|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
न्युयोर्क शहरमा एक साँझ An Evening Out in New York: Raju Lama |
||
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको,
आउँछ अझै झझल्को" यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो। यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ। |
|||
|
मनाङका राजु न्यूयोर्कमा रमाउदै Raju Lama getting ready to cut his birthday cake. न्यूयोर्क, 23 April, 2008- मनाङको फु गाउँमा २६ बर्ष अगी जन्मिएका राजु लामा न्यूयोर्क आएको सात बर्ष भयो। यो बर्ष उनले आफु काम गर्ने अप्सरा रेस्टुरेन्ट, हिक्सभिल, न्यूयोर्कमा धुम्धामसँग जन्म दिवस मनाए। उनको जन्मदिवस पनि ठ्याक्कै लोकतन्त्र दिवस कै दिन जुरेको छ। बुवा सुर्यबहादुर लामा र आमा पासान ल्हामु शेर्पा को एक मात्रा छोरा राजुको एक बहिनी छिन्-पाल्की लामा। आमा-बुवा र बहिनी काठमाडौंमा बसोबास गर्दै गरेको बताउने राजु जन्मदिवसमा परिवारलाई "मिस" गरे पनि न्यूयोर्कका साथी-भाई र नातेदारहरुको कारण अन्य समयमा निक्कै खुशी रहेको जानकारी गराए। अत्यन्त मिल्ने दाइहरु मामा भुसाल, टासी, फुर्पा लामा र भिनाजुहरु पेम्बा, ङवाङ लामाहरु सँगै न्यूयोर्क शहरमा रहदै आएका राजु भन्छन्-"न्यूयोर्क पनि राम्रो ठाउँ हो तर नेपाल त झनै राम्रो छ। हाम्रो मनाङलाई हिमाल पारीको देश भनेर चिनाउने प्राकृतिक सुन्दरता नै हो।" अन्तमा, हाम्रो पनि राजुलाई जन्म दिनको शुभ कामना। Raju flanked by friends and relatives. Raju with his relatives. Raju with his friends. Jamuna didi feeding him his birthday cake. Raju Lama thanking his friends who attended his birthday party. Raju Lama with Mamlal Bhusal and a friend. Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®