Inside

All Time Top 50 News

क्यानाडाको क्याल्गरीमा नेपाली स्वयंसेवीहरू सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Rishi Bastakoti   
Wednesday, 21 August 2013 14:31

Special: 2 photos: क्यानाडा- क्याल्गरी नेपालीज कम्युनिटी एसोसिएसन (CNCA) ले विविध क्षेत्रमा योगदान पुर्याउने स्वयंसेवीहरूलाई क्यानाडाको क्यालगरी शहरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

Calgary Nepalese Community Association (CNCA) honored its volunteers in Calgary, Canada. Photos courtesy: Rishi Bastakoti

सम्मानितहुनेहरूमा CNCA द्वारा  सन् २००७ देखि नेपालीमुलका बालबालिकालाई लक्ष गरी स्वयम्सेवीरुपमा संचालित नेपाली भाषा पाठशालाकी संस्थापक प्राचार्य निशा धौभडेल, शिक्षक शिक्षिकाहरू क्रमश: ज्ञानेन्द्र श्रेष्ठ, मंजु दाहाल, नारायण पोखरेल, रक्ष्मी धौभडेल र मेलानी दाहाल, वुद्ध जयन्ति कार्यक्रम आयोजक समितिका संयोजक अरुण श्रेष्ठ, म्हपूजा कार्यक्रमका संयोजक कृष्ण बासुकला, आन्तरिक लेखापरीक्षकद्वय डा. नगेन्द्र शर्मा र पदमा गुरुङ र  CNCA कार्यसमितिका पुर्व पदाधिकारीहरू पुरुस्वत्तम श्रेष्ठ, डा. ध्रुब त्रिपाठी, ऋषि बस्ताकोटी र जयश्री न्यौपाने थिए।

Calgary Nepalese Community Association (CNCA) honored its volunteers in Calgary, Canada. Photos courtesy: Rishi Bastakoti

एनआरएन क्यानाडाको पुर्व अध्यक्ष्य डा. विनोद केसी,  CNCA का पुर्व अध्यक्ष्य मोहन वैद्य, वर्तमान अध्यक्ष सविता वान्तवा बस्नेत र उपाध्यक्ष प्रसन्न श्रेष्ठले सम्मिनित ब्यक्तित्वहरुलाई क्याल्गरीस्थित नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै पुष्पगुच्छा र खादाद्वारा सम्मान गरेका थिए।

संस्थाका सचिव प्रेम गुरुङद्वारा संचालित सम्मान कार्यक्रममा अध्यक्ष सबिता वान्तवा बस्नेतले सदस्यहरूको सामुहिक र स्वयम्सेवी भावनामै संस्थाको सफलता र परदेशमा नेपालीको पहिचान निहित छ भन्दै समुदायमा आपसी सद्भाव र नेपाली संस्कृतिको संरक्षण अनि आफ्नो सामुहिक पहिचानकोलागि भोलिका दिनमा अझ बढी स्वयम्सेवकहरूको खाँचो रहेको बताएकी थिईन्।

-Rishi Bastakoti

Calgary Nepalese Community Association (CNCA)
Canada

Read related news:

-http://www.usnepalonline.com/canada/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.