|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
न्युयोर्क शहरमा एक साँझ An Evening Out in New York: Phurba Sherpa |
||
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको,
आउँछ अझै झझल्को" यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो। यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ। |
|||
|
नेपाली आमा-बुवाकी अमेरिकि छोरी फुर्बा डोल्मा
शेर्पाको 'ठु' पार्टी न्यूयोर्क, 15 December, 2008- एसै बर्ष २००७ को सेप्टेम्बर ६ तारिख्मा Queens को Elmhurst Hospital मा जन्मिएकी फुर्बा डोल्माको चोखिने पाटीं 'ठु' Dhaka Club, Woodside, Queens, NY मा सम्पन्न भयो। सन् २००२ मा आफ्ना दुई छोरी र एक छोरालाई नेपालमै छोडि अमेरिका आएका टेम्बा नुप्रु र नवाङ छेतन शेर्पाको अमेरिकामा जन्मेकी फुर्बा डोल्मा पहिली र कान्छी छोरी बन्न पुगेकीछिन् । सिन्धुपाल्चोकको लिस्ती गाबिसका टेम्बाका दुई छोरी र एक छोरा अहिले काठमाडौंको बौध्दमा यिन्का ८० बर्सिय बुवा पुर्पा टेम्बा लामाका साथ बस्दैछन्। शेर्पा किदुक युएसका कल्चरल बिभाग्का प्रेसिडेन्ट टेम्बाका अनुसार फुर्बाको 'ठु' पार्टीमा झन्डै ४०० जना नेपाली नातेदार, साथी-भाइ र अमेरिकिहरुको उपस्थिती थियो। आफ्नो परिवारमा फुर्बाले पहिलो अमेरिकि बनेर रेकडं कायम गरेकोमा भन्दा पनि ५ बर्ष पछी घरमा छोरीको जन्म भएकोमा पार्टी दिएको र खर्चको मुख नहेरेको उन्ले बताए। ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]()
Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®