|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
यो पाना न्यूयोर्कका नेपालीहरुको आफ्नै पाना हो। |
|
![]() "देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को" |
||
|
यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको
कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न
सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क
गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल
news@usnepalonline.com मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ। An Evening Out in New York City Team |
||
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
Sweet Dream at Sweet Sixteen Roshna was born in Pokhara, the second largest city in Nepal in 1992. She arrived in the US in 2005 and still misses Nepal and her friends and relatives there as she tries to pursue her American dream here. She said, "I love Nepal so much. Nepal is my first choice." She was 11 when she left her homeland to join her parents Shambhu Moktan-Tamang and Nanda Thakami Magar who had been here since 2001. Her only brother 11 year old Anish came to the US when he was 8 year old. He said, " I love America more." Read full story» प्रेम गुरुङको अमेरिकाको यात्रा प्रेमको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् न्यूयोर्क, 7 May, 2008- मुस्ताङ, छुसाङ्गका प्रेम गुरुङ जम्मा १७ बर्षका थिए १० बर्ष अघी अमेरिका आउँदा। गत मे ७ तारिखमा आफ्नो जन्म दिवस मनाउदा उनले भने "नेपाल छाडेको पनि १० बर्ष भयो, यतै तन्नेरी भईयो। नेपालमा रहेका आमा-बुवा, दाजु-भाइ र साथीहरुको सम्झना निक्कै आइरहेछ।" सानै उमेरमा धेरै संघर्श गर्नु परे पनि अहिले उनी खुशी छन्। अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् |
|
|
जेबी गुरुङको नेपाल जाने सपना ११ बर्ष पछि
पुरा भो ! जेबी गुरुङको रात्री उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् न्यूजर्सी, 28 April, 2008- रुकुम, तकसेराका जेबी गुरुङ गत जनवरीमा ११ बर्ष पछि नेपाल फर्केर बल्ल काठमाडौंको ललितपुर थसिखेलमा बसोबास गर्दै आएका आफ्नो परिवारलाई भेट गरे। उनका २ छोरा र छोरी अहिले कलेज पढ्छन्। उनले ग्रिन कार्ड पाएको उपलक्ष्यमा दिएको पार्टीमा जेबीले आफ्नो परिवार छिट्टै अमेरिका आउने बताए। अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् बिरेन्द्र थापा बिरानो मुलुकमा बिरेन्द्रको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् न्यूयोर्क, 27 April, 2008- स्याङ्जा पुतली बजारका बिरेन्द्र थापा अमेरिका आएको तीन बर्ष भयो। यसपालिको जन्म दिवस उनले नेपालका परिवारलाई सम्झिदै न्यूयोर्कको हिकस् भिलमा मनाए। उनका आमा हुम कुमारी हुन् भने बुवा भारतीय गोर्खाली फौजका अबकास प्राप्त क्याप्टेन हुन्। आमा-बुवा स्याङ्जामा छन् भने यिनकी श्रीमती यशोदा र छोरी आयुशा धापासी, काठमाडौंमा बस्छन्। अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् मनाङका राजु न्यूयोर्कमा रमाउदै राजुको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् न्यूयोर्क, 23 April, 2008- मनाङको फु गाउँमा २६ बर्ष अगी जन्मिएका राजु लामा न्यूयोर्क आएको सात बर्ष भयो। यो बर्ष उनले आफु काम गर्ने अप्सरा रेस्टुरेन्ट, हिक्सभिल, न्यूयोर्कमा धुम्धामसँग जन्म दिवस मनाए। उनको जन्मदिवस पनि ठ्याक्कै लोकतन्त्र दिवस कै दिन जुरेको छ। अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् "देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को" Ajay Khatri and Mike Singh, owner of Apsar Indian Restaurant, 98 Broadway, Hicksville, NY 11801. अजयको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् न्यूयोर्क, 10 March, 2008- कालिङ्पोङ, भारतका नेपाली चित्रकार अजय खत्रीको जन्म दिवस समारोहमा उनका नेपालमा जन्मेर उही हुर्केका जम्मु, भारतका सचिन्दर सिंले यही गीत गाएका थिए। Friends and colleagues of Ajay Kharti at his Birth Day party. Photos: eEyeCam अजयको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् उनी भन्छन्-"आजको दिन घर परिवार र गाउँका साथी भाई लाई धेरै 'मिस' गरी रहेको छु।" बर्थ डे साँझका प्रायोजक अप्सराका मालिक माइक ढालले युएस नेपाल अनलाइनलाई भने- "म नेपालीलाई असाध्य माया गर्छु, उनीहरु मेहनती, भरपर्दो र असली साथी हुन्छन्। त्यसैले मेरा दुइटै रेस्टोरन्टमा मेरा सबै स्टाफ नेपाली नै छन्। नेपालीलाई माया गर्ने माइक भारतको इन्दौरबाट २५ बर्ष अघी अमेरिका आइ पुगेका हुन्। अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् मामा भुसाल दाईको जन्म दिन उत्सबमा साथी-भाइको जमघट न्यूयोर्क, 16 December, 2007- सबैले 'मामा' भुसाल र भुसाल दाई भनेर मायाले बोलाउने मामलाल भुसाल हिजो रात भर कुइन्स्को नेपाल-जापान रेस्टुरेण्टमा आफ्नो ४६ औ जन्म दिबस मनाउदै थिए। नौ बर्ष अघी आफ्नी श्रीमती र ४ लालाबालालाई नेपाल छोडि अमेरिका आइ पुगेका मामलाल भुसाल एतिखेर ग्रीन कार्ड पर्खि रहेका छन्। नोर्थ ईण्डियन सेफ्को रुपमा काम गर्दै आएका भुसाल साथी भाईहरुमा अत्यन्त लोकप्रिय छन्-उन्को मिजास र सहयोगी भाबनाले गर्दा। अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् मामलाल भुसाल ४६ औ जन्म दिबस मनाउदै । Photos: eEyeCam मामा भुसालको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् नेपाली आमा-बुवाकी अमेरिकि छोरी फुर्बा डोल्मा शेर्पाको 'ठु' पार्टी न्यूयोर्क, 15 December, 2008- एसै बर्ष २००७ को सेप्टेम्बर ६ तारिख्मा Queens को Elmhurst Hospital मा जन्मिएकी फुर्बा डोल्माको चोखिने पाटीं 'ठु' Dhaka Club, Woodside, Queens, NY मा सम्पन्न भयो। सन् २००२ मा आफ्ना दुई छोरी र एक छोरालाई नेपालमै छोडि अमेरिका आएका टेम्बा नुप्रु र नवाङ छेतन शेर्पाको अमेरिकामा जन्मेकी फुर्बा डोल्मा पहिली र कान्छी छोरी बन्न पुगेकीछिन् । अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् ![]() फुर्बा डोल्मा शेर्पाको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस् |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||