|
|
![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको,
आउँछ अझै झझल्को" यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो। यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ। |
|||
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको,
आउँछ अझै झझल्को" Ajay Khatri and Mike Singh, owner of Apsara Indian Restaurant, 98 Broadway, Hicksville, NY 11801. न्यूयोर्क, 10 March, 2008- कालिङ्पोङ, भारतका नेपाली चित्रकार अजय खत्रीको जन्म दिवस समारोहमा उनका नेपालमा जन्मेर उही हुर्केका जम्मु, भारतका सचिन्दर सिंले यही गीत गाएका थिए। Sachindar Singh singing "Deurali ko chautaarima..." at the evening. Ajay, the Birthday Boy, clapping hands in joy. अजय आफ्नो ३५ औं जन्म दिवस अप्सरा इण्डियन रेस्टोरन्ट, हिक्सभिल, न्यूयोर्कमा हिजो रात भर मनाउदै थिए। तीन बर्ष अघी आफ्नी प्यारी श्रीमती विवेकी र छोरो आदर्शलाई कालिङ्पोङ मै छोडेर आफ्नो भाग्य अजमाउन अमेरिका आइ पुगेका अजय सोही रेस्टोरन्टमा कुक काम गर्दै छन्। Friends and colleagues of Ajay Kharti at his Birth Day party. Photos: eEyeCam अजयको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् उनी भन्छन्-"आजको दिन घर परिवार र गाउँका साथी भाई लाई धेरै 'मिस' गरी रहेको छु।" बर्थ डे साँझका प्रायोजक अप्सराका मालिक माइक ढालले युएस नेपाल अनलाइनलाई भने- "म नेपालीलाई असाध्य माया गर्छु, उनीहरु मेहनती, भरपर्दो र असली साथी हुन्छन्। त्यसैले मेरा दुइटै रेस्टोरन्टमा मेरा सबै स्टाफ नेपाली नै छन्। नेपालीलाई माया गर्ने माइक भारतको इन्दौरबाट २५ बर्ष अघी अमेरिका आइ पुगेका हुन्। सबै कि दिदी जमुना थापा मगरको सेल रोटीले कसलाई लोभ्यएन होला र! गाउँकी मायालु मात्र होइन दिदी जमुनाको मिठो सेल रोटीले सबैलाई नेपाल सम्झिन वाध्य बनाएको थियो। Happy Birth Day to you...Ajay! Ajay's friends outside the Apsara Restaurant, 98 Broadway, Hicksville, NY Nepali staffs of Apsara. Arjun Mainali and his family and friends at the event. Jamuna "Didi" with delicious "Sel Roti". Jamuna "Didi" and her friends. Mamlal Bhusal and Hatice Turkmen with friends. Mike Dhal, Apasara owner and event sponsor with his family. Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®