Inside

All Time Top 50 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
न्यू योर्कका कवि मणि बाङ्देल "सागर" को "साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" PDF Print E-mail
Share
Saturday, 08 November 2008 18:30

धन्य हुन्‌ ति बन्दुक समाउने हातमा कलम थमाइदिने आमा-बाबाहरु !
Exclusive: photos:
न्यू योर्क- हो, मलायाको लाहुरे बने पछि दुई पटकको छुट्टी त यि लाहुरेले गाउँका तन्नेरी सङ्गी र साँईली-माइलीहरुसँग काउकुती लगाउँदै बिताएका थिए। तर लाहुरे जीबनको २० बर्षपछि अहिले यि लाहुरेले देबकोटा र भानू जयन्तीहरुमा सालानी कबिता लेखेर प्रथम पुरस्कार जित्दै आएका छन्‌। हुन त अझै पनि न्यू योर्कमा बरालिँदै गर्दा गाउँका साँईली-माइलीहरुलाई उनी भुतुक्क हुने गरी सम्झिन्छन्‌। तर उनले अब कवि बनेर साँईली-माइलीहरुका ति यादहरुलाई शब्दहरुमा उन्दैछन्। को हुन् यि प्रतिभाशाली लाहुरे ?

Add a comment
Read 0 Comments... >> Read more...
 
निधारमा लर्काएर सप्त रङ्गी टीका: न्यू योर्कमा यसरी मनाइयो भाईटीका (2008) PDF Print E-mail
Share
Thursday, 30 October 2008 23:12

Bhai Tika celebration in NYC 2008: Photo Feature


Famous Nepalese musician and singer Shambhujeet Baskota receiving Bhai Tika puja after 10 years from his youngest sister Binita Poudyal in New York. Photo: eEyeCam


Bharati Silwal-Giri, Gender and Development Advisor, UNDP (United Nations Development Programme preparing Bhai Tika puja for her three adopted brothers: Shail Upadhya, former Senior Political Affairs Officer of the UN Security Council (1961-93) & stylist, Binod Bhattarai and Somnath Ghimire, President, Nepali Jana Sampark Samiti, New York Chapter. Photo: eEyeCam

Add a comment
Read 0 Comments... >> Read more...

 
मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा ! PDF Print E-mail
Share
Monday, 27 October 2008 23:21

Special: 16 photos: न्यू योर्क- "मेरो मायालुले हिंडेका ति पाइलाहरु, मेरो मायालुले सुसाएका सुस्केराहरु..., खोजी हिंडे ति गोरेटो र बाटोहरुमा, सोधी हिंडे ति शीतल शीतल चौतारीहरुमा..." हो, उनको मायालुले उनलाई कम्ती सताएको छ। ति बिछट्‍टको मायालुको फन्‍दामा परेर उनी न्यू योर्कसम्म आईपुगिन्‌

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्क कि पत्रकार बार्बरा नेपाली नागरिक बन्ने शुरमा: उनी कसरी नेपालका राजकुमारसँग प्रेममा फँसिन्‌? PDF Print E-mail
Share
Friday, 24 October 2008 17:04

Exclusive: 6 photos: न्यू योर्क/काठमाण्डौं- जवानीमा नेपाल आउँदा यहाँको प्राकृतिक सुन्दरतासँग मोहित भै पाँच दशकदेखि नेपालमै बसोबास गर्दै आएकी चर्चित लेखिका बार्बरा एडम्सले नेपाली नागरिकता प्राप्त गर्ने भएकी छिन्।

Add a comment
Read 0 Comments... >> Read more...
 
अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व चयन, विश्व म्याराथन धावक टंकबहादुर मगर र 'युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप थापा मगर सम्मानित PDF Print E-mail
Share
Sunday, 19 October 2008 23:28


Langhali Association USA Inc's newly elected  board members. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

न्यू योर्क, October 19, 2008- अमेरिकी मगरहरूको सामाजिक सँस्‍था 'लाङ्घाली एसोसिएसन युएसए' (Langhali Association USA, Inc.) को तेश्रो महाधिवेसन न्यू  योर्कको ज्यक्सनहाईट्समा दुई वर्षावधिको नयां कार्य समिति गठन गरेर समापन भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यू योर्कको 'सब वे त्रेन' चढे: "मोहनी लाग्ला है गाउँलेको भाकाले..." PDF Print E-mail
Share
Sunday, 28 September 2008 23:54

Exclusive: 6 photos: न्यू योर्क- प्रधानमन्त्री प्रचन्ड आज (सेप्टेम्बर २८ तारिख) न्यू योर्क समयअनुसार बेलुकी ९ बजे लुफ्थान्सा एयरबाट युरोप-बैङ्कक हुँदै नेपालकोलागि उडे। प्रधानमन्त्री, प्रधानमन्त्री पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल लगायतका नेपाली प्रमण्‍डललाई संरासंकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य, उहाकी पत्नी गीता शर्मा आचार्य र नेपाल मिसनका अन्य सदस्यहरुले जोन एफ. केनेडि एयरपोर्टमा भाबपूर्ण बिदाइ गरेका थिए

Add a comment
Read 0 Comments... >> Read more...
 
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे PDF Print E-mail
Share
Sunday, 28 September 2008 22:53


Statue of Liberty Tour: Prime Minister Prachanda in front of the Statue of Liberty on the ferry with his wife Mrs. Sita Dahal, Son Prakash Dahal (left), Sudhir Bhattarai (2nd from L), first Secretary, Permanent Mission of Nepal to the United Nations, Madhuban P. Paudel, Deputy Permanent Representative, Permanent Mission of Nepal to the United Nations (far right), Dr. Geeta Sharma Acharya, wife of H.E. Ambassador Madhuraman Acharya (2nd from R) on November 28, 2008 . Photos: Pradeep Thapa

"मोहनी लाग्ला है गाउँलेको भाकाले..."

न्यू योर्क, September 28, 2008- प्रधानमन्त्री प्रचन्ड आज न्यू योर्क समय (EST) अनुसार बेलुकी ९ बजे लुफ्थान्सा एयरबाट युरोप-बैङ्कक हुँदै नेपालको लागि उडे। प्रधानमन्त्री, प्रधानमन्त्री पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल लगायतका नेपाली प्रमण्‍डललाई संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य, उहाकी पत्नी गीता शर्मा आचार्य र नेपाल मिसनका अन्य सदस्यहरुले जोन एफ. केनेडि एयरपोर्टमा भाबपूर्ण बिदाइ गर्नु भयो।

Add a comment
Read 0 Comments... >> Read more...
 
"मोहनी लाग्ला है गाउँलेको भाकाले...": प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे PDF Print E-mail
Share
Sunday, 28 September 2008 22:06


Prime Minister Prachanda in front of the Statue of Liberty on the ferry with his wife Mrs. Sita Dahal, Son Prakash Dahal (left), Sudhir Bhattarai (2nd from L), first Secretary, Permanent Mission of Nepal to the United Nations, Madhuban P. Paudel, Deputy Permanent Representative, Permanent Mission of Nepal to the United Nations (far right), Dr. Geeta Sharma Acharya, wife of H.E. Ambassador Madhuraman Acharya (2nd from R) . Photos: eEyeCam

न्यू योर्क- प्रधानमन्त्री प्रचन्ड आज न्यू योर्क समय (EST) अनुसार बेलुकी ९ बजे लुफ्थान्सा एयरबाट युरोप-बैङ्कक हुँदै नेपालको लागि उडे। प्रधानमन्त्री, प्रधानमन्त्री पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल लगायतका नेपाली प्रमण्‍डललाई संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य, उहाकी पत्नी गीता शर्मा आचार्य र नेपाल मिसनका अन्य सदस्यहरुले जोन एफ. केनेडि एयरपोर्टमा भाबपूर्ण बिदाइ गर्नु भयो।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन PDF Print E-mail
Share
Saturday, 27 September 2008 23:26

अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"
Exclusive: 19 photos:
न्यू योर्क- संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभामा भाग लिन न्यू योर्क आई पुगेका गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' ले हिजो साँझ (सेप्टेम्बर २६ तारिख) र आज दिउँसो (सेप्टेम्बर २७ तारिख) न्यू योर्क शाहरमा डाकिएको दुई भिन्दाभिन्दै कार्यक्रमहरुमा अमेरिकि नेपालीहरुको मन जितेरै छाडे।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन PDF Print E-mail
Share
Saturday, 27 September 2008 22:14

अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"


Karma G. Sherpa, Chairman, FIPNA, Ambassador Madhurama Acharya, Prime Minister Prachanda and his wife Sita Dahal. Photos: eEyeCam

न्यू योर्क- हिजो साँझ र आज दिउसो न्यू योर्क शाहरमा डाकिएको दुई भिन्दाभिन्दै कार्यक्रमहरुमा नेपालका गणतन्त्र प्रथम निर्बाचित प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचन्ड' ले अमेरिकि नेपालीहरुको मन जितेरै छाडे।

Add a comment
Read 0 Comments... >> Read more...
 
प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन PDF Print E-mail
Share
Friday, 26 September 2008 22:44

गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा


Prime Minister Prachanda addressing the 63rd General Assembly of the United Nations today at the UN Headquarters, New York, USA. Photos: Pradeep Thapa

न्यू योर्क, September 26, 2008- गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'ले आज बिहान संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभा (महासभा) लाई सम्बोधन गर्नु भएको छ। Add a comment
Read 0 Comments... >> Read more...

 
प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन PDF Print E-mail
Share
Friday, 26 September 2008 22:24

गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा


Prime Minister Prachanda addressing the 63rd General Assembly of the United Nations today at the UN Headquarters, New York, USA. Photos: eEyeCam

न्यू योर्क- गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'ले आज बिहान संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभा (महासभा) लाई सम्बोधन गर्नु भएको छ। Add a comment
Read 0 Comments... >> Read more...

 
UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline PDF Print E-mail
Share
Thursday, 25 September 2008 23:43

Nepal’s New Prime Minister Envisions Achievement by 2018


Archive» Prime Minister Prachanda addressing the UN General Assembly's High-level meeting. Photo & illustration: eEyeCam

New York- Today, when Nepal’s new Prime Minister Pushpakamal Dahal ‘Prachanda’ addressed the UN General Assembly High Level event on the Millennium Development Goals (MDGs) at the round table meeting “Poverty and Hunger”, he said “Despite such solemn pledge, it is ironic that more than a billion people, the so-called “bottom billion”, mostly in developing countries, are still trapped in conditions of grinding poverty with an income of less than a dollar a day. This is unbecoming of the contemporary human civilization, which has so much affluence and prosperity at its disposal.”

Add a comment Read more...
 
न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत PDF Print E-mail
Share
Thursday, 25 September 2008 23:00

"Mr. Prachanda, You're a Legend." -Jigme Thinley, Prime Minister of Bhutan
न्यू योर्क- नेपालका लागि संयुक्त राष्ट्र संघ स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य र श्रीमती डा. गीता आचार्यले आज साँझ प्रधानमन्त्री प्रचन्ड र उहाकी श्रीमती सिता दाहालको सम्मानमा आयोजना गर्नु भएको रात्रीभोजमा भेला भएका न्यू योर्क र अन्य अमेरिकि राज्यबाट आएका नेपाली संघ संस्थाका अगुवाहरुले प्रधानमन्त्रीको दिल खोलेर स्वागत गरे।

Add a comment
Read 0 Comments... >> Read more...
 
UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline PDF Print E-mail
Share
Thursday, 25 September 2008 22:32

Nepal’s New Prime Minister Envisions Achievement by 2018


Archive» Prime Minister Prachanda addressing the UN General Assembly's High-level meeting. Photo & illustration: eEyeCam

New York- Today (September 25, 2008), when Nepal’s new Prime Minister Pushpakamal Dahal ‘Prachanda’ addressed the UN General Assembly High Level event on the Millennium Development Goals (MDGs) at the round table meeting “Poverty and Hunger”, he said “Despite such solemn pledge, it is ironic that more than a billion people, the so-called “bottom billion”, mostly in developing countries, are still trapped in conditions of grinding poverty with an income of less than a dollar a day. This is unbecoming of the contemporary human civilization, which has so much affluence and prosperity at its disposal.” Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत PDF Print E-mail
Share
Wednesday, 24 September 2008 23:22

"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
Exclusive: 27 photos: न्यू योर्क- नेपालकालागि संयुक्त राष्ट्र संघ स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य र श्रीमती डा. गीता आचार्यले आज साँझ (सेप्टेम्बर २४ तारिख) प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचन्ड र उहाकी श्रीमती सिता दाहालको सम्मानमा आयोजना गरेको रात्रीभोजमा भेला भएका न्यू योर्क र अन्य अमेरिकि राज्यबाट आएका नेपाली संघ संस्थाका अगुवाहरुले प्रधानमन्त्रीको दिल खोलेर स्वागत गरे। Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत PDF Print E-mail
Share
Wednesday, 24 September 2008 22:38

"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan


Prime Minister Prachanda at the reception party organized by H.E. Ambassador Madhuraman Achardya, Permanent Representative of Nepal to the United Nations. Prakash Dahal, son of Prime minister Prachanda (on the left). Photos: Pradeep Thapa

न्यू योर्क, September 24, 2008- नेपालका लागि संयुक्त राष्ट्र संघ स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य र श्रीमती डा. गीता आचार्यले आज साँझ प्रधानमन्त्री प्रचन्ड र उहाकी श्रीमती सिता दाहालको सम्मानमा आयोजना गर्नु भएको रात्रीभोजमा भेला भएका न्यू योर्क र अन्य अमेरिकि राज्यबाट आएका नेपाली संघ संस्थाका अगुवाहरुले प्रधानमन्त्रीको दिल खोलेर स्वागत गरे।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार' PDF Print E-mail
Share
Sunday, 14 September 2008 14:12


Luna Ranjit of Adhikaar, New York based Nepalese social organization. Photos: eEyeCam

New York, September 14, 2008- साढे दुई बर्षसम्म 'अधिकार' कि लुना रन्जितले बिना तलब दिन रात संस्थाको हित र आप्रबासी नेपाली महिला (र पुरुष) हरुको लागि काम गरी रहिन्‌। न्यू योर्क शहरको महङ्‍गो बसाइ र हरेक घण्टा डलरमा हिसाब गरिने अमेरिकामा यहाँ कै विश्व बिद्यालयबाट एम.ए. गरेकी लुनाले किन यसो गरिन्‌? Add a comment
Read 0 Comments... >> Read more...

 
Remembering 9/11: Tragedy...And a New Hope PDF Print E-mail
Share
Thursday, 11 September 2008 20:41


Remembering World Trade Center Terrorist Attacks in 2001. Photos : Roy Steel (2001) and eEyeCam (2007). Illustration: eEyeCam

7th Anniversary of September 11 Terrorist Attacks in World Trade Center


New York, September 11, 2008- The Twin Towers at the World Trade Center (WTC) were two of the tallest buildings in the world and one of the iconic landmarks of the USA until September 11, 2001. Today, New York City and families of the 2,751 victims hosted the seventh anniversary of the terrorist attacks which destroyed the twin towers. Add a comment Read more...

 
Remembering 9/11: MAYOR BLOOMBERG SPEAKS AT THE PORT AUTHORITY OF NEW YORK & NEW JERSEY SEPTEMBER 11TH MEMORIAL CEREMONY PDF Print E-mail
Share
Thursday, 11 September 2008 17:51

MAYOR BLOOMBERG SPEAKS AT THE PORT AUTHORITY OF NEW YORK & NEW JERSEY SEPTEMBER 11TH MEMORIAL CEREMONY
September 11, 2008


Mayor Bloomberg hosts a visit to ground zero on the seventh anniversary of the attacks on the World Trade Center with Presidential Candidates Senator Barak Obama and Senator John McCain. September 11, 2008 (Photo Credit: Kristen Artz) Photo courtesy: nyc.gov Add a comment Read more...

 
More Articles...
<< Start < Prev 331 332 333 334 335 336 337 Next > End >>

Page 335 of 337

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.