|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
न्युयोर्क शहरमा एक साँझ An Evening Out in New York: Prem Gurung |
||
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको,
आउँछ अझै झझल्को" यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो। यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ। |
|||
|
प्रेम गुरुङको अमेरिकाको यात्रा Prem Gurung cutting his Birthday cake. न्यूयोर्क, 7 May, 2008- मुस्ताङ, छुसाङ्गका प्रेम गुरुङ जम्मा १७ बर्षका थिए १० बर्ष अघी अमेरिका आउँदा। गत मे ७ तारिखमा आफ्नो जन्म दिवस मनाउदा उनले भने "नेपाल छाडेको पनि १० बर्ष भयो, यतै तन्नेरी भईयो। नेपालमा रहेका आमा-बुवा, दाजु-भाइ र साथीहरुको सम्झना निक्कै आइरहेछ।" सानै उमेरमा धेरै संघर्श गर्नु परे पनि अहिले उनी खुशी छन्। उनका बुवा दिलमान गुरुङ, आमा पेमा गुरुङ, दाजु चोले गुरुङ र भाई अनिल गुरुङ काठमाडौंको बालाजुमा बसोबास गर्दछन्। भाई अनिलको काठमाडौंमा रेस्टुरेन्ट ब्यवसाय छ। प्रेम आफै पनि हिक्स भिल न्यूयोर्कको मसला ओक रेस्टुरेन्टमा सेफ गर्दछन्। अमेरिका मै रहेका आफ्न्तहरु र भुसाल दाई जस्ता साथी-भाइहरुको साथमा रमाइ रहेका प्रेम तिहार र ल्होसारमा नेपाल 'मिस' गर्ने बताउछन्। हाम्रो पनि प्रेमलाई जन्म दिवसको शुभ कामना। Prem flanked by Mamlal Bhusal (Mama Bhusal dai), Jamuna Thapa Magar didi and a friend. Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®