Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




















































































































































































































भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे हाम्रो बोल-१६

मातृभाषासंगैको यात्रा-१६
विश्वमा कति छन् भाषा र वक्ताको संख्या?
'इथ्नोलग (२००५) अनुसार विश्वभरिमा ,९१२ भाषाहरू बोलिन्छन्। यीमध्ये एशियामा ३३%, अफ्रिकामा ३०%, प्यासिफिकमा १९%, अमेरिकी महादेशहरूमा १५% युरोपका देशहरूमा % भाषाहरू बोलिन्छन्'

बहुभाषिक देशहरूको सूचीमा नेपालले २० औं स्थान ओगटेको

Amrit Yonjan-Tamang
अमृत योन्जन-तामाङ

. विश्वमा हाल कति भाषा छन्?

विश्वमा कति भाषा छन् वा कति भाषा बोलिन्छन् - यो प्रायः सोधिने प्रश्न हो। प्रायः सबै मानिसहरू भाषाको संख्या जान्न उत्सुक हुन्छन्। हामीलाई थाहा भएकै हो कि भाषा सम्वन्धि विविध प्रश्नहरूको उत्तर खोज्ने काम भाषावैज्ञानिकहरू को हो भाषाको संख्याको बारेमा पनि उनीहरूले नै शोध गर्ने गर्दछन्।

हाल विश्वभरिमा ,९१२ देखि १०,००० भाषाहरू बोलिन्छन् भन्ने अनुमान रहेको छ। माइकल क्राउस (१९९२), इरेक भि. गुनेमार्क (१९९१), क्लिन्टन रविन्सन (१९९३), डेभिड हार्मोन (१९९५) इथ्नोलग (१९९२) आदि भाषावैज्ञानिक तथा भाषिक संस्थाहरूले भाषाका संख्याबारे अध्ययन प्रस्तुत गरेका छन् तर उनीहरूमा मत एक्यता पाइदैन। उदाहरणको लागि छिमेकी मुलुक भारतमा बोलिने भाषाहरूको संख्या क्राउसले ३८०, गुनेमार्कले ३५०, रविन्सनले ४०५, हार्मोनले ३०९ इथ्नोलगले ४०७ देखाएका छन्। समान्यतया इथ्नोलगका सूचनालाई हाल प्रमुख स्रोतको रूपमा उपयोग गर्ने गरेको पाइन्छ।

इथ्नोलग (२००५) अनुसार विश्वभरिमा ,९१२ भाषाहरू बोलिन्छन्। यीमध्ये एशियामा ३२.%, अफ्रिकामा ३०.%, प्यासिफिकमा १९.%, अमेरिकी महादेशहरूमा १४.% तथा युरोपका देशहरूमा .% भाषाहरू बोलिन्छन्। यसलाई भाषाको संख्यासहित तालिका मा निम्नानुसार देखाइएको छ।

तालिका १: भूक्षेत्रको आधारमा भाषाको वितरण

देश

बोलिने भाषाको संख्या

जम्मा प्रतिशत

. एशिया

,२६९

३२.

. अफ्रिका

,०९२

३०.

. प्यासिफिक

,३१०

१९.

. अमेरिका

,००२

१४.

. युरोप

२३९

.

जम्मा

,९१२

१००.

तालिका- को विश्लेषणबाट विश्वमा मूलतः एशिया, अफ्रिका र प्यासिफिक देशहरूमा धेरै भाषाहरू बोलिदा रहेछन् भन्ने ज्ञात हुन्छ युरोपमा थोरै।

. विश्वमा उहिले कति भाषा थिए?

भाषाको संख्या सदार्सवदा एकसमान रहदैन। नयाँनयाँ भाषाको उत्पत्ति हुन्छ पुराना भाषाहरू विभिन्न कारणले कालान्तरमा हराएर जान्छन्। माथि प्रस्तुत भाषिक संख्याको तालिका वर्तमान कालको हो। पर्ूवऐतिहासिक कालमा विश्वमा के कति भाषाहरू थिए, कति भाषाहरू मरेर गए वा मारिए यो पनि मानव मनमा कौतुहलता जगाउने विषय हो यसबारे पनि भाषाशास्त्रीहरूले आआफ्ना अनुमान लगाएका छन्। तोभे स्कुटनाभ-काङगास (२०००) ले आफ्नो कृतिमा यसबारे विभिन्न स्रोतको आधारमा विस्तृत विवरण प्रस्तुत गरेका छन्। उनीले उल्लेख गरे अनुसार माइकल क्राउस (१९९५) ले विश्वमा १०,००० देखि १५००० भाषाहरू बोलिन्थे भनेका छन् भने मार्क पागेलका ३१,००० देखि ६००,००० भाषाहरू बोलिन्थे भन्ने अनुमान लगाएका छन्। टोर ज्यान्सन (१९९७) का अनुसार १२ हजार वर्षअगाडि, मानिसहरू शिकारी युगमा रहेको समयमा, प्रति ,०००-,००० मानिसहरू वीच एउटा भाषा बोलिन्थ्यो अर्थात् विश्वमा लगभग ५०,००० भाषाहरू बोलिन्थे भन्ने छ। यसै गरी विभिन्न भाषाशास्त्रीहरूले विशेष भूभागमा भाषाको संख्या अडकल काटेका छन्। उनीहरू सबैको विचारमा आजभन्दा उहिले धेरै ठूलो संख्यामा भाषा बोलिन्थे भन्नेछ। 

. विश्वका प्रमुख बहुभाषिक मुलुकहरू

विश्वका कुन देशमा कति भाषा बोलिन्छ - यो पनि सामन्यतया सोधिने प्रश्न हो- इथ्नोलग (२००५) अनुसार विश्वमा सबै भन्दा धेरै भाषा बोलिने देश पेशिफिकमा पर्ने पापुवा न्युगिनी हो जहाँ ८२० भाषा बोलिन्छन्। यसैगरी दोस्रो धेरै भाषा बोल्ने देश हो इन्डोनेसिया। यहाँ ७४३ भाषा बोलिन्छन् तेस्रो हो नाइजेरिया जहाँ ५१६ भाषा बोलिन्छन्। यी तीन देशमा नै ,०७९ भाषा बोलिन्छन्। यसैगरी २०० भन्दा बढी भाषा बोल्ने देशहरूमा इन्डिया, संयुक्त राज्य अमेरिका, म्याकसिको, क्यामरुन, अष्ट्रेलिया, चीन, काङगो, जयेर ब्राजिल पर्दछन्। यी देशहरूमा ,४५७ भाषाहरू बोल्दछन् यसै गरी १०० भन्दा बढी भाषा बोल्ने देशहरूको संख्या २३ छन् यी २३ देशहरूमा ,९८९ अर्थात् लगभग हजार भाषाहरू बोलिन्छन्। नेपालले २० औं स्थान ओगटेको छ। इथ्नोलग यस संस्करण अनुसार नेपालमा १२५ भाषाहरू बोलिन्छन्। यसलाई निम्नानुसार तालिकीकृत गरिएको  

तालिका २: विश्वमा १०० भन्दा धेरै भाषा बोलिने बहुभाषिक मुलुकहरू (इथ्नोलग २००५)

५०० भन्दा बढी भाषा भएका देशहरू

२०० भन्दा बढी भाषा भएका देशहरू

१०० भन्दा बढी भाषा भएका देशहरू

. पपुवा न्युगिनी (८२०) . इन्डोनेसिया   (७४३) . नाइजेरिया    (५१६)                     जम्मा  ,०७९

. इन्डिया (४२७) 
. संयुक्त राज्य अमेरिका (३११)
. म्याक्सिको (२९७) 
. क्यामरुन (२८०) 
. अष्ट्रेलिया (२७५) 
. चाइना (२४१) 
१०
. काङगो (२१६) 
११
. जायेर  (२१०)  
१२
. ब्राजिल (२००)            जम्मा २,४५७
(१५
देशमा गरेर ,५३६)

१३. फिलिपिन्स  (१८०)  १४. मलेसिया    (१४७)  १५. क्यानाडा    (१४५)

१६. सुडान       (१३४)      १७. चाड        (१३३)
१८
. रसिया      (१२९)
१९
. तान्जानिया  (१२८)   २०. नेपाल      (१२५)     २१. भानुवाटु     (११५)    २२. म्यानमार(बर्मा) (११३)              २३. भियातनाम   (१०४) जम्मा १४५३ 
(२३
देशमा जम्मा ५९८९)

माथिका तालिका- लाई विश्लेषण गर्दा विश्वमा १०० भन्दा धेरै भाषा बोल्ने देशहरूको संख्या २३ रहेको यी देशहरूमा विश्वका ,००० भाषाहरू अर्थात् ८६.६४ प्रतिशत बोलिन्छन् भन्ने तथ्यांकले देखाएको छ्।

. विश्वका १० प्रमुख भाषाहरू वक्ता संख्या

माथि कुन देशमा धेरै भाषा बोलिन्छन् भन्ने थाहा भयो यसै कुन भाषा धेरैले बोल्दा हुन् भन्ने प्रश्न पनि उठन सक्दछ। तपाईंहरूको मनमा अंग्रेजी भाषा धेरैले बोल्दा हुन् जस्तो लाग्न सक्दछ तर त्यसो होइन रहेछ। विश्वमा चिनिया भाषा बोल्नेको संख्या सबै भन्दा धेरै रहेछन्। ग्राडोलका अनुसार चिनिया भाषा ,११३ मिलियन अर्थात् एक अरब, ११ करोड ३० लाख मानिसले मातृभाषाको रूपमा बोल्दछन्। अंग्रेजी भाषा दोस्रो पो रहेछ। अंग्रेजी भाषा ३७२ मिलियन अर्थान् ३७ करोड २० लाखले मातृभाषाको रूपमा बोल्दा रहेछन्। तेस्रो भाषाको रूपमा हिन्दी-उर्दू भाषा बोलिन्छन् भन्ने तथ्यांकले देखाएको -भाषाको संरचनाको आधारमा हिन्दी तथा उर्दू भाषालाई ग्राडोलले एउटै भाषाको रूपमा स्थापित गरेका छन्) तर यो भाषाको स्थानको बारेमा विद्वानहरूमा मतभेद देखिएको छ। हिन्दी-उर्दू भाषालाई क्रिस्टलले चौथो स्थानमा राखेका छन् भने इथ्नोलगले छैठौं स्थानमा राखेको छ। यसै गरी दक्षिण-एशियामा बोलिने बंगाली भाषाले पनि उच्च स्थान ओगटेको रहेछन्। ग्रोडोलले आठौं स्थानमा राखेको भए पनि अन्य दुइ स्रोतले छैठौं पाँचौ स्थानमा राखेका रहेछन्।

विश्वमा १०० मिलियन अर्थात् दश करोड भन्दा धेरैले बोल्ने भाषाको संख्या १० देखाइएको छ। तालिका- बाट प्रष्ट हुन्छ, छेमिकी मुलुकहरूमा बोल्ने भाषाहरू नै धेरैको संख्याले बोल्दा रहेछन्। दश करोड भन्दा धेरै जनसंख्याले बोलिने १० वटा भाषाहरूको सूची वक्ताको संख्या तालिका- मा दिइएको छ।

तालिका-३: विश्वमा धेरैको संख्यामा बोलिने मातृभाषाको वक्ता संख्या स्थान

भाषा

ग्राडोलका अनुसार पहिलो भाषाको रूपमा बोलिने भाषाको स्थान वक्ता संख्या

इथ्नोलग -१९९२) अनुसार पहिलो भाषाको रूपमा बोलिने भाषाको स्थान वक्ता संख्या

क्रिस्टल -१९९७) का अनुसार मातृभाषाको रूपमा बोलिने भाषाको स्थान वक्ता संख्या

चाइनिज

पहिलो ,११३,०००,०००

पहिलो ,२२३,०००,०००

पहिलो ,००२,०००,०००

अंग्रेजी

दोस्रो   ३७२,०००,०००

दोस्रो   ३२२,०००,०००

दोस्रो  ४००,०००,०००

हिन्दी-उर्दू

तेस्रो    ३१६,०००,०००

छैठौं    १८२,०००,०००

चौथो  १८२,०००,०००

स्पेनिस

चौथो   ३०४,०००,०००

तेस्रो    २६६,०००,०००

तेस्रो   २६६,०००,०००

अरबिक

पाँचौ   २०१,०००,०००

चौथो   २०२,०००,०००

पाँचौ   १८०,०००,०००

पोर्चुगिज

छैठौं    १६५,०००,०००

सातौं   १७०,०००,०००

आठौं   १५४,०००,०००

रसिया

सातौं   १५५,०००,०००

सातौं   १७०,०००,०००

सातौं   १५५,०००,०००

बंगाली

आठौं   १२५,०००,०००

पाँचौ.  १८९,०००,०००

छैठौं    १६२,०००,०००

जापानी

नवौं    १२३,०००,०००

नवौं    १२५,०००,०००

नवौं    १२६,०००,०००

जर्मनी

दशौं    १०२,०००,०००

दशौं     ९८,०००,०००

दशौं    १२३,०००,०००

जम्मा

      ,९९६,०००,०००

      ,९४७,०००,०००

      ,७५०,०००,००० 

 तालिका स्रोत: स्कुटनाब-काङगास, तोभे (२०००ःः३९) 

माथिका तालिका- बाट प्रष्ट हुन्छ पहिलो दोस्रो तथा नवौं दशौं स्थानका भाषामा सबैको समान मत देखिएको तर अन्य भाषाको संख्या स्थानमा भने भाषावैज्ञानिकहरूले फरकफरक मत प्रकट गरेका छन्।

. वक्ता संख्याको आधारमा भाषाको वर्गीकरण

स्कुटनाब-काङगास (२०००:४५) ले विश्वमा बोलिने भाषाहरूलाई वक्ता संख्याको आधारमा श्रेणीमा वर्गीकरण गरेका छन् ती भाषाहरूको वक्ता संख्या, भाषा संख्या, भाषा वक्ताको प्रतिशत पनि उल्लेख गरेका छन् (हे. तालिका-)

उनीका अनुसारं साच्ची कै धेरै ठूला भाषा विश्वमा १० वटा मात्र छन्। यी भाषाहरू ४९ प्रतिशत वक्ताले बोल्ने गर्दछन्। यी भाषाहरूले अन्य भाषाको मूल्य बलिदानमा दिनप्रतिदिन ठूलो आकार लिइरहेका छन्। यसैगरी ठूला भाषाहरू ३० वटा छन् माध्यम आकारका भाषाको संख्या १७० देखाइएको यसरी विश्वका ९५ प्रतिशत मानिसहरू मात्र प्रतिशत भाषाहरू (२१० भाषा) बोल्दछन्।

यसैगरी १० लाखसम्म कम वक्ता भएका साना भाषाहरूलाई स्कुटनाब-काङगास (२०००) ले विभिन्न श्रेणीमा विभाजन गरेका छन् - सानो जस्तो, सानो, धेरै सानो, वास्तवमै सानो अत्यन्तै सानो भाषा। यी भाषाहरू ९५ प्रतिशत छन् अर्थात् ६००० भन्दा बढी भाषाहरू यस श्रेणीमा पर्दछन्। यसको अर्थ हुन्छ विश्वका प्रतिशत मानिसहरूले यी ९५ प्रतिशत भन्दा बढी भाषाहरूलाई बचाइ राखेका छन् भन्ने जानकारी तालिका- ले दिएको छ। 

तालिका ४: विश्वका भाषाहरूको वर्गीकरण, वक्ता तथा भाषाको संख्या प्रतिशत

क्रसं.

भाषाको वर्गीकरण

प्रत्येक भाषाको वक्ता संख्या

भाषाको संख्या

भाषाको प्रतिशत

वक्ताको प्रतिशत

.

साच्ची कै धेरै ठूलो भाषा

१० मिलियन अर्थात् दश करोडभन्दा धेरै

१० भाषा

.१०-.१५%

४९%

.

ठूलो भाषा

करोड ५० लाखदेखि १० करोडसम्म

३० भाषा

.% भन्दा कम

.

.