Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

न्युयोर्क शहरमा एक साँझ An Evening Out in New York: Phurba Sherpa

"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को"
यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो।

यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ।
नेपाली आमा-बुवाकी अमेरिकि छोरी फुर्बा डोल्मा शेर्पाको 'ठु' पार्टी
न्यूयोर्क, 15 December, 2008- एसै बर्ष २००७ को सेप्टेम्बर ६ तारिख्मा Queens को Elmhurst Hospital मा जन्मिएकी फुर्बा डोल्माको चोखिने पाटीं 'ठु' Dhaka Club, Woodside, Queens, NY मा सम्पन्न भयो। सन्‌ २००२ मा आफ्‍ना दुई छोरी र एक छोरालाई नेपालमै छोडि अमेरिका आएका टेम्बा नुप्रु र नवाङ छेतन शेर्पाको अमेरिकामा जन्मेकी फुर्बा डोल्मा पहिली र कान्छी छोरी बन्न पुगेकीछिन्‌ ।

सिन्धुपाल्चोकको लिस्ती गाबिसका टेम्बाका दुई छोरी र एक छोरा अहिले काठमाडौंको बौध्दमा यिन्का ८० बर्सिय बुवा पुर्पा टेम्बा लामाका साथ बस्दैछन्‌।

शेर्पा किदुक युएसका कल्‍चरल बिभाग्का प्रेसिडेन्ट टेम्बाका अनुसार फुर्बाको 'ठु' पार्टीमा झन्डै ४०० जना नेपाली नातेदार, साथी-भाइ र अमेरिकिहरुको उपस्थिती थियो। आफ्नो परिवारमा फुर्बाले पहिलो अमेरिकि बनेर रेकडं कायम गरेकोमा भन्दा पनि ५ बर्ष पछी घरमा छोरीको जन्म भएकोमा पार्टी दिएको र खर्चको मुख नहेरेको उन्ले बताए।






















Photos: eEyeCam
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®