|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
न्युयोर्क शहरमा एक साँझ An Evening Out in New York: Mama Bhusal |
||
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको,
आउँछ अझै झझल्को" यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो। यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ। |
|||
|
मामा भुसाल दाईको जन्म दिन उत्सबमा साथी-भाइको जमघट मामलाल भुसाल ४६ औ जन्म दिबस मनाउदै । Mamlal Bhusal celebrating his 46th Birthday. न्यूयोर्क, 16 December, 2007- सबैले 'मामा' भुसाल र भुसाल दाई भनेर मायाले बोलाउने मामलाल भुसाल हिजो रात भर कुइन्स्को नेपाल-जापान रेस्टुरेण्टमा आफ्नो ४६ औ जन्म दिबस मनाउदै थिए। नौ बर्ष अघी आफ्नी श्रीमती र ४ लालाबालालाई नेपाल छोडि अमेरिका आइ पुगेका मामलाल भुसाल एतिखेर ग्रीन कार्ड पर्खि रहेका छन्। नोर्थ ईण्डियन सेफ्को रुपमा काम गर्दै आएका भुसाल साथी भाईहरुमा अत्यन्त लोकप्रिय छन्-उन्को मिजास र सहयोगी भाबनाले गर्दा। बाग्लुङको बुर्तिबाङ घर भएका भुसाल हाल ज्याक्सन हाइट, कुइन्स, न्यूयोर्कमा बस्दछन्। उन्को परिवार अहिले काठमाडौंको गोङ्बुमा छन्। उन्का दुई छोरा र एक छोरीले एस.एल.सीमा फर्स्ट डिविजनमा पासा एसै बर्ष गरेका छन् भने कान्छो छोरो कक्षा नौमा पढ्दै छन्। Photos: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®