावरणीय
र
भाषिक
संघर्षमा
लाग्नु
कुनै
आकस्मिक
वा
नौलो
घटना
होइन।
जैविक
विविधताले
भरिभराव
भएको
इकोसिस्टभित्र
धेरै
भाषिक
विविधताहरू
पाइन्छन्।
यी
भूभागहरूमा
आदिवासीहरूको
बासोबास
रहेको
छ
र
उनीहरूले
संसारको
कूल
जनसङ्ख्यामा
४
प्रतिशतको
प्रतिनिधित्व
गर्दछ
र
६,०००
भन्दा
बढी
भाषाहरूमा
६०
प्रतिशत
भाषा
बोल्दछन्।
यहाँका
प्रत्येक
आदिवासीहरू
सतादीऔंदेखि
आफ्ना
परम्परागत
ज्ञानसीपमा
निर्भर
रहे-
अधिकांसले
आफ्नो
भाषामा
विशिष्ठ
जीवन
शैलीको
स्थापना
गरेर
पुस्तान्तरण
गरिरहे
र
स्थानीय
तहमा
स्रोत
व्यवस्थापन
गरिरहे
।
भाषिक,
साँस्कृतिक
तथा
जैविक
विविधता
एकअर्कामा
गाँस्सिएका
हुन्छन्
र
प्रायः
यिनलाई
छुट्याउन
सकिन्न,
विशिष्ठ
वासस्थानमा
सह-विकासको
माध्यमबाट
गाँसिएका
हुन्छन्।
जहाँ
आदिवासीहरू
आफ्नो
भूमिमा
हुन्छन्
त्यहाँको
पर्यायवरण
अझै
पनि
जैविकरूपमा
सम्पन्न
छन्।
जे
भए
पनि
यी
ससाना
समुदायले
सामना
गरिरहेका
खतरा
पहिलेको
भन्दा
निकै
ठूला
छन्।[1]
आदिवासीहरूलाई
वृहत्तर
राष्ट्र-राज्यहरूमा
(नेपालको
सर्न्दर्भमा
मूलधारमा)
गाम्ने
हुनाले
र
तिनीहरूको
भूमि
नष्ट
गरिनाले
-
केहीले
उन्मुलन
पनि
गर्न
चाहन्छन्)
प्रत्येक
वर्षत्यहाँ
बढदो
संख्यामा
भाषा
मर्ने
गर्दछन्
।
जहाँका
आदिवासीहरूले
आफ्नो
भूमिमाथिको
अधिकार
गुमाएको
हुन्छ
वा
वाहयगमनका
लागि
बाध्य
गराइएको
हुन्छ,
त्यहाँ
भाषिक
र
साँस्कृतिक
ह्रासका
साथै
त्यहाँका
वातावरणमा
पनि
ठूलो
परिमाणमा
रूपान्तरण
आएको
हुन्छ
।
सारावाक
उत्तर-पूर्वका
पेनान
आदिवासीहरू
भाग्यमानी
छन्
भन्नु
पर्दछ
किनकि
उनीहरूले
वनफडानीकर्ताले
लखेटेका
बाँदर
मारेर
खान
पाएका
छन्
।
त्यसक्षेत्रमा
ट्रक
र
बुलडोजरले
पानी
सुकाएका
छन्,
लडाइएका
रूखका
बोक्राका
विषबाट
माछा
मरेका
छन्
।
तिनीहरू
बसेका
घना
जंगल
मासिए
झै
पेनान
जाति
पनि
लोप
हुदै
छन्
।
सन्
१९७०
मा
१३,०००
को
सङ्ख्यामा
रहेको
यो
जातिको
संख्या
दुइ
दशकपछि
५००
भन्दा
पनि
कम
देखिएकोले
निकट
भविष्यमै
यस
जातिको
एउटै
मानिस
पनि
नहुन
सक्दछ
।
भाषा
लोपको
विषय
नै
किन
?
मानिसहरू
आफ्ना
परम्परागत
भाषाको
ज्ञान
विना
पनि
वाँच्न
सक्दछन्
भन्ने
पनि
छ।
मानिस
आफ्ना
भाषाविना
पनि
बाँच्न
सक्दछन्
भने
इयाक
र
यस्ता
अन्य
सैंयौं
भाषाहरू
मरेर
के
भयो
त?
भन्ने
पनि
हुन
सक्दछन्
तर
भाषिक
विविधताको
संरक्षणको
पक्षमा
तीनओटा
गतिला
तर्क
राख्न
सकिन्छ:
पहिलो
हो,
'सक्षमहरू
मात्र
बाँच्न
सक्छन्'
भन्ने
सिद्धान्त
भाषाको
सर्न्दर्भमा
लागु
हुदैन।
दोस्रो
हो,
विश्वका
अधिकांस
भाषाहरूले
विशेष
क्षेत्रमा
जस्तै
भूमि
व्यवस्थापन,
वन
व्यवस्थापन,
समुन्द्री
प्रविधि,
कृषि
र
पशुपालनको
क्षेत्रमा
गहिरो
ज्ञान
राख्दछ।
अन्तिम
हो,
भाषिक
विविधता
भावी
पुस्ताको
लागि
विस्थापन
गर्नै
नसकिने
जैविक
स्रोत
हो।
सक्षमहरू
मात्र
बा“च्न
सक्दछन्
भन्ने
सिद्धान्त
भाषाको
सर्न्दर्भमा
लागु
हुदैन
आदिवासी
भाषा
र
संस्कृतिलाई
आदिम,
पिछडिएका
र
विस्थापना
गर्न
आवश्यक
ठानेर
उपेक्षाको
दृष्टिले
हेरिन्छ।
हामीले
अंग्रेजी
र
विश्वका
अन्य
केही
यस्तै
भाषाहरूको
दमन
प्रक्रियालाई
नियालेर
हेर्यौं
भने
आदिवासी
भाषाको
आफ्नै
आन्तरिक
संरचनाको
कमिकमजोरीको
परिणामबाट
यस्तो
दयनीय
स्थिति
भएका
होइनन्
भनेर
सजिलै
बुझन
सकिन्छ।
विकसित
र
विकासशील
समाजवीच
स्रोतमाथिको
नियन्त्रणमा
भएको
होडबाजीले
गर्दा
सामाजिक
परिवर्तनमा
असमानताको
मात्रा
फराकिलो
बनेको
छ
र
यी
असमानताहरू
राजनीतिक
दमनमा
परेका
छन्।
यी
असन्तुलनहरूले
महानगरीय
केही
समूहहरूलाई
विश्वका
स्रोतसाधन
तथा
शक्तिमा
बलियो
पकड
जमाउन
अनुमति
प्रदान
गरेको
छ।
यस
महानगरीय
शक्ति
समूहले
विभिन्न
रूप
धारण
गर्दछ,
यीमध्ये
रेडियो,
टेलिभिजन
र
इन्टरनेटको
माध्यमबाट
प्रसारित
सूचनामा
नियन्त्रण
गरिनु
पनि
हो।
लोकतन्त्रमा
जनताले
आफ्नो
मातृभाषाको
प्रयोग
गर्न
सक्दैनन्
भने
त्यो
अत्यन्त
सीमित
र
संकर्ण हुन्छ।
सूचनामा
आमजनताको
पहुँच
नभएसम्म
ती
साधानहरूमा
शासकीय
भाषा
बोल्ने
ठालु
अल्पसंख्यकहरूको
नियन्त्रण
हुन्छ
र
अधिकांश
घटनाहरूबाट
के
देखिएको
छ
भने
शक्ति
नियन्त्रण
यूरोपमा
जस्तै
महानगरीहरूको
पञ्जामा
जगडिएको
हुन्छ।
जाति
समुहहरू
पनि
त्यसबेला
शसक्त
बन्दछन्
जब
उनीहरूको
स्वरलाई
नकारिन्छ
वा
दवाइन्छ।
सरबियामा
भएको
हालैको
युद्धले
हामीलाई
के
देखाएको
छ
भने
जब
ठूलो
सङ्ख्यामा
रहेकाहरूको
स्वअभिव्यक्तिका
रूपहरूलाई
नकारिन्छ,
तब
राष्ट्रको
राजनीतिक
र
सामाजिक
जग
पनि
कमजोर
भएको
हुन्छ।
यद्यपि
आधुनिक
विश्वर्-अर्थतन्त्रलाई
अंग्रेजी
र
यस्तै
अन्य
विश्वभाषा
बोल्न
सक्ने
धेरै
दक्ष
जनशक्तिको
आवश्यकता
परेको
छ
तर
यसको
अर्थ
यो
होइन
कि
मानिसले
आफ्नो
मातृभाषा
नै
बिर्र्सोस्
वा
नबोलोस्।
द्वैभाषिकता
कुनै
रहस्य,
असामान्य
वा
गैरदेशभक्त
होइन,
यो
त
विश्वको
मानव
इतिहासमै
अपरिहार्य
आवश्यकता
रहिआएको
छ।
अधिकांश
पर्ूव-औद्योगिक
समुदायहरूले
धेरै
भाषा
बोल्ने
गरेको
पाइन्छन्।
राजनीतिक
पहिचान,
साँस्कृतिक
तथा
भाषिक
बहुलता
राष्ट्रियतालाई
कमजोर
पार्ने
विभाजित
शक्ति
होइन,
यो
त
विविधताको
विश्वभित्र
नयाँ
मानवताको
शक्तिशाली
स्रोत
हो।
भाषा
तथा
गहन
ज्ञान
टाडोको
घनाजंगल
या
दर्ुगर्म
द्वीपमा
कुनै
अज्ञात
भाषाहरूका
लागि
वैज्ञानिक
विकासको
मूल
बाटो
बन्द
पनि
हुन
सक्दछ।
उदाहरणका
लागि
१८९४
मा
पालाउआन
माझीलाई
लिऊँ।
उलाई
३००
भन्दा
बढी
जातिका
माछाको
नाउँ
कण्ठै
थियो
र
जति
थरीका
माछाको
बारेमा
वैज्ञानिक
लेखहरूमा
वर्ण्र्ाा गरिएको
थियो
त्यत्ति
नै
थरीका
माछाको
चन्द्रमास
समयचक्रसमेत
पनि
उसलाई
ज्ञान
थियो
(जोहान्स,
१९८१)
।
पालाउका
राजधानी
कोरोरमा
बस्ने
आजका
गृष्मप्रदेशका
युवाहरू
पालाउका
स्थानीय
माछा
चिन्ह
सक्दैनन्,
न
त
उनका
बाबुले
नै।
यो
ज्ञान
हराउनुको
अर्थ
प्रतिदिन
माछा
अत्याधिक
मात्रामा
मारिनु
र
समुन्द्री
वातावरणको
ह्रास
आउनुलाई
मान्न
सकिन्छ।
भाषा
पनि,
प्रजातिहरू
जस्तै
आफ्नो
वातावरणसंग
धेरै
अनुकुलित
भएका
हुन्छन्।
शताब्दीऔंदेखि
वरिपरि
बसिआएका
ससाना
समुहद्वारा
बोलिने
मानव
भाषामा
सो
क्षेत्रका
प्राकृतिक
वातावरण
सम्बन्धी
विस्तृत
ज्ञान
अन्तरनिहित
भएको
हुन्छ
र
स्रोत
व्यवस्थापनमासमेत
उपयोगी
हुन
सक्ने
ज्ञान
भाषामा
रहेका
हुन
सक्दछ,
जहाँ
हामी
निर्भर
छौं।
माछा,
चरा
र
अन्य
प्रकारका
सैंकडौं
जीवहरू,
उनीहरूका
नाम,
बासस्थान
र
बानीव्यवहारसंग
सम्वन्धित
ज्ञान
अलप
हुनुले
ज्ञानविज्ञानको
क्षेत्रमा
ठूलो
खति
त्यत्तिबेला
व्यहोर्नु
परेको
छ
जतिबेला
हामीलाई
स्थानीय
इकोसिस्टमलाई
प्रभावकारीढंगले
व्यवस्थापन
गर्न
सक्ने
ज्ञानको
आवश्यकता
परेको
छ।
भाषिक
विविधता
विस्थापन
गर्न
सकिन्न
लोपोन्मुख
भाषा,
संकटग्रस्ट
जीव
र
विभिन्न
इकोसिस्टमबीच
धेरै
प्रकारका
समानताहरू
हुन्छन्
र
तिनमा
प्रमुख
समानता
हो
विस्थापन
गर्न
नसकिने
अवस्था।
एउटा
प्रविधिलाई
अर्को
प्रविधिबाट
विस्थापन
गर्न
सकिन्छ
तर
भाषामा
यो
सिद्धान्त
लागु
हुदैन।
कुनै
एउटा
भाषा
मानौं
इयाक
भाषालाई
जीवित
भाषाहरूको
बीचबाट
हटाउनुको
अर्थ
विश्वबाट
नै
त्यस
भाषालाई
सधैंसधैंका
लागि
हटाउनु
हुन्छ।
कुनै
भाषा
तथा
संस्कृतिलाई
मर्न
दिनुको
अर्थ
संसारको
बारेमा
भएका
हाम्रो
कुल
ज्ञानलाई
घटाउनु
हुन्छ।
जस्तै
कि
कुनै
प्रजाति
लोप
हुनुको
अर्थ
वातावरणमा
भएका
विशेष
अङ्गको
बलिदान
चढाउनु
हो
र
त्यसै
गरी
कुनै
भाषा
मर्नु
भनेको
पनि
उच्चारित
स्वरको
विविधता
र
वैशिष्ठताको
अन्त
हुनु
हो।
अझ
भनौं
प्रत्येक
मानव
समूहसंग
आफ्नो
भाषाको
प्रयोग
गर्ने,
भाषालाई
साँस्कृतिक
स्रोतको
रूपमा
संरक्षण
गर्ने
र
आफ्ना
बालबालिकामा
हस्तान्तरण
गर्ने
अधिकार
सुरक्षित
रहेको
हुन्छ।
प्रायःगरेर
भाषाको
मृत्युको
लागि
परिस्थिति
तयार
हुनु
भनेको
मानव
अधिकारको
सरासर
हनन
हुनु
हो
भन्ने
बुझिन्छ।
युबिख
भाषाको
मृत्यु
हुनुको
अर्थ
हुन्छ
युबिख
जातिको
हत्या
गरिनु
हो
जो
सन्
१८६४
सम्म
अबखाजियाको
उत्तर-पश्चिममा
अवस्थित
साची
क्षेत्रको
कालोसागरको
पर्ूर्वीय
किनारामा
बस्दथे।
रसियाले
१८६०
को
दशकतिर
उत्तरी
काकाससका
मुस्लिम
जातिमाथि
विजय
प्राप्त
गरेपछि
सम्पर्ूण्ा
उबिख
जनसङ्ख्याले
आफ्नो
मूल
बासस्थान
छाडे।
हजारौं
उबिख
निकालिए,
भाग्न
बाध्य
बनाइए,
निसंदेह
अनगिन्ती
हराए
पनि
र
बाँचेकाहरू
र्टर्कीभरि
छरिए।
काकाससमाथि
रसियाको
विजयअभियान
हाल
पनि
जारी
छ
र
उदाहरणका
लागि
भनाँैं
चेचेनहरूका
भाषा,
जीवन,
जीवनशैलीमाथि
सङ्कट
यथावत्
छ।
कुनै
पनि
भाषाको
अत्याधिक
पक्ष
संस्कृति-विशेष
हुन्छ
र
मानिसहरूले
आफ्नो
भाषा
लोपभएमा
आफ्नो
परम्परागत
संस्कृति
र
पहिचानको
महत्वपर्ूण्ा
अङ्ग
पनि
लोपभएको
अनुभूत
गर्दछन्।
विश्वव्यापिकरणको
अभियानलेसमेत
यस
तथ्यलाई
परिवर्तन
गर्न
सकेको
छैन
र
अधिकांश
मानिसहरू
जहिपनि
आफ्नो
स्थानीय
वातावरणमै
जीवनयापन
गर्दछन्
र
आफ्नो
स्थानीय
पहिचानको
विकास
गर्दछन्
अनि
अभिव्यक्तिलाई
आफ्ना
सन्तानहरूमा
हस्तान्तरण
गर्न
चाहन्छन्।
जस्तो
कि
अमेरिकी
आदिवासी
डारिल
बेब
विल्सन
भन्छन्,
'यस
संसारमा
बाँच्नका
लागि
हामीले
अवश्य
नै
सेतो
-मान्छेको)
भाषा
जान्नु
पर्दछ
तर
सधैंभरि
बाँच्नका
लागि
हाम्रै
भाषा
जान्नु
आवश्यक
छ।'
(हिनटन,
१९९४)
।
बांच्नका
लागि
कार्ययोजना
संसारका
भाषा,
संस्कृति
र
जैविक
विविधताले
एकै
खालको
धम्कीको
सामाना
गरिआएका
छन्
र
समाधान
पनि
लगभग
उस्तै
छ
-
स्थानीय
मानिसहरूलाई
शसक्त
बनाउनु।
बहुसाँस्कृतिक
र
बहुभाषिक
सम्पदामा
आधारित
स्वस्थ्य
इकोसिस्टम
स्थापनाका
लागि
भाषिक
र
साँस्कृतिक
विविधताको
पक्षमा
वकालत
गरिनु
पर्दछ
र
एकासौं
शताब्दीको
निर्देशित
सिद्धान्त
शसक्तिकरण
भएको
हुनाले
यसैको
आधारमा
स्वस्थ्य
इकोसिस्टम
प्राप्तिको
लागि
वृहत्तर
संर्घष्ामा
जुटनु
आवश्यक
छ।
भाषिक
विविधता
संरक्षण
गरिनु
पर्छ
भन्ने
विचार
कुनै
आर्दशकृत
भूतकालको
संवेदनशील
आस्था
होइन
यो
त
दीगो,
उचित
र
शशक्त
विकासलाई
प्रवद्धन
गर्ने
अंग
हो।
असल
विकास
स्थानीय
समुदायको
संलग्नता,
नियन्त्रण
र
जोवाफदेहीतामा
आधारित
हुन्छ।
यसले
आदिवासीलाई
आरक्षणको
टापुमा
राख्दैन,
न
त
यिनीहरू
पर्ूण्ातः
यथास्थितिमा
रहिरहुन्
भन्ने
नै
चाहन्छ।
यसले
त
उनीहरूको
बसोबास
क्षेत्रमा
उनीहरूको
आफ्नो
चाहना
अनुसार
नै
सक्रिय
होस्
भन्ने
चाहना
राख्दछ।
हामी प्रष्ट हुनु आवश्यक छ कि आधुनिकता र निरन्तरता दुवै नै एकआपसमा असमावेशी हुन्छन्। ट्रक, जिन र पप संगीतलाई हर्ेर्नुहोस् साँस्कृतिक सक्षमता |