Inside

All Time Top 50 News

Exclusive News on USNepalOnline.com's Anniversary Celebrations PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   


Guest of Honor and Youth Recognition Award 2017 honorees with previous year's honorees and organizers at the 10th Anniversary of USNepalOnline.com in New York on  December 2, 2017. Photos by Deepak Pariyar for USNepalOnline

न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न, ११ नेपाली व्यक्तित्व एवं ३ नेपाली संस्थाहरु सम्मानित

जर्सिसिटी शहरका मेयरद्वारा युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन र जर्सी सिटी काउन्सिलद्वारा रिजोलुसन जारी
प्रधानमन्त्री शेरबहादूर देउवा र एनआरएन आईसिसी प्रेसिडेण्ट भवन भट्टद्वारा शुभकामाना सन्देश प्रेशित
अमेरिकि दुई शहरहरु जर्सी सिटी र न्यू योर्क शहरबाट ३ नेपाली सन्चारकर्मीहरु सम्मानित

Exclusive: 150 photos: 1 video: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब डिसेम्बर २ तारिख, शनिवार  न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा भब्यतापूर्वक मनाईएको छ । युएसनेपालअनलाइनको प्रकाशन शुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो। यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई 'अतिथी सम्मान' (Guest of Honor) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मान गरिएको छ । 'अतिथी सम्मान' द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिश्ठ नाट्यकर्मी राम राज छेत्री, न्यू योर्क शहर सबवे सिस्टमका टनेल ईन्जिनियार मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, मिस नेपाल युएसका संस्थापक अमित शाह, न्यू योर्ककि महिला ब्याबसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् भने 'अतिथी सम्मान' द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार' बाट संयुक्त राश्ट्र संघ युवा एसेम्बली प्रेसिडेण्ट जोली अमात्य, युवा लेखक राजन थपलिया, अमेरिकि पूर्व राश्ट्रपति बिल क्लिन्टनद्वारा प्रेसिडेन्सियल अनर रोलद्वारा सम्मानित युवा कन्चन अमात्य र डेभ्लप्मेण्ट डिले हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएकोछ । Read more>>

Distinguished honorees of Guest of Honor and Youth Recognition Award 2008-2017.



USNepalOnline.com's Honorary Life Members 2007-2017.

Upcoming (2017): 10th Anniversary Extravaganza !
Witness the history unfolding, don't miss it.


When: Saturday, December 2, 2017
Time: 12:00 pm, on time, come early please
Venue: Sherpa Kyidug Hall, 41-01 75th St, Jackson Heights, Queens, NY 11373
Luncheon: Delicious home-made potluck lunch will be served.
Hosted by: USNepalOnline & Dhulauto.com

हार्दिक निमन्त्रणा ! युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब, डिसेम्बर २ तारिख, अपरान्ह १२ बजे, न्यू योर्क
Welcome to everyone ! History unfolds at:

Event: 10th Anniversary Celebration of USNepalOnline.Com
Date: Saturday, December 2, 2017
Time: 12:00 pm EST. (We start on time)
Venue: Sherpa Kyidug Hall, 40-01, 75 St., Jackson Heights, New York 11377.

Delicious lunch will be served. Free Entry.

Highlights of the 2017 celebration:

-Welcome: Gita Khatri, Honorary Life Member, USNepalOnline.com
-Announcement of Awards: Pradeep Pariyar Thapa Magar, Editor-in-Chief, USNepalOnline.com
-Emcees: Shailesh Shrestha (It's his 10th and last) and Shakuntala Gyawali, Honorary Life Member, USNepalOnline.com
-Announcement & reception of the Guests of Honor 2017 (TBA)
-Announcement & reception of the Youth Recognition Award Recipients 2017 (TBA)
-Recognition of new honorary Life Members of USNepalOnline.com
-Guest Speakers: (TBA)
-Special performance: Binita Poudyal
-Special performance: Sangita Rijal
-Special Dance performance by Simran Adhikari & Zara Prasain, New York
-Special performance by other senior, talented artists.

With warm regards,

Pradeep Pariyar Thapa Magar
Editor-in-Chief
www.usnepalonline.com
917-570-1098
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न, १२ नेपाली ब्यक्तित्वहरु सम्मानित
पूर्व प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त

Updated: Exclusive: 158 photos:
न्यू योर्क- युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब डिसेम्बर ३ तारिख, शनिवार  न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा भब्यता पूर्वक मनाईएको छ । युएसनेपालअनलाइनको प्रकाशन शुरु सन् २००७ डिसेम्बर ३ तारिख भएको थियो। यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई 'अतिथी सम्मान' (Guest of Honor) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मान गरिएको छ । 'अतिथी सम्मान' द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिश्ठ नृत्य निर्देशक एबं कोरियोग्राफर बसन्त श्रेष्ठ, वरिश्ठ गायक प्रकाश श्रेष्ठ, वरिश्ठ नाट्य निर्देशक सुनिल पोखरेल, वरिश्ठ रंगकर्मी नायिका निशा शर्मा, वरिश्ठ संगितकार शरदमणि गुरुङ, अमेरिकामा पहिलो पटक स्थाई बसोबास गर्ने वरिस्ठठ कलाकार ध्रुब वन्त, न्यू योर्कका भिडियोग्राफर शम्भु मोक्तान तामाङ, युवा लोक गायक एबं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढा मगर, न्यू योर्ककि ब्याबसयी कला खरेल र स्वाभिमानी नेपाली न्यू योर्क निवासी फुर्बा शेर्पा छन् । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार' बाट यो साल न्यू योर्ककि युवा समाजसेवी झरना शेर्पा र सारेगमपा मौरिसस २०११ बिजेता युवा गायक आदित्य लामालाई सम्मान गरिएकोछ । गिता खत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्रद्वारा सम्मान गरेका थिए भने सभापती खत्रीले परम्परागत खादा प्रदान गरेकि थिईन् । सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य साहित्यकार मनु लोहोरुङ राईले ब्यक्त गरेकी थिईन् । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै आफूहरुलाई समाजका लागि थप योगदान पुर्‍याउने दायित्व महशुस भएको उल्लेख गरेका थिए । Read more>>

-न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न, १२ नेपाली ब्यक्तित्वहरु सम्मानित
पूर्व प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त

-न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको ९ औं वार्षिकोत्सब डिसेम्बर ३ तारिख, अपरान्ह १२ बजे मनाइदै

न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब सम्पन्न, ८ ब्यक्तित्वहरु र 'एनआरएन युएसए' संस्था सम्मानित

प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त
साहित्यकार शान्ता अधिकारी घिमिरेको गिती एल्बम "सपनाको देशबाट" बिमोचित

Updated: Exclusive: 110 photos: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न भएको छ । आठौं वार्षिकोत्सबका अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएनए आईसिसी अध्यक्ष शेष घलेद्वारा शुभकामना सन्देश प्राप्त भएको छ । वार्षिकोत्सब समारोहमा यसपटक संस्थागत रुपमा मानवीय सहयोग र नेपाली बीच एकता कायम गर्न सफल भएकोमा आवासीय नेपाली संघ अमेरिका (एनआरएन युएसए ) लाई सम्मान गरिएकोछ । संघले नेपालमा गएको भूकम्प पछि मानबीय सहयता स्वरुप तत्काल २ करोड रुपैयाँ संकलन गरेर नेपाल पठाएको थियो भने काठ्माण्डौंमा एनआरएन भवन निर्माणका लागि  ३ करोड ७३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यसैगरी, समारोहमा नेपाली अमेरिकि समाजका ८ ब्यक्तित्वहरुलाई सम्मानित गरिएकोछ । यस वर्षको 'अतिथी सम्मान' (Guest of Honor) द्वारा अमेरिकामा एनआरएन संघलाई ग्रासरूटमा लैजान अहम भूमिका खेलेका संघका पूर्व अध्यक्ष सुमन राज तिम्सिना (वशिङ्टन डिसि), समाजिक नेत्री एबं ब्याबसायी उमा कार्की थापा (क्यालिफोर्निया), वरिश्ठ गायक जगदिश समाल मगर  (न्यू योर्क), ईण्टर्नेशनल ब्यूटी थेरापिस्ट एबं ब्याबसायी मुना राई गुरुङ (न्यू योर्क), जनताका सच्चा सेवक भाइस कन्सुल प्रविण भट्टराई (न्यू योर्क) र ब्याबसायी एबं नेपालमा गत अप्रिल २५ तारिख गएको महाभूकम्पमा परी आफ्नो परिवारका १७ जनाको निधन पछि पनि कत्ती बिचलित नभै शोकलाई शक्तिमा बदल्न सफल बिष्णुमान प्रधान (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, युवा प्रतिभाहरुलाई प्रदान गरिने 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा नेपाली झण्डा र राश्ट्र गानलाई गत वर्ष सन् २०१४ को अप्रिल ३० तारिख अन्तरिक्षको छेउ ८० हजार फिट माथी फहराउन र बजाउन सफल युवा क्षितिज राज लोहनी  (बोस्टन/न्यू योर्क) र युवा फेसन डिजाइनर एबं प्रथम मिस लिम्बु नेपाल २०१२ चुनिएकी निलिमा मादेन लिम्बु  (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, समारोहमा न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम "सपनाको देशबाट" बिमोचित गरिएकोछ । Read more>>

-न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब सम्पन्न, ८ ब्यक्तित्वहरु र 'एनआरएन युएसए' संस्था सम्मानित
प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त
साहित्यकार शान्ता अधिकारी घिमिरेको गिती एल्बम "सपनाको देशबाट" बिमोचित

-न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब डिसेम्बर ६ तारिख मनाइदै

2014: न्यू योर्कमा युएस नेपाल अनलाइनको ७ औं वार्षिकोत्सब सम्पन्न, वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्था सम्मानित, ३ कृतिको लोकार्पण

USNepalOnline.com celebrated its 7th Anniversary in New York, USA on December 6, 2014. USNepalOnline honored 11 Nepalese personalities and 1 Nepalese org during the celebration. Photos by Man B Rana Magar for USNepalOnline

न्यू योर्कमा युएस नेपाल अनलाइनको ७ औं वार्षिकोत्सब सम्पन्न, वरिस्ठ नायिका कृश्टी मैनालीसहित ११ नेपाली ब्यक्तित्वहरु र १ नेपाली संस्था सम्मानित, ३ कृतिको लोकार्पण
Opening & Closing Ceremony photos 2014
Award Ceremony photos 2014
Life Members Photos 2014
Guest Speakers photos 2014
Cultural Program photos 2014
All Pages

USNepalOnline's Guest of Honor 2014 and Youth Recognition Award 2014 winners. Photos courtesy: fb profiles

The honorees of USNepalOnline's 'Guest of Honor' and 'Youth Recognition Award' winners 2009-2014. Photos archive: USNepalOnline

2013: न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित

न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 4
PoorBest
Written by Pradeep Thapa Magar
Monday, 09 December 2013 00:33
Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको छैठौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ३ नेपाली, १ अमेरिकि र ५ संस्थाहरु सम्मानित
More photos of 6th Anniversary of USNepalOnline 2013
All Pages
Page 1 of 2

Guest of Honor सम्मानबाट प्रोफेसर डा. विलियम एफ फिसर, श्री पराजुली, गीता खत्री, बसन्ती राई, डान्स थिएटर अफ नेपाल, हामी नेपाली समूह, न्यू योर्क-न्यू जर्सी नेपाली महिला समूह, हेभन्ली पाथ युएसए र श्रीजनाका यात्राहरु सम्मानित
Youth Recognition Award बाट सलिना श्रेष्ठ सम्मानित

Updated: Exclusive: 88 photos:
न्यू योर्क- युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले आफ्नो छैठौं वार्षिकोत्सब भब्यतापूर्वक मनाएको छ। उक्त समारोहमा 'अतिथी सत्कार सम्मान' (Guest of Honor) बाट प्रोफेसर डा. विलियम एफ फिसर, श्री पराजुली, गीता खत्री, बसन्ती राई, डान्स थिएटर अफ नेपाल, हामी नेपाली समूह, न्यू योर्क-न्यू जर्सी नेपाली महिला समूह, हेभन्ली पाथ युएसए र श्रीजनाका यात्राहरुलाई सम्मानित गरिएको छ भने Youth Recognition Award बाट सलिना श्रेष्ठलाई सम्मानित गरिएको छ।


The Guests of Honor 2013 & Youth Recognition Award 2013 honorees with the organizers at the 6th Anniversary of USNepalOnline.com in New York on December 7, 2013. Photos: Ashok Pant (NepalPhotoNews.com).

युएस नेपाल अनलाइन सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु भएको हो। यसले छैठौं बर्ष पार गरी सातौं बर्षमा प्रबेश गरेको छ।

डिसेम्बर ७ तारिख शनिबार न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्सस्थित ओम शक्ती मन्दिरमा आयोजित उक्त कार्यक्रममा बिशिस्ट अतिथी विश्व साईकल यात्री फुर्तेम्बा शेर्पाले सम्मानित ब्यक्तित्वहरुलाई परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरे।

युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका अतिथी सम्पादक बिजय थापाले गरेका थिए भने सम्मानित ब्यक्तित्वहरु र संस्थाहरुको परिचय प्रधान सम्पादक प्रदिप थापा मगरले दिएका थिए।

'अतिथी सत्कार सम्मान' (Guest of Honor) 2013 द्वारा सम्मानित ब्यक्तित्व र संस्थाहरु


The Guests of Honor 2013 & Youth Recognition Award 2013 honorees: Prof. Dr. William Fisher, Dean of Graduate Studies, Department of International Development, Community, and Environment, Clark University, MA, USA; Shree Parajuli, immediate past president, Ridgewood Nepalese, New York; Gita Khatri, president, International Nepali Literary Society (INLS), Central Committee, New York; Basanti Devi Rai, artist, performed 400 stage shows in New York; Shalina Shrestha, 11 year old, winner of National American Miss New York Pre-Teen Talent 2013; Hami Nepali, Emergency Funding Group, New York; Srijanaka Yatraharu, Informal Nepalese Literary Group, New York; Heavenly Path USA, New York for helping orphanage care in Nepal; Dance Theater of Nepal, New York for promoting Nepalese culture for the last 16 years; NY-NJ Nepali Women Group for promoting Nepalese culture & recognizing women leadership. Photos: Ashok Pant (NepalPhotoNews.com).

सम्मानित ब्यक्तित्वहरुमा अमेरिकि नागरिक प्रोफेसर डा. विलियम एफ फिसर सन् १९८७ मा नेपालको थकाली जातिको संस्क्रितीमा पिएचडि गरेका खरर नेपाली बोल्ने विद्वान हुन् भने उनी मासाचुसेट्स राज्यस्थित क्लार्क विश्व बिद्यालयका डिन हुन्। उनले नेपालीमै आफ्नो पुरा मन्तब्य ब्यक्त गरेका थिए। उनलाई क्लार्क विश्वबिद्यालयबाट मास्टर्स गरेकी उनकै विद्यार्थी डा. बिष्णुमाया परियारले नेपाली ढाका टोपी पहिर्‍याएर स्वागत गरेकी थिईन्।

>>Read more>>

-न्यू योर्कमा डिसेम्बर ७ तारिख युएस नेपाल अनलाइनको छैंठौं वार्षिकोत्सब मनाइदै

2012: Updated; 129 photos: न्यू योर्कमा युएस नेपाल अनलाइनको पाँचौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ९ नेपाली, १ अमेरिकि सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest
Written by Pradeep Thapa Magar
Monday, 03 December 2012 07:35
Article Index
Updated; 129 photos: न्यू योर्कमा युएस नेपाल अनलाइनको पाँचौं वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ९ नेपाली, १ अमेरिकि सम्मानित
Photos of Honorary Life Members 2009, 2010, 2011 & 2012
Photos of Guest of Honor 2012 Recipients
Photos of Honorary Life Members 2012
Photos of Group & 5th Anniversary Celebration 2012
Photos of Guest Speakers & Award Recipients 2012
Photos of performring artists 2012
5th Anniversary Program Schedule, December 2, 2012
All Pages
Page 1 of 8

Guest of Honor सम्मानबाट इभा क्यासेल, थानेश्वर राई, छोङ्बा शेर्पा, डेण्डी शेर्पा, ईन्द्रबहादुर तामाङ र म्रिदुला कोइराला सम्मानित
Youth Recognition Award बाट सोनेश गुरुङ, रोहित तिमील्सिना, सुखराज राई र वाकाशा बान्तवा सम्मानित
Updated: Exclusive: 129 photos:
न्यू योर्क- युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले पाँचौं वार्षिकोत्सब भब्यतापूर्वक मनाएको छ। युएस नेपाल अनलाइन सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु भएको हो, यसले पाँचौ बर्ष पार गरी छैंठौं बर्षमा प्रबेश गरेको छ। उक्त समारोहमा 'अतिथी सत्कार सम्मान' (Guest of Honor) बाट इभा क्यासेल, थानेश्वर राई, छोङ्बा शेर्पा, डेण्डी शेर्पा, ईन्द्रबहादुर तामाङ र म्रिदुला कोइरालालाई सम्मानित गरिएको छ भने Youth Recognition Award बाट सोनेश गुरुङ, रोहित तिमील्सिना, सुखराज राई र वाकाशा बान्तवालाई सम्मानित गरिएको छ।

 

The Guest of Honor 2012 & Youth Recognition Award 2012 honorees with the previous year's honorees, guests and organizers at the 5th Anniversary of USNepalOnline.com in New York on December 2, 2012. Photos: Ang Kami Sherpa (PhotoHera.com). More photos>>

डिसेम्बर २ तारिख आईतवार न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन्।


Our Guests of Honorees 2012: (1) Eva Kasell, co-founder & president, Empower Dalit Women of Nepal (EDWON), Boston, MA; (2) Thaneswor Rai, father of Karate in Nepal & immediate past president US Nepal Sports & Cultural Development Inc., New York; (3) Chhongba Sherpa, president, United Sherpa Association, New York; (3) Dendi Sherpa, folk singer, musician, New York; (5) Indra B Tamang, first Nepali Photographer in, New York; (6) Mridula Koirala, producer of first Nepali American movie “Ista Mitra” (1998). Photos; eEyecam.com, honorees fb profile page

Guest of Honor 2012 बाट सम्मानित ब्यक्तित्वहरुमा इभा क्यासेल इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) बोस्टन कि प्रेसिडेन्ट हुन्, उनको संस्थाले नेपालका दशौं हजार दलित, उत्पीडित महिला र बाल बालिकाको निम्ती बिगत १० बर्षदेखि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।

अर्का सम्मानित ब्यक्तित्व थानेस्वर राईलाई नेपालमा कराते भित्रेयाउने पहिलो ब्यक्तित्व "फादर अफ कराते" (करातेको पिता) कोरुपमा कदर गरिएको छ। त्यसैगरी, छोङ्बा शेर्पालाई न्यू योर्कस्थित शेर्पा किदुगको सबल अध्यक्षकोरुपमा सम्मान गरिएको छ, उनको नेत्रित्वमा किदुगले हालसालैलाई झन्डै १२ लाख डलरमा न्यू योर्कको ज्यक्सन हाइट्स ४१-०१, ७५ स्ट्रिटमा भवन खरिद गर्न सफल भएको छ।

गायक तथा संगितकार डेन्डी शेर्पालाई नेपालदेखि अमेरिकासम्म हिमाली संस्क्रितीको प्रबर्धन गरेबापत सम्मान गरिएको छ भने ईन्द्रबहादुर तामाङलाई अमेरिकामा पहिलो नेपाली फोटोग्राफरकोरुपमा सम्मान गरिएको छ। फोटिग्राफर तामाङले सन् १९७९ मै काठमाडौंमा आफ्नो फोटो प्रदर्शनी गरेका थिए भने कोलाजकोरुपमा सन् १९८४, २००१ र २००३ र २०११ मा न्यू योर्कमा प्रदर्शनी गरेका थिए।

त्यसैगरी, म्रिदुला कोइरालालाई अमेरिकामा पहिलो नेपाली चलचित्र निर्मात्रीकोरुपमा सम्मान गरिएको छ। उनले सन् १९९८ मा 'इस्ट मित्र' चलचित्र निर्माण गरेकी थिइन्।

Our Youth Recognition Award 2012 honorees: (1) Sonesh Gurung, Sports Star Kid, MVP (Baseball), New York; (2) Rohit Timalsina, Multiple Guinness World Records Holder, New York; (3) Sukharaj Rai, Multi-media, Graphic Designer, DigiPlus Inc., New York; (4) Wakasha Bantawa, social activist, Kirat Rai Society of America (KRSA), singer, performer, New York.Photos; eEyecam.com, honorees fb profile page

Read more>>

2011: न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ५ अमेरिकि नेपालीहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 6
PoorBest
Written by Pradeep Thapa Magar
Sunday, 11 December 2011 12:29
Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ५ अमेरिकि नेपालीहरु सम्मानित
Photos of Artists at 4th Anniversary
Photos of Guest speakers at 4th Anniversary
Photos of Life Members at 4th Anniversary
Group photos at 4th Anniversary
All Pages
Page 1 of 5

५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङ सम्मानित
Updated; Exclusive: 121 photos: 2 videos:
न्यू योर्क- युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले आफ्नो चौंथो वार्षिकोत्सब न्यू योर्क निवासी ५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङको सम्मान गर्दै बिबिध साँस्कृतिक कार्यक्रमकासाथ भब्यतापूर्वक मनाएको छ।

 

The Honorees: Guests of Honor 2011 Narbada Chhetri (4th from R), Sapana Shree (4th from L), Karma G. Sherpa (2nd from L), Arjun P. Mainali (3rd from L) and Youth Recognition Award honoree Siddarth Tamang (3rd from R) with the Chief Guest Minister Consular Amrit Rai (2nd from R) and Guests of Honor 2010 Subarna Chhetri (1st from L) and Bishnu Maya Pariyar (1st from R) & US Nepal Media Center president Dawa Sherpa Hyolmo (center). Photo: Ang Kami Sherpa (PhotoHera.com)

कार्यक्रम विश्व मानव अधिकार दिवसको अबसर पारेर अर्थात डिसेम्बर १० तारिख शनिबार न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको थियो। सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका बिशिस्ठ अतिथी मिनिस्टर काउन्सिलर अमृत राईले परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेका थिए।

कार्यक्रममा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले गरेका थिए भने धन्यवाद ज्ञापन साहित्य सम्पादक नगेन्द्र इङ्नाम 'आठराईली'ले दिएका थिए। कार्यक्रम युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो।

The guests at the 4th Anniversary celebration of USNepalOnline.com in New York on December 10, 2011. Photo: Ang Kami Sherpa (PhotoHera.com)

सन् २०११ का सम्मानित ब्यक्तित्वहरु

यसपाली 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट सम्मानित हुनेहरुमा मानवअधिकारकर्मी 'अधिकार' संस्थाकि बरिस्ठ कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री (NY), गायन क्षेत्रकि युबा हस्ती गायिका सपनाश्री (NY), नेपाली अमेरिकि आदिबासी आन्दोलनका अगुवा कर्मा ग्याल्जेन शेर्पा (NY), रक्तदान र समाजसेवामा समर्पित ब्यक्तित्व अर्जुनप्रशाद मैनाली (NY) छन् भने शिक्षा, खेलकूद र संस्क्रिती संरक्षण क्षेत्रका युबा प्रतिभा सिद्धार्थ तामाङ (NY) लाई 'युवा चिनारी पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मानित गरिएको छ।

The Honorees: Guests of Honor 2011: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photos: USNepalOnline file

>>Read more & view more photos>>

युएस नेपाल अनलाइन चौंथो बर्ष पुरा गरी पाँचौं बर्षमा प्रबेश, वार्षिकोत्सब डिसेम्बर १० तारिख न्यू योर्कमा हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest
Written by Administrator
Saturday, 03 December 2011 22:11

Exclusive: 44 photos: न्यू योर्क- सन् २००७ को डिसेम्बर ३ तारिख अर्थात आज कै दिन अनलाइन प्रकाशन शुरु गरिएको युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले चौंथो बर्ष बर्ष पुरा गरी पाँचौं बर्षमा प्रबेश गरेको छ। वार्षिकोत्सब डिसेम्बर १० तारिख न्यू योर्कमा सम्मान र साँस्कृतिक कार्यक्रमसहित मनाइदैछ।

यसपाली को को सम्मानित हुँदैछन् ?

यसपाली 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट सम्मानित हुनेहरुमा मानवाधिकारकर्मी 'अधिकार' संस्थाकि बरिस्ठ कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री (NY), गायिका क्षेत्रकि युबा हस्ती सपनाश्री (NY), नेपाली अमेरिकि आदिबासी आन्दोलनका अगुवा कर्मा ग्याल्जेन शेर्पा (NY), रक्तदान र समाजसेवामा समर्पित ब्यक्तित्व अर्जुनप्रशाद मैनाली (NY) छन् भने शिक्षा, खेलकूद र संस्क्रिती संरक्षण क्षेत्रका युबा प्रतिभा सिद्धार्थ तामाङ (NY) लाई 'युवा चिनारी पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मानित गरिने छ।

बिगतमा को को सम्मानित भए ?

पोहर साल (सन् २०१० मा) 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट तीन नेपाली नारी ब्यक्तित्वहरु: नायिकाद्वय गौरी मल्ल (NY), सुबर्णा छेत्री (NY) र सामाजिक अगुवा नेत्री बिष्णुमाया परियार (MA) लाई सम्मान गरिएको थियो भने सन् २००९ मा नेपाली चलचित्र जगतकि कलाकार हाँस्य साम्राग्यी बसुन्धारा भुसाललाई सम्मान गरिएको थियो।

युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्) र सन् २०१० मा तेश्रो (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ। Read more>>

न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सबको तयारी

Exclusive: न्यू योर्क- सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन आरम्भ भएको युएस नेपाल अनलाइन डट कमको चौंथो वार्षिकोत्सब आगामी डिसेम्बर १० तारिख दिउँसो २-५ बजे न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा मनाउने तयारी भएको छ।

This year, again, we are preparing a gala anniversary celebration of www.USNepalOnline.com on Saturday December 10, 2011 at the Himalayan Yak Restaurant, 72-20, Roosevelt Ave., Jackson Heights, Queens, NY 11372 from 2:00 pm to 5:00 pm.

>>Read more>>

2010: न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न

PDF Print E-mail

Share
User Rating: / 0
PoorBest
Written by Administrator
Monday, 06 December 2010 06:46

तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णु माया परियार सम्मानित

डेढ दर्जनबेशी कलाकारहरुको रमाइलो साँस्कृतिक प्रस्तुतीमा पाहुनाहरु खुब नाँचे
Updated on December 8: Exclusive: 2 live videos, 3 exclusively prepared videos, 1 audio & 82 photos:
न्यू योर्क- विश्वको राजधानी मानिने न्यू योर्क शहरबाट प्रकासित अमेरिकि नेपाली अनलाइन न्यूज पोर्टल www.usnepalonline.com ले आफ्नो तेश्रो वार्षिकोत्सब आइतबार बेलुकी भब्यतापूर्वक सम्पन्न गरेको छ।



The guests, artists and organizers at the 3rd Anniversary of USNepalOnline.com in New York on December 5, 2010. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com

Our Guests of Honor 2010: Actress Gauri Malla, Actress Subarna Chhetri & Social entrepreneur Bishnu Maya Pariyar. Photos: eEyeCam.com

डिसेम्बर ५ तारिख बेलुकी ३ देखी पौने आठ बजेसम्म न्यू योर्कको कुइन्स, ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा मनाइएको उक्त कार्यक्रममा १३६ जना पाहुनाहरु उपस्थित हुनुभएको थियो। युएस नेपाल अनलाइनको होम पेजमा लाइभ प्रसारण गरिएको थियो।

>>Read more>>

2009: न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest
Written by Prathaa Magar
Monday, 07 December 2009 13:30

"तिमी माग मात्र मसंग मन मात्र हैन
माया र मुटु पनि दिन्छु संगै
नरोज्नु रोजेपछि तिमीलाई
बोल मात्र धरोधर्म
ज्यु ज्यानै दिन्छु तिमीलाई..."

Special photo feature (73 photos) न्यू योर्क- बाहिर चिसो जाडो, भित्र मायाको न्यानो बान्की! हिजो साँझ मायाको यस्तै समर्पण देखियो। प्रसंग, विश्वको राजधानी भनेर चिनिने न्यू योर्क शहरबाट बिगत दुई बर्षदेखी सन्चालित USNepalOnline ले आफ्नो दुई बर्ष पुरा गरेको अबसरमा आयोजित कार्यक्रमको हो।


The guests and members of US Nepal Media Center at the 2nd Anniversary of USNepalOnline.com in New York on December 6, 2009. Photo: eEyeCam.com.

उक्त कार्यक्रममा नेपालकि सुप्रसिद्ध अभिनेत्री बसुन्धारा भुसाललाई बिशेष सम्मानित अतिथी (Guest of Honor) को रुपमा निम्त्याइएको थियो। उहाँ आफ्नो श्रीमान चेतनारायण भुसालसंग उपस्थित हुनु भएको थियो।

Our Guests of Honor 2009: Senior Nepalese actress Basundhara Bhusal. Photos: eEyeCam.com

कार्यक्रममा न्यू योर्कमा कृयाशिल ३० भन्दा बेशी नेपाली संघ संस्थाका अगुवा र प्रतिनिधिहरुले आ-आफ्नो शुभ-कामना मन्त्बयद्वारा USNepalOnline.com ले सामुदायीक प्रकारिता (Community Journalism) मार्फत पुर्याएको योगदानको मुक्त कन्ठले प्रसंसा गरे।

>>Read more>>

 

2008: न्यू योर्कमा युएस नेपाल अनलाइनको प्रथम वार्षिकोत्सब सम्पन्न

न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest
Written by Administrator
Monday, 08 December 2008 18:40
Article Index
न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे
Photos of Guest speakers
1st Anniversary program schedule
All Pages
Page 1 of 3

कबिता मै भनियो-"समय पनि टक्क अडेर, गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!"
"स्पर्श विनै सबको, मुटु छुन सक्छ, युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ"

Exclusive: 46 photos: न्यू योर्क- हिजो आईतवार साँझ न्यू योर्क शहरको क्विन्समा आयोजित यस सामुदायिक न्युज पोर्टलको प्रथम वार्षिकोत्सब समारोहमा पहिलो पटक न्यू योर्कमा कृयाशिल २७ वटा नेपाली संघसंस्‍थाहरुका अगुवाहरु एउटै मन्चमा उभिएर प्रबासमा नेपाली हुनुको गर्ब र एकताको उदाहरण प्रस्तुत गर्दै USNepalOnline लाई सफलताको शुभ-कामना प्रदान गरे।


US Nepal Media Center board members and guests at the 1st anniversary celebration in New York. Photos: Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com


उक्त समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' (Read Message), संबिधान सभाका अध्यक्ष सुभाश चन्द्र नेम्बाङ (Read Message), परराष्ट्र मन्त्री तथा मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव (Read Message) द्वारा जारी शुभ-कामना पढेर सुनाइएको थियो।

>>Read more>>

 

Honorary Life Members

Mam Lal Bhusal, Kathmandu, Nepal (2009)
(Our 1st Life Member)
AC Salaka Sherpa, Seattle, WA, USA (2016)
Aditya Mala, NY, USA (2016)
Aishwarya Sharma, NJ, USA (2017)
Anil Roka Magar, NJ, USA (2016)
Anjali Lama (Sewa), NY, USA (2014)
Anu Ghale, NJ, USA (2014)
Anup Ghimire, NJ, USA (2014)

Anu Shah, MA, USA (2014)
Arjun P. Mainali, NY, USA (2012)
Asmita Ghimire, NJ, USA (2012)
Asmita Pariyar, Kathmandu, Nepal (2014)
Banshalal Tamang, Sindhupalchok, Nepal (2009)
Basanta Khadka, NJ, USA (2016)
Basanti Devi Rai, NY, USA (2013)
Bharati Silawal-Giri, Kathmandu, Nepal (2010)
Bijay Rai, NY, USA (2013)
Bijeta Thebe Limbu, NY, USA (2012)
Bindu Thapa Magar Pariyar, Gorkha, Nepal (2011)
Binita Poudyal, NY, USA (2013)

Binu Hirachan, NY, USA (2013)
Birendra Labung Limbu, NY, USA (2014)
Bishnu Adhikari Bhattarai, Kathmandu, Nepal (2014)
Dr. Bishnu Maya Pariyar, NJ, USA (2012)
Bishnu Maya Pariyar, NY, USA (2014)
Bishwa B. Shah, NY, USA (2015)
Chandra 'Akash' Rai, CO, USA (2011)
Chandra Kumari Tamu (Jamuna Gurung), NY, USA (2009)
Capt. (Rtd.) Dalbahadur Roka Magar, MD, USA (2012)
Dawa Sherpa Hyolmo, NY, USA (2009)
Deepak K. Pradhan, NY, USA (2017)
Deepa Rai Pun Magar, MA, USA (2014)
Deepa Thapa Dhungel, NY, USA (2014)
Devendra Thapa Magar, NJ, USA (2011)
Devi Prasad Bhattarai, Kathmandu, Nepal (2013)
Dr. Dhyagyalpo Punel, NY, USA (2010)
Durlabh Magar, NY, USA (2010)
Gita Khatri, NY, USA (2009)
Gita Pariyar, Gorkha, Nepal (2016)
Gopal Bishwokarma, MD, USA (2015)
Gyalsumdo Sewa Sanstha Inc. USA (2011)
(Our 1st community Organization Life Member)
Indra B. Tamang, NY, USA (2011)
Janesh Gurung, NY, USA (2010)
Kamal Babu Pariyar, Gorkha, Nepal (2015)
Kamal Bahadur Khadka, Kathmandu, Nepal (2016)
Kanchan KC, NY, USA (2017)
Kan Maya Pariyar, Gorkha, Nepal (2011)
Kesav Lama, NY, USA (2011)
Dr. Keshab Paudel, NM, USA (2014)
Khadga Bir Thapa Magar, Gulmi, Nepal (2017)
Krastina Thapa Magar, Kathmandu, Nepal (2014)
Krishna Pokhrel, NY, USA (2014)
Lakshin Lama, NJ, USA (2011)
Madona Gurung, Lalitpur, Nepal (2012)
Lt. (Rtd.) Mahendra K. Thapa Magar, NJ, USA (2010)
Makhamali Thapa Khadka, Kathmandu, Nepal (2016)
Mamata Karmacharya, MA, USA (2014)
Manbahadur Rana Magar, NY, USA (2010)
Mani Bangdel Rai, NY, USA (2010)
Mani Dhoj Tulachan, NY, USA (2010)
Manju Bista, NY, USA (2014)
Manoj Kumar Sharma, NY, USA (2012)
Manu Rohorung Rai, NY, USA (2013)
Menaka Parajuli, NY, USA (2015)
Mili Shrestha, NY, USA (2017)
Min KC, MA, USA (2017)
Muna Rai Gurung, NY, USA (2015)
Namrata Pradhan, NY, USA (2011)
Nani D. Bhandari, NY, USA (2011)
Nabin Sherchan, NY, USA (2014)
Narayan Adhikari, NJ, USA (2016)
Pabita Pariyar, NH, USA (2012)
Padma Thapa, NY, USA (2014)
Pasang D. Sherpa, Kathmandu, Nepal (2009)
Pema Sherpa Hyolmo, NJ, USA (2016)
Pemba Doma Sherpa, NY, USA (2012)
Prabhat Sapkota, NY, USA (2014)
Prakash Pariyar, MA, USA (2017)
Prem Senchury, NY, USA (2014)
Radhika Tamang, NY, USA (2014)
Ram Raj Chhetri, NY, USA (2014)
Reeta Pearl Pariyar, UK (2016)
Renu Sharma Sapkota, NJ, USA (2011)
Renu Subedi, NY, USA (2014)
Roshan Adhikary, Qatar (2015)
Rudrabahadur Ale Thapa Magar, NJ, USA (2010)
Sabitri (Savi) Adhikari, NY, USA (2017)
Santa Adhikari Ghimire, NJ, USA (2010)

Sanu Maya Lama Tamang, NY, USA (2013)
Sapana KC, NY, USA (2010)
Sapana Pariyar, Kathmandu, Nepal (2014)
Sarita Parajuli Sharma, NJ, USA (2014)
Seneca Pradhan, NY, USA (2014)
Shakuntala Gyawali, NY, USA (2015)
Shalina Shrestha, NY, USA (2010)
(Our youngest Life Member at the age of 8)
Sharada Kshetry, NY, USA (2011)
Shiva K. Rai, NH, USA (2014)

Shree Parajuli, NJ, USA (2011)
Shyam Karki, NJ, USA (2017)
Sita Pariyar, MD, USA (2012)
Subarna Chhetri, NY, USA (2011)
Subarna Kumar Shakya, NY, USA (2014)
Suman Budha Magar, NY, USA (2015)
Suryanka Thapa Magar, MA, USA (2013)
Surya Shrestha Maharjan, NY, USA (2017)
Temba Norbu Sherpa, NY, USA (2015)
Tili Thapa Magar, Gulmi, Nepal (2016)
Uma (Gita) Khanal, NJ, USA (2015)
Yam Adhikari, NJ, USA (2015)
Yamuna Hamal (Bimla) Shrestha, NY, USA (2011)


Late Life Members:
Late Rupbahadur Pariyar, Gorkha, Nepal (2010)
(Born: September 21, 1937-Died: January 13, 2016)
Late Umakant Adhikari, Lamjung, Nepal (2011)
(Born: 1987 BS-Died: September 15, 2012)
Updated on November 1, 2017

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.