Home | About Us | Send Us News | Photo Gallery | Contact Us












 



















Happy Wedding!
Mejan Pun & Chham Maya Pun Magar






























































  

Archive» 1st Anniversary Celebration of USNepalOnline.Com. Illustration: eEyeCam
Condolence श्रध्‍दाञ्‍जली!
हार्दिक श्रध्‍दाञ्‍जली!
भन्दैन सानो ठूलो काल यो गर्छ बराबरी!
शायद त्यसैले छैन कोही यो धर्तीमा अजम्बरी!!

नेपालका भू.पू. मन्त्री, म्याग्दी जिल्लाका पूर्व सांसद र नेपाल समता पार्टीका संस्थापक अध्यक्ष श्री नारायणसिं पुन मगरको असामयिक निधन भएको यो दुखद घडीमा स्वर्गिय पुनको आत्माको चीर शान्‍तिको कामना गर्दै शोक सन्‍तप्‍त परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं।
लाङ्‍घाली परिवार यू.एस.ए.
तथा
तारा पुनमगर, एट्‍लान्‍टा, जर्जिया,यू.एस.ए.
Langhali Association USA Inc.

www.MagarUsa.Org
हार्दिक समबेदना !
हाम्रा साहित्य सम्पादक नगेन्द्र इङ्नामका पूजानीय बुवा, इवा गाबिस, आठराइ, तेह्रथुमका पूर्व अध्यक्ष तथा समाजसेवी श्रीप्रसाद इङ्नामको ६६ बर्षको उमेरमा असामयिक निधन भएकोमा उहाँको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्‍तप्‍त परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं।
-US Nepal Media Center
Advertise With Us | Affiliate | Download | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | FAQ | Site Map
Copyright © 2007-9
USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC), NJ/NY Non-profit Media Corporation. All rights are reserved.
PO Box No. 13173, Jersey City, NJ 07303-4173 | Tel: +1-917-570-1098
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®