Counting Nepali Worldwide

Live: Damphu Saanjh NY

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

RSS News Feeds

feed-image Feed Entries
USNepalOnline.com: Nepalese Community news live from New York City
अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय PDF Print E-mail
Share
Tuesday, 09 February 2010 07:22

न्यूयोर्क, अमेरिका- नेपाली जनसम्पर्क समितिअमेरिका एकताको दोश्रो महाधिवेशन मार्च महिनाको २७ र २८ तारिख सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ । महाधिेवेशन स्थान आगामी बैठकबाट घोषणा गर्ने सहमति भएको छ


Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा नेपाल मिसन र नेपाली संस्थाहरुका प्रतिनिधिहरु बिच एक सार्थक अन्तर्कृया कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Monday, 08 February 2010 23:59

बिशेष रिपोर्टिङ: Exclusive 30 photos: न्यू योर्क- संरासंका लागि नेपालका स्थाई नियोगले गत आइतबार हिमालय याक रेस्टुरेन्ट कुइन्स, न्यू योर्कमा नेपाली संस्थाहरुका प्रतिनिधिहरु बिच अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ।


Read 0 Comments... >> Read more...
 
जन युद्धको उद्गमस्थल रोल्पामा अयोग्य माओवादी छापामार सेनाको अन्तिम बिदाई PDF Print E-mail
Share
Monday, 08 February 2010 23:59

देश भर ४ हजार ८ जना अयोग्य सेना, बिदाईको माला किन फालियो?
Exclusive 29 photos: रोल्पा- नेपालकालागि संयुक्त राष्ट्र संघीय शान्ती मिसन 'अनमिन' को प्रमाणिकरणमा अयोग्य ठहरिएका पाँचौ डिभिजन दहवन रोल्पाका २६८ जना माओवादी छापामारहरुलाई सोमबार बिदाई गरिएको छ ।


Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम PDF Print E-mail
Share
Monday, 08 February 2010 23:56

Exclusive 53 photos: न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा नेपालका दुई चर्चित गायकहरु रोज मोक्तान र प्रेम लोप्चनको बेजोड सांगितिक प्रस्तुतीसहित 'डम्फु साँझ-२०१०' गत शनिबार साँझ अर्थात फेब्रुवरी ६ तारिख बेलुकी ढाका क्लब कुइन्समा सम्पन्न भएकोछ।


Read 0 Comments... >> Read more...
 
नेपाल टेलिकमसँग गुणस्तरीय सेवा दिन सक्ने कार्ययोजना माग PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Monday, 08 February 2010 22:52

काठमाडौं- नेपाल टेलिकमसँग सार्वजनिक लेखा समितिले गुणस्तरीय सेवा दिन सक्ने कार्ययोजना माग गरेको छ ।
Read 0 Comments... >> Read more...

 
भारतीय योगगुरु रामदेबको योगा संचालन गर्न हजारौं बिघा जमिन स्विक्रित PDF Print E-mail
Share
Monday, 08 February 2010 22:51

काठमाडौं- अघिल्लो महिना एमाले अध्यक्ष झलनाथ खनाललाई हरिद्धारमै बोलाएर योग सिकाएका भारतीय योगगुरु रामदेबले योग सिकाएबापत एमाले नेतृत्वको सरकारबाट निकै ठूलो लाभ हासिल गर्ने भएका छन् ।
Read 0 Comments... >> Read more...

 
'शान्ति, सहमति र संविधानः नेपाल पत्रकार महासंघको अभियान' PDF Print E-mail
Share
Monday, 08 February 2010 22:51

काठमाडौं- नेपाल पत्रकार महासंघले फागुन पहिलो हप्ता गर्ने भनेको साधारण सभा दोश्रो हप्ताकालागि सारेको छ ।
Read 0 Comments... >> Read more...

 
चर्चित संचार व्यावसायी जमिम शाहको हत्याको सम्बन्धमा छानविन गर्न कार्यदल गठन PDF Print E-mail
Share
Monday, 08 February 2010 22:49

काठमाडौं- सरकारले चर्चित संचार व्यावसायी जमिम शाहको हत्या प्रकरण छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । सिँहदरबारमा माघ २५ गते बसेको मन्त्री परिषदको वैठकले पूर्व न्यायद्यिश गोविन्द पराजुलीको संयोजकत्वमा समिति गठन गरेको हो । शाहको माघ २४ गते राजधानीमा हत्या भएको थियो ।
Read 0 Comments... >> Read more...

 
सार्क शिखर सम्मेलनको निम्तो दिन भुटानका पूर्वप्रधानमन्त्री नेपाल आउने PDF Print E-mail
Share
Monday, 08 February 2010 22:48

काठमाडौं- आगामी बैशाखमा हुने सार्क शिखर सम्मेलनको निम्तो दिन भुटानका पूर्वप्रधानमन्त्री नेपाल आउने भएका छन् ।
Read 0 Comments... >> Read more...

 
कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने- कांग्रेस युवा नेता तथा सभासद गगन थापा PDF Print E-mail
Share
Sunday, 07 February 2010 20:05

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा सभासद गगन थापाले बर्तमान सरकारको विकल्पमा कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बेला आएको बताएका छन् ।
Read 1 Comments... >> Read more...

 
स्पेसटाइम नेटवर्क प्रालिका अध्यक्ष जमिम शाहलाई गोली प्रहार गरी हत्या PDF Print E-mail
Share
Sunday, 07 February 2010 20:03

काठमाडौं- भारतीय सरकार र मिडियाहरुले अन्डरवर्ल्ड दाउद इब्राहिमसँग जोडेर प्रचार गर्दै आएका स्पेशटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको आइतबार रहस्यमय ढंगले हत्या भएको छ ।
Read 0 Comments... >> Read more...

 
कार्यबाहक राष्ट्राध्यक्षको जिम्मेवारी उपराष्ट्रपति परमानन्द झाले सम्हाल्ने PDF Print E-mail
Share
Sunday, 07 February 2010 19:33

काठमाडौं- राष्ट्रपति डा. रामबरण यादवको पहिलो भारत भ्रमणका क्रममा कार्यबाहक राष्ट्राध्यक्षको जिम्मेवारी उपराष्ट्रपति परमानन्द झाले सम्हाल्ने भएका छन् ।
Read 0 Comments... >> Read more...

 
चर्चित कलाकार रबीन कोइरालाको चित्रकला प्रदर्शनी 'मानब' को उद्घाटन PDF Print E-mail
Share
Saturday, 06 February 2010 19:44

काठमाडौं- कलाकार रबीन कोइरालाको एकल चित्रकला प्रदर्शनी 'मानब' को शनिवार उद्घाटन संघीय मामिला संविधान सभा मन्त्री डा.रिजालले गर्नु भएको छ । कलाकार कोइराला यूएस नेपाल अनलाइनडटकमसँग सम्बद्ध छन् ।
Read 0 Comments... >> Read more...

 
"उहाँले करिव ६ लाख पाउने भएपछि नेपालीमै शपथ खान्छु भनेर सरकारका मान्छेसँग सम्झौता गर्नुभएछ, उहाँले यसबीचमा आफ्नो इमान बेचिसक्नु भएको छ" PDF Print E-mail
Share
Saturday, 06 February 2010 19:35

काठमाडौं- करिव ६ महिना पद निस्कृय रहेका उपराष्ट्रपति परमानन्द झालाई भोलि आइतबार पुन: शपथ ग्रहण गराइने भएको छ ।
Read 0 Comments... >> Read more...

 
बेलायती सेनाध्यक्षकॊ नेपालकॊ औपचारिक भ्रमण शुरु PDF Print E-mail
Share
Saturday, 06 February 2010 19:31

काठमाडौं- बेलायती सेनाका सेनाध्यक्ष जनरल सर डेभिड जुलियन रिचार्डस नेपालकॊ औपचारिक भ्रमणकालागि शनिवार काठमाडौं आइपुगेका छन् ।
Read 0 Comments... >> Read more...

 
माओवादीको नेत्रित्व जिम्मेवारीमा हेरफेर PDF Print E-mail
Share
Sunday, 07 February 2010 19:36

काठमाडौं- एकिकृत नेकपा (माओवादी) ले प्रचार विभागको जिम्मा प्रभावशाली नेता डा. बाबुराम भट्टराईलाई सुम्पेको छ ।
Read 0 Comments... >> Read more...

 
उपराष्ट्रपति परमानन्द झाद्वारा मातृभाषा मैथिली र नेपालीमा पद तथा गोपनीयताको सपथ PDF Print E-mail
Share
Sunday, 07 February 2010 19:30

काठमाडौं- राष्ट्रपतिबाट माघ २४ गते उपराष्ट्रपति परमानन्द झाले आफ्नो मातृभाषा मैथिली र नेपालीमा दोस्रो पटक पद तथा गोपनीयताको सपथ लिएका छन् ।
Read 0 Comments... >> Read more...

 
माओबादीले सुतेरै प्रधानमन्त्री बन्नाका लागि कोइरालालई प्रस्ताव गरेको दावी PDF Print E-mail
Share
Saturday, 06 February 2010 19:36

काठमाडौं- पार्टीका आन्तरिक कार्यक्रमहरुमा एमाले नेतृत्वको सरकारबाट नेपाली कांग्रेस फिर्ता हुनुपर्ने धारणा राखेपनि सार्वजनिक कार्यक्रममा भने नेपाली काँग्रेसका प्रबक्ता अर्जुननरसिह केसीले माओबादीको गोटी बनेर बर्तमान सरकार परिबर्तन गर्ने पक्षमा काँग्रेस नभएको बताएका छन् ।
Read 0 Comments... >> Read more...

 
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठलाई फ्रान्सको राजदूतमा नियुक्त PDF Print E-mail
Share
Saturday, 06 February 2010 19:33

काठमाडौं- माओवादी कोटामा परेको फ्रान्सको राजदूतमा सरकारले परराष्ट्र मन्त्रालयका अधिकारीलाई नियुक्त गरेको छ ।
Read 0 Comments... >> Read more...

 
माओवादीमा अर्को एउटा कम्युनिष्ट समूहको एकता हुने PDF Print E-mail
Share
Saturday, 06 February 2010 19:30

काठमाडौं- सम्बिधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीमा अर्को एउटा कम्युनिष्ट समूहको एकता हुने भएको छ ।
Read 0 Comments... >> Read more...

 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 58

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 18 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?